फोटोफिचर

    Showing 41-50 of 139 items.
  • यसरी शुरु भयो तीन दिने धरान डे (फोटोफिचर/भिडियो)

    धरान: तीन दिने धरान डे शुरु भएको छ ।  पब्लिक स्कुलको खेल मैदानमा आयोजित उत्सवको एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । देउवाले धरान दिवस २०७८ लेखिएको ब्यानरसहितको बेलुन उडाएका थिए भने केकसमेत काटेर उत्सवको उद्घाटन गरेका थिए । धरान स्थापना भएको १२१ औं बर्षको अवसरमा तीन दिने धरा ...

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 5,024 पटक पढिएको
    • क्लिक धरान
  • तीन दिने भेडेटार फुड फेस्टिवल शुरु, कोभिडले थला परेको पर्यटन उठाउने प्रयास (भिडियोसहित)

    धरान: अंग्रेजी नयाँ बर्ष २०२२ को स्वागतमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र बसाई लम्ब्याउने उद्देश्यले नवौं भेडेटार फुड फेस्टिवल शुरु भएको छ । सुनसरी र धनकुटाको सिमानामा अवस्थित प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको हो । एक ...

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 2,184 पटक पढिएको
    • क्लिक धरान
  • धरानको साकेला पार्कमा प्रथम किराती राजा यलम्बरको सालिक (फोटोफिचर)

    धरान: धरान १७ स्थित साकेला पार्कमा प्रथम किराती राजा यलम्बरको सालिक स्थापना भएको छ । ब्रिटिश आर्मीका भूपू क्याप्टेन भीमराज राईको स्मृतिमा उनको परिवारले साकेला पार्कमा राजा यलम्बरको सालिक स्थापना गरेको हो । उक्त सालिकको सोमबार धरानका मेयर तिलक राई र स्वर्गीय क्याप्टेन राईकी श्रीमति धुर्पीमाया राईले अ ...

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 4,035 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठान धरानमा प्रहरी र आन्दोलनकारीबीच झडप (फोटोफिचर)

    धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । सर्वोच्च अदालतको आदेश पालना गराउने भन्दै कार्यकक्षमा उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्रवेश गरेपछि विरोधमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप भएको हो । आन्दोलनकारीहरुले उपकुलपति डा.गिरीलाई कुर्सीमा बस्ने ...

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 4,476 पटक पढिएको
    • क्लिक धरान
  • कवि विमल गुरुङको जन्मजयन्ती: राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका कवि भए प्रथम (भिडियोसहित)

    धरान: कवि विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित ३० औं राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका कवि गणेश खतिवडा प्रथम भएका छन् । आइतबार धरान १८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा सम्पन्न प्रतियोगितात्मक कविता महोत्सवमा खतिवडाले प्रथम पुरस्कार पाएका हुन् । उनको मृत्तिकाको सुगन्ध शिर्षक ...

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 1,666 पटक पढिएको
    • क्लिक धरान
  • मिस स्टेट-१ बनिन् श्वेता, सिंगिङ स्टार भए अर्जुन (फोटोफिचर)

    धरानः  मिस स्टेट १ तेस्रो सँस्करणको ताज धरान ११ की श्वेता भुजेलले पहिरिएकी थिइन् ।पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको प्रतियोगिताको शनिबार राती धरान ८ सभागृहमा सम्पन्न ग्राण्ड फेनालीमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै स्वेताले ताज पहिरिएकी हुन् । उनले ताजसँगै हिरो होण्डाको डियो स्कुटर प ...

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 2,260 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पत्रकार गोपाल देवानलाई ४१ हजारको पुरस्कार, बाल सन्तलाई पनि सम्मान (भिडियो/फोटोफिचर)

    धरान: सुनसरीका अग्रज पत्रकार गोपाल देवान सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठान धरानले बुधबार एक कार्यक्रमको आयोजना गरि पत्रकार देवानलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कार राशी ४१ हजार नगद रहेको छ । उनलाई प्रतिष्ठानका संरक्षक सरला कायस्थ, प्र ...

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 2,196 पटक पढिएको
    • क्लिक धरान
  • विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव धरानमा पनि: लामो दुरीको सवारी, बजार र शैक्षिक संस्था बन्द (फोटोफिचर)

    धरान: पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वमा नेकपा माओवादीले आज नेपाल बन्द आह्वान गरेको छ । माओवादीले गरेको बन्द आह्वानले देशभर प्रभाव परेको छ । धरानमा पनि बिहानैदेखि बन्दको प्रभाव देखिएको छ । धरानबाट चल्ने लामो दुरीको सवारीसाधानहरु चलेका छैनन् भने शैक् ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 2,078 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा छठ पर्वको रौनक, यसरी दिइयो अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटो/ भिडियोसहित)

    धरान: सूर्यको उपासाना गरि मनाइने छठ पर्वको धरानमा पनि रौनक छाएको छ । धरानका दुई ठूला नदी सर्दु र सेउती खोलामा श्रद्धालुहरुको घुँइचो लागेको छ । छठका ब्रतालुहरुसँगै रमिता हेर्नेहरुको पनि उस्तै भिड लागेको छ । आज छठ पर्वको मुख्य दिन हो । आज साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् भने ...

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 2,822 पटक पढिएको
    • क्लिक धरान
  • तिहारमा झिलिमिलि धरान (फोटोफिचर)

    धरान: तिहार झिलिमिलि बत्ति र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरि देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ति बालेर घरलाई झिलिमिलि पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 4,008 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित