धरान: प्रदेश नं १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को उपधारा २ वमोजिम राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका राईलाई प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहणको तयारी पनि भइरहेको छ । नेकपा एमालेका ...
धरान: मुख्यमन्त्री भीम आचार्यले पदबाट राजिनामा दिएका छन् । प्रदेश १ को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । मुख्यमन्त्री पदबाट राजिनामा घोषणा गरेसँगै विश्वासको मतको लागि हुने मतदान प्रक्रिया पनि रोकिएको छ । मुख्यमन्त्रीको राजिनामा घोषणालगत्तै प्रदेश सभा ...
धरान: प्रदेश नं १ मा आज मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान गर्ने कार्यतालिका छ । प्रदेशसभामा अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्यले विश्वासको मत प्रस्ताव माथिको मतदानसम्म प्रतिक्षा गर्छन् कि अगावै राजिनामा दिन्छन् ? प्रदेशसभा बैठक शुरु हुनुअघिसम्म राजनीतिक व ...
धरान: धरान १८ शिवमार्गस्थित लथालिङ्ग अवस्थाको पार्कलाई वडा कार्यालयले स्तरोन्नती गरेर चिटिक्क बनाएको छ । त्यही पार्कभित्र हेल्थ पार्क पनि छ, र त्यहाँ स्केटबोर्ड पार्क पनि १८ नम्बर वडा कार्यालयले निर्माण गरेको छ । हिजो आज हरेक साँझ धरानका किसोर किसोरीहरु त्यहाँ भेला हुन्छन्,र स्केटबोर्ड अभ्यास ग ...
धरान: विभिन्न विवाद र आरोपमा मुछिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई कारबाही गर्न गठित स्वास्थ्य मन्त्रीसहितको उच्चस्तरीय छानबिन समिति प्रतिष्ठान आएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रा ...
धरान: अधिवेशनको संघारमा पनि नेकपा एमाले धरानको विवाद साम्य नभएपछि प्रदेश र जिल्ला तहका नेताहरु वार्तामा बसेका छन् । सोमबार दिउँसो करिब ४ घण्टा होटल सन्ध्या इनमा भएको वार्ता निष्कर्षमा पुग्न भने सकेन । यद्यपी, दुवै पक्षका नेताहरुले वार्ता सकरात्मक भएको र मंगलबार बिहान पुनः छलफल हुने प्रतिक्रिया ...
धरानः दैनिकरुपमा सयौं सवारीसाधन तथा विरामी बोकेको एम्बुलेन्स आउजाउ गर्ने धरानको धनकुटे रोडको खाल्डाखुल्डी पुर्न तथा कालोपत्रे गर्न आवाज उठ्न थालेपछि स्थानीय सरकार तात्तिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने यो सडक खाल्डाखुल्डी बनेर दुर्शशा छ । विरामी बोकेर हिड्ने एम्बुलेन्स र अ ...
धरान: विपक्षी गठबन्धनमा मुख्यमन्त्री को बन्ने भन्ने बिषयको विवाद सुल्झन नसक्दा आजको प्रदेशसभा बैठक बस्दै नबसी कार्तिक १५ गते मध्याह्नसम्मको लागि स्थगित भएको छ । आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजनमार्फत मतदान गर्ने कार्यसुची रहेको थियो । त ...
धरान: ब्राउन सुगर कारोबार गर्ने प्रहरीले इटहरी १४ एकम्बाका एक दम्पत्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी १४ एकम्बाका २७ बर्षीय शिवे सरदार र उनको श्रीमति २८ बर्षीय सगुन माझी सरदार रहेकी छिन् । उनीहरुको साथबाट ४१ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर पनि वरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुन ...
धरान: नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार धरान उपमहानगर कमिटी मातहतको वडा अधिवेशनमा १४ वटा वडामा मात्र सर्वसम्मत अधिवशेन तथा नेतृत्व चयन भएको छ । बाँकी ६ वटा वडामा भने विवाद भएर दुवै पक्षको अलग अलग कमिटी बनेको छ। वडा नं १, ५, ८, १०, ११ र १७ वडामा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको अलग अलग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित