पर्यटन

    Showing 91-100 of 140 items.
  • पुग्नै पर्ने गन्तव्य: भोजपुरको चखेवा डाँडा (फोटोफिचर)

    भोजपुर जिल्ला र खोटाङ जिल्लाको सिमानामा अवस्थित टेम्के डाँडा पर्यटनको लागि अति सुन्दर गन्तब्य हो । त्यही टेम्के डाँडाको फेद हो, चखेवा भञ्ज्याङ/ चखेवा डाँडा । चखेवा भञ्ज्याङ धरानबाट मोटरसाइकलमा नै पुग्न सकिन्छ । धरानबाट भोजपुर हुदै चखेवा भञ्ज्याङ २०३ किलोमिटर दुरीमा छ । चखेवा भञ्ज्याङबाट टेम्केको टु ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 5,293 पटक पढिएको
    • दिप राई दिुलंछा
  • आज दिउँसोदेखि भेडेटार-देवीथान जिपलाइन सुचारु हुने

    धरान: उद्घाटन भएको एक महिना पनि नबित्दै लकडाउनको कारण बन्द रहेको धरान ४ भेडेटार-देवीथान जिपलाइन आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । इन्स्ट्रक्टरहरु काठमाण्डौंबाट भेडेटार आइपुग्ने र दिउँसो करिब एक बजेपछि जिपलाइन सुचारु गरिने सञ्चालक केदार थापाले जानकारी दिए । फागुन २४ गतेदेखि सञ्चालनमा आएको यो जिपला ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 4,660 पटक पढिएको
    • क्लिक धरान
  • धरानभित्रको सुन्दर गाउँ विष्णुपादुका (फोटोफिचर)

    धरान: केही बर्षअघि तत्कालिन धरान नगरपालिकामा गाँभिनु अघि विष्णुपादुकाको अलग्गै अस्तित्व थियो । तत्कालिक विष्णुपादुका गाविस अहिले धरानको वडा नं २० भएको छ । हुन त अहिले पनि विष्णुपादुकाको पहिचान नामेट भएको छैन । हिन्दु धर्मावलम्बीहरुको पौराणिक महत्वको विष्णुपादुका मन्दिर छदैछ । तर, विगतमा जसरी विष्णु ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 5,141 पटक पढिएको
    • कर्ण राई
  • दशैंमा चतराको कोशी पुलमा आन्तरिक पर्यटकको घुँइचो (भिडियोसहित)

    धरान: कोरोना महामारीको कारण यसपालीको दशैं खल्लो भयो । विगतमा जस्तो आफन्तको घरमा टीका लगाउन जानेहरु देखिएनन् । यद्यपी, सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोशी पुलमा पुग्दा भने मानिसहरुको घुँइचो देखियो । पुलमा साथीभाई, परिवारहरुसँग घुम्न जानेहरु थुप्रै थिए । कोशी पुलमा सेल्फी खिच्नेहरु, पुलमा उभ ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 4,853 पटक पढिएको
    • क्लिक धरान
  • धरान २० मा सेक्ष एडभेञ्चर एण्ड होलिडेज पार्कको शिलान्यास: स्काई साइकल, जिपलाइन र ग्लास ब्रिज बन्ने

    धरान: पर्यटकहरुलाई नयाँपन दिलाउने उद्देश्यले धरान २० स्थित कालीमाटीमा करोडौं लगानीमा सेक्ष एडभेञ्चर एण्ड होलिडेज निर्माण हुने भएको छ । धरानको पर्यटनमा सक्रिय सेक्ष पर्यटन समुहको लगानीमा नयाँ पर्यटकीय गन्तव्य निर्माण हुन लागेको हो । एडभेञ्चर पार्कको शिलान्यास भइसकेको छ । यो ठाउँ जिरोपोइन्टस्थित राजम ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 4,492 पटक पढिएको
    • क्लिक धरान
  • स्काईवाक परियोजनाले भेडेटार साहसिक पर्यटनको पनि हब बन्दै, पर्यटनकर्मी भन्छन्,'प्रदेश १ कै ब्राण्ड बन्छ'

    धरान: गएको फागुन २४ गते भेडेटारमा जिपलाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भनेका थिए, ‘भेडेटारमा छिट्टै स्काई वाक परियोजना पनि आउछ ।’ मुख्यमन्त्री राईले यसो भन्दा(हेर्नुस् भिडियो) धेरैले 'गफ दिएको' भन्ने अर्थ पनि लगाए । तर, भेडेटारका पर्यटनकर्मीहरुलाई ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 5,966 पटक पढिएको
    • क्लिक धरान
  • डाँडाबजारदेखि ध्वजे डाँडासम्म पदमार्गमा पोल लाइट विस्तार, सुर्योदय हेर्न जाने पर्यटकलाई राहत

    धरान: साँगुरीगढी गाउँपालिका ५ स्थित डाँडाबजार र ध्वजे डाँडा प्रशस्तै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । बिशेष गरि ध्वजे डाँडाबाट बिहानै सुर्योदय हेर्न पर्यटकहरु लालयित हुन्छन् । यो डाँडाबाट तराईका मनोरम दृष्य र आकाश खुलेको बेला देखिने हिमश्रृंखलाले पनि पर्यटकहरुको मन लोभ्याउछ । सुर्योदय हेर्न बिहान ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 3,824 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारमा स्काईवाक बन्ने पक्का: धरान, साँगुरीगढी र प्रदेश लगानी प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर

    धरान: प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्काईवाक निर्माण हुने पक्का भएके छ । भेडेटारमा स्काईवाक परियोजनामा आज सरोकारवाला तीन पक्षबीच मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा पहिलो पक्ष धनकुटाको साँगुरीगढी गाउँ ...

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 5,291 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको खोर्सानेखाप होम स्टे पुनः सञ्चालनको पहल

    धरान: पूर्वकै पुरानो होमस्टे इटहरी ३ मा रहेको खोसार्ने खापलाई ब्यवस्थित गरि संचालनका गर्न पहल थालिएको छ । इटहरी उपमहानगरले पर्यटन दिवसको अवसर पारेर खोसार्ने खापमै अन्तरक्रिया गर्दै होम स्टेलाई पुनः व्यवस्थित गरेर सञ्चालनको पहल थालेको हो । अन्तरक्रियामा सात वर्ष अघिदेखि सुरु खोर्सानेखाप होम स्टे संच ...

    • प्रकाशित मितिः असोज १२, २०७७
    • 2,389 पटक पढिएको
    • क्लिक धरान
  • विश्व पर्यटन दिवस: धरानमा लोगोसहितको बेलुन उडाइयो

    धरान: आज (आइतबार) सेप्टेम्बर २७ अर्थात ‘विश्व पर्यटन दिवश’ आइतबार धरानमा पनि मनाइएको छ । सेछ ट्राभलिङ धरानको आयोजनामा धरान उपमहानगरपालिका परिसरमा विश्व पर्यटन दिवस मनाइएको हो । संक्षिप्त रुपमा आयोजना गरिएको कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुबेदीले स ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 2,435 पटक पढिएको
    • बसन्त बान्तवा राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित