धरान: सुनसरीको बर्जुमा पुष २२ गतेदेखि नै महोत्सव आयोजना भइरहेको थियो । नयाँ ओम्रिकोन भेरियन्टको जोखिम बढेपछि सुनसरी प्रशासनले पुष २७ गते भिडभाडको कार्यक्रमहरुमा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो । प्रशासनको यो आदेश विपरीत सुनसरीको बर्जुमा भने महोत्सव जारी रह्यो । कोरोना संक्रमणको जोखिमलाई वे ...
धरान: धरानमा पछिल्लो एक सातामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार २ दिन (आइतबार र सोमबार) मात्रै गरिएको परिक्षणमा १८२ जनामा संक्रमण पुष्टि भएको छ । एक सातायता मात्र धरानमा सक्रिय संक्रमितको संख्या ३ सय बढी पुगेको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहता ...
नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको सातौं जिल्ला अधिवेशन भब्य ढङ्गबाट ईनरुवास्थित जेल फिल्डमा सम्पन्न भएको छ। केन्द्रीय कमिटीको बैठकको निर्णय बमोजिम देशै भरीका जिल्ला कमिटिहरुको अधिवेशन पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले एकै पटक भर्चुअल माध्यमबाट २०८७ पुष २३ गतेका दिन उदघाटन गर् ...
धरान: मोहीको छोरालाई अघि सारेर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्न लागेपछि धरानका नागरिक अगुवाहरुले जग्गा बचाउ समिति गठन गरेका छन् । क्याम्पसका पुर्वप्रमुख तथा पुर्वमेयरसमेत रहेका कुमारबहादुर कार्कीको संयोजकत्वमा जग्गा बचाउ समिति गठन गरिएको हो । समिति जनप्रतिनिधिहरु सल्लाहकार छन् भने ...
धरान: धरानको चर्चित २२ औं गोधुली टुबोर्ग रनिङ कप फुटबल प्रतियोगिताको उपाधि वडा नं १६ च्याम्पियन भएको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको फाइनलमा वडा नं १३ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउदै वडा नं १६ ले उपाधि जितेको हो । गोधुलीमा वडा नं १६ पहिलो पटक उपाधि जितेको हो । निर्धारित समयको खेल ...
धरान: धरानको चर्चित फुटवल प्रतियोगिता २२ औं गोधुली टुबोर्ग रनिङ कपको फाइनल खेल आज हुदैछ । धरान १६ स्थित रंगशालामा हुने फाइनल खेलमा वडा नं १६ र वडा नं १३ उपाधिको लागि मैदानमा भिड्दैछन् । फाइनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । वडा नं १६ गत बर्ष पनि फाइनल खेलेको टोली हो । गएको सँस्करणमा फ ...
धरान: धरानका युवा प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत सेन्ट्रल ओपनको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा शुक्रबार भएको सेन्ट्रल ओपनमा शुक्रले कुल १० अण्डर २७८ स्कोर गर्दै उपाधि जितेका हुन् । उनले रवि खड्कालाई १ स्ट्रोकले पछि पारे । शुक्रले उपाधि ट्रफीसँगै नगद १ ...
धरान: नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । पार्टी कार्यालय इनरुवामा भर्खर सम्पन्न मतगणना अनुसार उनले निकटतम प्रतिद्धन्दी खेमराज पोख्रेललाई १४५ मतले पराजित गर्दै विजयी भएका हुन् । कुल १८०५ मत खसेको थियो । त्यसमध्ये विजयी भण्डारीले ९२० मत पाए भन ...
विराटनगर: कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमा नाकाको अनुगमन ...
धरान: धरानमा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो पटक धेरे संक्रमित हुनेमा अधिकांश उपमहानगरपालिका र वडा कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मीहरु छन् ।संक्रमणको लक्षणहरु देखिएपछि हिजो मंगलबार १८ जनाको परीक्षण गरिएको थियो । ती मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित