फोटोफिचर

    Showing 121-130 of 139 items.
  • यसरी भयो तीनकुनेदेखि धरानको सिमाना पानीपियासम्म सफाई अभियान(फोटोफिचर)

    धरान: धरान सफा र सुन्दर सहरकोरुपमा चिनिन्छ । तर, यही सफा सहरको फोहोर कहाँ व्यवस्थापन हुन्छ भनेर खोजी गर्ने हो भने अध्याँरो पाटो पनि निस्किन्छ । दैनिकरुपमा उपमहानगरपालिकाले संकलन गर्ने फोहोर सेउती खोला किनारको वनक्षेत्रमा फाल्ने त सबैलाई विदितै छ । यसबारे पनि चर्को आलोचना भइरहेको छ । त्यति मात्र होइ ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 2,676 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • मिस नेपालको धरान अडिसनमा ६ जना, उचाई नपुगेर अधिकांश अडिसनबाट बञ्चित(फोटोफिचर)

    धरान: मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरु सहभागी भएका छन् । आज मंगलबार गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित अडिसनमा ५.४ इन्च उंचाई , प्लस २ पास र १८ बर्ष नाघेका अविवाहित युवतीहरु मात्र सहभागी हुन पाए । यो नियमले गर्दा १२ जना सहभागी भए पनि अधिकांश उंचाई नपुगेर अडिसनमा भाग लिन पाएनन् ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 3,076 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • शशीराम भण्डारीले छोडे निर्वाणा र गल्फ कोर्ष (फोटोफिचर)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगतको निर्वाणा कन्ट्री क्लब र गल्फ कोर्ष लिजमा लिएको कम्पनीले छोडेको छ । यसका सञ्चालक शशीराम भण्डारीले आफ्नो सबै सामानहरु लिएर गइसकेका छन् । भण्डारीको काठमाण्डौं लिजिङ एण्ड हाउजिङ प्रालिले निर्वाणा २० बर्षको लागि लिजमा लिएको थियो भने गल्फ कोर्ष ५० ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 3,022 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • यसरी जिते उमेश राईले धरानमा तेस्रो नेपाल च्याम्पियनको उपाधि (फोटोफिचर)

    धरान: झापाको दमकस्थित ग्यालेक्सी फिटनेसका उमेश राईले शनिबार धरानमा सम्पन्न तेस्रो नेपाल च्याम्पियनको उपाधि जिते । उनको यो पाँचौं उपाधि हो । च्याम्पियन राईले यसअघि काठमाण्डौंमा सम्पन्न भएको मिस्टर एभरेष्ट, साउथ एसियन च्याम्पियनसिपमा पनि उपाधि जितिसकेका थिए भने २०७६ सालमा काठमाण्डौंमा नै भएको मिस्टर ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 6,053 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • उमेश राईले जिते नेपाल च्याम्पियनको उपाधि(फोटोफिचर)

    धरान: झापा दमकस्थित ग्यालेक्सी फिटनेसका खेलाडी उमेश राईले तेश्रो नेपाल राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा च्याम्पियन बनेका छन् । शनिबार राती धरान ८ स्थित सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुदै उनले तेस्रो नेपाल च्याम्पियनको उपाधि जितेका हुन् । प्रतियोगितामा उनी ७५ प्लस केजी ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 3,290 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • बगरकोटमा फेसन सो(भिडियो र फोटो फिचरसहित)

    धरान: धरान १५ स्थित बगरकोट धरानको चर्चित पर्यटकीय क्षेत्र हो । यहाँ थुप्रै लाउञ्ज एण्ड बारहरु खुलेका छन् । यहाँ हरेक साँझ सेकुवाका स्वादका पारखीहरुको घुइचो लाग्छ । यही बगरकोटमा लोकदोहोरी साँझ लाउञ्ज एण्ड बारमा बिहिबार भने फेशन शो आयोजना भयो । उक्त शोको एक मात्र टाईटल बेष्ट क्याटवक मोडल क्युसा राईले ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 7,172 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • होलीमा धराने युवाहरुको छट्पट्टी(भिडियो र फोटोसहित)

    धरान: कोरोना भाइरस(कोभिड १९)ले गर्दा धराने युवायुवतीहरुको यसपालीको होली उल्लासमय हुन सकेन । विगतमा जस्तो चोक चोकमा गीत, संगीतसहित होली कार्यक्रम यसपाली भएन । सरकारसँगै प्रहरी प्रशासनले सार्वजनिकरुपमा भिड हुने गरी होली नमनाउने आग्रह गरेको थियो । त्यसैले पनि धरानमा कतै ठुला सांगीतिक कार्यक्रमसहित होली ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 1,423 पटक पढिएको
    • क्लिक धरान
  • धरान बजार सुनसान, वीपीमा धुमधामले होली(फोटो फिचर)

    धरान: धरानको पनि मुख्य भानुचोकसँगै अन्य चोकहरुमा होलीको रौनक त्यति देखिएको छैन । मानिसहरुले परिवारजनसँग सामान्यरुपमा अबिर दलेर होली मनाएको फोटोहरु फेसबुकमा पोष्ट गरिरहेका छन् । सरकारसँगै प्रशासनको आह्वानले धरानको होली प्रभावित भएको देखिए पनि धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 3,085 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • भेडेटारबाट धरानतर्फ जिपलाइन शुरु (भिडियोसहित)

    धरान: धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटन अन्र्तगतको जिपलाइनको व्यवसायिक शुरुवात भएको छ । भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।  कोरोना भाइरस(कोभिड १९)को कारण नेपाल भ्रमण बर्ष २०२० स्थगित भएपछि निराश बनेका पर्यटन व्यवसायी ...

    • प्रकाशित मितिः फागुन २४, २०७६
    • 12,798 पटक पढिएको
    • क्लिक धरान
  • नेवार एकता समाजको वृहत रक्तदान शुरु (भिडियोसहित)

    धरान: नेवार एकता समाजको ७ औं बार्षिक उत्सवको अवसरमा आज धरानको भानुचोकमा वृहत रक्तदान कार्यक्रम शुरु भएको छ । धरानलाई रक्तदाताहरुको सहर बनाउने र वीपी प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई रगतको अभावमा ज्यान गुमाउन नदिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना भएको हो । औपचापिरक कार्यक्रम उद्घाटन हुन बा ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,753 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित