धरान: नेकपा एमालेबाट सुनसरी क्षेत्र नं १ मा सुर्यप्रकाश पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । उम्मेद्वार टुंगो लगाउन शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुनसरी १ मा पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । शिक्षण पेशबाट अवकाश पाएका पन्धाक एमालेको कोशी प्रदेश कमिटी सदस्य हुन् ...
धरान: नेपाली कम्युनिष्ट पार्टीले सुनसरी क्षेत्र नं १ बाट सुर्यबहादुर भट्टराई (मनोज) लाई टिकट दिएको चर्चाले धरानको राजनीतिलाई तताएको छ । धरान वडा नं १७ का निवार्चित वडाअध्यक्ष र कार्यपालिकाको प्रवक्तासमेत रहेका भट्टराईले टिकट पाएको चर्चा सामाजिक सञ्जालमा व्यप्त छ । धरानका स्थानीय नेता, कार्यकर्त ...
धरान: फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर धरानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । धरान ८ स्थित सभागृहमा सुनसरी जिल्लाको क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालय आज (शुक्रबार) स्थापना भएको हो । धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघासहितको उपस्थितिमा ब्यानर राखेर कार्या ...
धरान: किरात नयाँ बर्ष यलम्बर सम्बत ५०८६ को अवसरमा आजदेखि १० दिने विभिन्न खेलकुद प्रतियोगिताहरु समेटिएको यलम्बर कप खेलकुद प्रतियोगिता शुरु भएको छ । किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिताको बिहिबार उद्घाटन भएको हो ...
धरान: जेन जी आन्दोलनका घाइते राजेश पोर्तेलको अध्यक्षतामा दर्ता भएको राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी १ र २ निर्वाचन क्षेत्रमा उम्मेद्वार घोषणा गरेको छ । पार्टीले बिहिबार धरान १२ स्थित होटल शिखामा पत्रकार सम्मेलन गर्दै सुनसरीको २ वटा निर्वाचन क्षेत्रको उम्मेद्वार घोषणा गरेको हो । जिल्ला अध्यक् ...
धरान: 'क' श्रेणीको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डपको २६ औं सँस्करण यही माघ २२ गतेदेखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहिबार धरान १५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । धरान १६ स्थित रंगशालामा हुने प्रत ...
धरान: धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ ।धरानका पुर्व प्रधानपन्च कृष्ण कुमार राईको निधनमा आज उपमहानगरपालिकामा शोक विदा दिएको हो । संविधान सभा सदस्य समेत रहेका राईको हिजो ८० बर्षको उमेरमा काठमाडौस्थित घरमा निधन भएको थियो । राई २०३५ देखि २०४१ सम्म धरानको प्रधानपन्च भएका थिए ।राईको निधनमा नगर प ...
धरान: आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी जिल्लामा ३ हजार ५ सय ७८ निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन हुने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार निर्वाचन प्रहरीको लागि नेपाल प्रहरीका ३ हजार १ सय ४९ र सशस्त्र प्रहरी बलका ४२९ गरी कुल ३ ह ...
धरान: श्रम सस्कृति पार्टीका केन्द्रिय अध्यक्ष एवं धरान नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा साम्पाङले सुनसरी १ बाट आफू चुनाव लड्ने घोषणा गरेका हुन् । सामाजिक सन्जाल फेसबुकबाट साम्पाङले भनेका छन्-"म ...
धरान: यु १८ चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ । रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटवल संघ र धरान मेघा हिमालयन कलेजले आज बुधबार पत्रकार सम्मेलन गर्दै आगामी माघ ६ गतेदेखि ११ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगिताम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित