समाचार

    Showing 1,311-1,320 of 1,687 items.
  • गाँजासहित धरान १६ बाट एक पक्राउ

    सुनसरी: धरान उप-महानगरपालिका १६ बाट गाँजासहित १ जना पक्राउ परेका छन् । स्थानीय ३४ बर्षीय किरण धिमाललाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै घरमा गाँजा लुकाएर राखेको सूचनाको आधारमा बुधवार अपरान्ह साँढे ५ बजे ईलाका प्रहरी कार्यालय धरानको टोली उनको घरमा पुगेको थियो । प्रहरी टोलीले धिमालको घरबाट ६ केज ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 2,698 पटक पढिएको
    • क्लिक धरान
  • माछा मार्न करेन्ट लगाउदै आफ्नै मृत्यु

    झापा: झापाको कमल गाउँपालिका २ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ । हिजो मंगलवार अपरान्ह ५ बजे स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनी आफैलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भए ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 1,006 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर सुगर मिलका एक कामदारको मृत्यु

    सुनसरी: सुनसरीको बर्जु गाउँपालिका ५ मा रहेको ईस्टन सुगर मिलमा कार्यरत एक कर्मचारीको करेन्ट लागेको मृत्यु भएको छ । स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको आज बिहान १० बजे अचानक करेन्ट लागेर मृत्यु भएको हो । मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाईए ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 892 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगर भन्सारका ४ कर्मचारी संक्रमित

    विराटनगरः विराटनगर भन्सारका ४ कर्मचारीमा काेराेना संक्रमित पुष्टि भएकाे छ । भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख शिव प्रसाद भण्डारीले जानकारी दिए । संक्रमितमध्ये नापजाँच र कम्प्युटर शाखामा कार्यरत कर्मचारी रहेको तथा उनीहरू ...

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,324 पटक पढिएको
    • क्लिक धरान
  • पथरीमा चित्तलसहित शिकारी पक्राउ

    विराटनगरः मोरङको पथरीबाट प्रहरीले चित्तलसहित दुुइ शिकारी पक्राउ परेको छ । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वनमा पासो थापेर चित्तर मारि लैजादै गर्दा प्रहरीले शिकारीलाई नियन्त्रणमा लिएको पथरी प्रहरी प्रमुख प्रहरी नायव उपनिरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए । उनका अनुसार पक् ...

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,796 पटक पढिएको
    • क्लिक धरान
  • कोशी राजमार्गको रुद्रवारी खण्ड भासिदा धरान–धनकुटा आवगमन अबरुद्ध

    धरानः कोशी राजमार्गको रुद्रवारी–गुठीटार सडकखण्ड भासिएको छ । धनकुुटा नगरपालिका ९ को खुरिला भन्ने उक्त स्थानमा सडक ३ मिटर गहिरो भासिएको स्थानीय गंगा आलेले जनकारी दिए । आलेकाअनुसार आइतवार मात्र उक्त स्थानमा ३ मिटर गहिरो सडक भासिएको छ । जसले गर्दा सवारी आवतजावतमा समस्या भएको छ । अहिले दुुइ पाँग्र ...

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 2,055 पटक पढिएको
    • क्लिक धरान
  • लायन्स विजयपुरद्वारा सशस्त्र प्रहरीलाई ६ थान पंखा प्रदान

    धरान: लायन्स क्लव अफ धरान विजयपुरले धरान १३ स्थित सशस्त्र प्रहरी गण फुस्रेलाई पंखा प्रदान गरेको छ । अगस्ट १५ डिस्ट्रिक डेको अवसरमा क्लवले गणलाई ६ थान पंखा सहयोग गरेको हो । सहयोग सामग्री क्लवका अध्यक्ष कविरभगत प्रधानाङ्गले गण प्रमुख डिएसपी सुमन पोखे्रललाई हस्तान्तरण गरेका थिए । हरेह वर्ष डिस्ट्रिक ड ...

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 1,262 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • विराटनगरका ३० वर्षीय काेराेना संक्रमित युवाकाे मृत्यु

    विराटनगरः विराटनगर महानगरपालिका १५ का ३० वर्षीय युवाकाे काेशी अस्पतालमा मृत्यु भएकाे छ । अस्पतालका मे.सु. डा.चुमनलाल दासका अनुसार काेराेना संक्रमण पुष्टि भएका ति युवाकाे हिजै ज्यान गए पनि काेराेना हाे की हाेइन भन्ने एकीन भएकाे  थिएन  । उच्च ज्वरो र  श्वासप्रश्वासमा  समस्या भएका ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 1,423 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा सिराहका कोरोना सँक्रमितको मृत्यु

    विराटनगरः निमोनिया र स्वासप्रश्वास समस्याबाट ग्रस्त भएका सिराहा विष्णुपर १ का ४० वर्षीय युवाको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मंगलार आइसोलेसनमा भर्ना भएका उनको बिहिवार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा गम्भिर समस्या भएर आएका उनको पहिलो कोरोना ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 1,379 पटक पढिएको
    • क्लिक धरान
  • न्यायाधिश काेराेना संक्रमित भएपछि माेरङ जिल्ला अदालत तीन दिन बन्द

    विराटनगर: मोरङ जिल्ला अदालतका न्यायाधिशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । न्याधिशलाई कोरोना भएपछि अदालतको सेवा तीन दिनलाई बन्द गरिएको छ । श्रेष्तेदार इश्वरमणी ओझाका अनुसार कोरोना आशंका गरिएका न्यायाधिशसहित ४ जनाको स्वाव संकलन गरिएको थियो ।उनीहरुको विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ल्या ...

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 2,255 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित