धरान: प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्ड र प्रदेश खेलकुद विकास बोर्डमा नियुक्ती गरेको छ । मुख्यमन्त्री भीम आचार्यको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्ती गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा पाँचथरका बाब ...
धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक युवकको मृत्युबारे छानबिन गर्न एक समिति गठन गरिएको छ । मृतकका बुबा, जिल्ला प्रशासन, हरिनगर र कोशी गाउँपालिकाका अध्यक्षहरुसहितको छलफलमा घटनाबारे छानबिन गर्न समिति गठन गर्ने सहमति भएको हो । सहमति अनुसार छानबिन समितिको संयोजकमा सहायक प्रजिअ महेश पोख ...
धरान: प्रहरी हिरासतमा एक युवकको मृत्यु भएको घटनाले जिल्ला प्रहरी कार्यालय र इनरुवा तनावग्रस्त बनेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ वर्षे हकिव मियाँ पासो लगाएको अवस्थामा फेला परेका थिए । उनले हिरासतमा गाम्छाले पासो लगाएर आत्महत्या गरेको बताइ ...
धरान: विरामीको उपचार तथा सेवामा समर्पित रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मुटु रोग विशेषज्ञ डा.प्रशान्त साह जेसी युवा सम्मान २०२१ बाट सम्मानित भएका छन् । धरान जेसीजले दशैंको शुभकामना तथा सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा शनिबार डा.साहलाई सम्मान गरेको हो । धरान जेसीजका ...
धरान: ड्रेन माथि नै सुँगुरको मासु काटेर बिक्री गर्ने एक मासु पसलको सामाग्रीहरु धरानको नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।धरान १५ स्थित पिण्डेश्वर चोकबाट आज बिहान अनुगमन गरि नगर प्रहरीले मासु व्यापारीको सामानहरु नियन्त्रणमा लिएको हो । स्थानीयले गुनासो गरेपछि पटक पटक मौखिक र पत्राचारसमेत गरे पनि अटेर ग ...
धरान: सुनसरीबाट बिहिबार दिउँसो अपरहण गरि भारत पुर्याइएको १० बर्षीय बालकलाई प्रहरीले १० घण्टापछि उद्दार गरि नेपाल ल्याउन सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो बिहिबार दिउँसो करिब ३ बजे कोशी गाउँपालिका ७ स्थित नेपाल भारत सिमा नजिकैबाट १३ बर्षीय दिपेन सदा अपहरणमा परेका थिए ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले संघीयतालाई कमजोर बनाउन वर्तमान राज्य संरचनामा वडालाई असिमित अधिकार दिदा वडाका जनप्रतिनिधिहरु भ्रष्ट भएको बताएका छन् ।मञ्चको राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन बिहिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले यस्तो बत ...
धरान:नेपालीहरुको महान् चाड वडा दशैं शुरु भएको छ ।बिशेष गरि हिन्दु धर्मावलम्बी नेपालीहरुले वडा दशैंलाई धुमधामका साथ मनाउछन् । आज वडा दशैंको पहिलो दिन घटस्थापना हो । घर घरमा घडा स्थापना गरेर जमरा पनि राखिन्छ । जौं, मकै, गहुँलाई विधिपुर्वक पुजा गरेर जमरा राखिन्छ, र दशमीको दिन टिका लगाउदा त्यही जमरा लगा ...
धरान: पाथीभारा दर्शनको लागि जाने सोचमा हुनुहुन्छ, तर लामो गाडी यात्रा र हिडेर सम्भव छैन भने अब धरानबाट हेलिकप्टरबाट सिधै पाथीभाराको दर्शन गर्न सक्नुहुनेछ । धरान होलिडेज प्रालिले धरानबाट हेलिमार्फत पाथीभारा दर्शनको प्याकेज ल्याएको छ । प्रालिले घटस्थापनाको दिन भोली बिहिबारदेखि हेलिमार्फत पाथीभारा ...
धरान: ६६ औं प्रहरी दिवसको अवसरमा बुधबार संघीय इकाई प्रहरी कार्यालय धरानले अमर प्रहरीका परिवारका सदस्यहरुलाई सम्मान गरेको छ । धरान १३ स्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख एवं एसएसपी गोविन्दकुमार साहले अमर परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए । कर्तव्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित