धरान: मोरङको उर्लाबारीका युवा प्रविण बास्तोलाको मृत्यु प्रकरणमा छानबिन गर्न गठित समितिको प्रतिवदेन जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । डिएसपी मानबहादुर राई संयोजक रहेको ३ सदस्यीय छानबिन टोलीले अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबाट कमी कमजोरी गरेको देखिएको भन्दै विभागीय कारबाही अनुस ...
काठमाडौँ: सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालिन एमाले र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी मिलेर निर्वाचन आयोगमा दर्ता भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई बदर गरिदिएको छ । सर्वोच्चले नेकपालाई वदर गरेसँगै नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) अलग अल ...
धरान: आजदेखि सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ बर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर यो अभियानको शुरुवात हुनेछ । ज्येष्ठ नागरिकहरुलाई उच्च जोखिम हुनाले प्राथमिकता दिएर खोप लगाउने सरकारले निर्णय गरेको हो । सोह ...
सुनसरी: पुर्वपश्चिम लोकमार्गस्थित मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा विपरीत दिशामा आइरहेको हायस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पुर्बबाट पश्चिमतर्फ आउदै गरेको प्रदेश २-०२-००१ प.३८७८ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जादै गरेको बा.४ ख.६९६ नम ...
मोरङः उर्लाबारी ५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा लापरवाही गरेको आरोप लागेका प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीमा रहेका पोखरेलको ठाउँमा जिल्लाबाट कुन्दन देव आएका छन् । शुक्रबारदेखि उर्लाबारी प्रहरीको इञ्चार्ज फेरिएको हो । रहस्यमयरुपमा म ...
धरान: धरानको ८ औं नगर सभा २ वटा नयाँ विधेयक पारित गर्दै सम्पन्न भएको छ । आज सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको सभामा प्रस्तुत भएको संघसंस्था दर्ता सम्बन्धी बिधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित भएको छ । सोही सभाले विगतमा समायोजन गरिएका स्थानीय निकायका कर्मचारीहर ...
धरान: उद्घाटन भएर खानेपानी विवादको कारण स्थगित भएको धरानको आठौं नगर सभाको बैठक आज हुदैछ । उक्त बैठकमा नगरसभा सदस्य एवं वडाअध्यक्षले भुमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासको लगत संकलन कार्यको म्याद गुज्रिएको बिषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । वडा नं १९ का अध्यक्ष पुर्णबहादुर लिम्ब ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रयोग हुने मृत शरीरलाई संरक्षण गर्न स्याचुरेटेड साल्ट सोलुसन(एसएसएस) विधि सफल भएको छ । आज विहिबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरू प्रसाद खनालको उपस्थितीमा एनेटमी विभागका एसोसि ...
विराटनगर: ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराएका हुन् । साथै, मुख्यमन्त्री राईले पीडितहरुलाई थप राहत प्याकेजको समेत घोषणा गरे । आगलागी पीडित प ...
धरान: खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको औपचारिक घोषणा हिजो बुधबार भएको थियो । पत्रकार सम्मेलन गर्दै मेयर तिलक राईले संस्थान बोर्डमा मर्ज भएको भोलीपल्ट धरानमा विरोध प्रर्दशन भएको छ । दीर्घकालिन खानेपानी संघर्ष समितिले सं ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित