धरान: राजनीतिक दलहरुले निर्वाचनअघि लालपुर्जा वितरण गर्ने आश्वासन दिएपनि पुरा नगरेको भन्दै धरानका सुकुम्बासीहरुले प्रर्दशन गरेका छन् । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा फेरि सुकुम्बासीहरुको लालपुर्जा राजनीतिक एजेण्डा बन्ने भएपछि यहाँका सुकुम्बासीहरुले चुनाव …
धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ । धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री राजन राईले उद्घाटन …
धरान: नेवाः देय दबुको सातौं राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ । दबुले शनिबार धरान ७ स्थित सिद्धि नेवाः परिषदमा पत्रकार सम्मेलन गर्दै चैत १४ र १५ गते राष्ट्रिय महाधिवेशन धरानमा गर्ने तयारी भइरहेको जानकारी दिएको हो । महाधिवेशनको अवसरमा शनिबारदेखि नै विविध …
धरान: धरानका जनतालाई खानेपानी खुवाउन नसकेको भन्दै खानेपानी बोर्डबाट मेयर र उपमेयरले राजिनामा गर्न नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिले माग गरेको छ । शुक्रबार दोस्रो पुर्ण बैठकले गरेको महत्वपुर्ण निर्णयहरु सार्वजनिक गर्दै माओवादी केन्द्र धरानले यस्तो …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य विमाको सेवा रोक्ने निर्णय गरेको बिषयमा स्थानीय सरकार र स्थानीय प्रशासनले प्रतिष्ठानसँग छलफल गरेको छ । धरानका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव …
धरान: परीक्षाको लागि अनलाइन फारम भरेका ७ जना विद्यार्थीको प्रवेशपत्र नआएपछि इञ्जिनियरींग अध्ययन संस्थान (आइओई)अन्तर्गत धरान ८ स्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने क्याम्पस …
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिका नवनिवार्चित अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले पार्टीलाई एकढिक्का बनाउने र धरानमा एमाले, कांग्रेससँग प्रतिस्पर्धा गर्न योग्य बनाउने बताएका छन् । धरान ८ स्थित सभागृहमा आज (सोमबार) भएको निर्वाचनबाट अध्यक्षमा …
धरान: धरानमा जारी छैटौ हराईजन टुबोर्ग राष्ट्रिय बास्केटवल कपमा काठमाण्डौको बिशाल मिलन केन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित श्री घोपा माविको कोर्टमा आइतबार भएकोे खेलमा बिराटनगर बास्केटबल क्लबलाई ९८–८३ स्कोरले पराजित गर्दै विशाल मिलन केन्द्र …
धरान: छैटौं टुबोर्ग हराईजन राष्ट्रिय बास्केटवल कप धरानमा शुरु भएको छ । धरान १७ स्थित श्री घोपा माविको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको चैत ११ फाइनल हुने प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक हराईजन र त्रिभुवन आर्मी क्लबबीच भएको थियो …
धरान: होली पर्वको अवसरमा शुक्रबार धरान १३ स्थित अमर सेवा समाजले श्रष्टा र सृर्जनासँग होली कार्यक्रम आयोजना गरि मनायो । एक आपसमा रंग दलेर खुशी साटासाट गरि मनाउने पर्वलाई फरक तरिकाले मनाउने क्रममा समाजले श्रष्टा र सृर्जनासँग होली कार्यक्रम गरि मनाएको हो …