समाचार

    Showing 201-210 of 1,684 items.
  • मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

    विराटनगर: प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन् । हिजो सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले विकासका क ...

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 924 पटक पढिएको
    • क्लिक धरान
  • चोरी भएको कार खोजी गर्दा लागुऔषधसहित ३ जना पक्राउ

    मोरङ: मोरङको बेलवारी नगरपालिका १ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजी गरिरहेको प्रहरीले कार र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका ३ का ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी १ सिनेमा हल अगाडी पार्किङ गरेको प्रदेश ३(०१(०२५ च ९७५० नम्बरको कार च ...

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 1,267 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा १४ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन

    धरान: धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।  आईतबार मेयर तिलक राईले नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन् । उनले विभिन्न वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवा प्रारम्भ भइरहेको बताए । ...

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,026 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगर सहित ४ जना पक्राउ

    मोरङ: कानेपोखरी गाउँपालिका ५ बाट प्रहरीले ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र  कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् । हिजो ...

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,016 पटक पढिएको
    • क्लिक धरान
  • झापामा लागुऔषधसहित ३ जना पक्राउ

    झापा: झापाको मेचिनगर नगरपालिका १५ बाट ब्राउन सुगरसहित २ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउका २५ बर्षीय मो.सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् । उनीहरुलाई हिजो दिनको ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीह ...

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,100 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा एटिएम बुथमा चोरी गर्न असफल, सिसि क्यामेरा चोरी गरेर फरार भएका पक्राउ

    धरान: सुनसरीको बराहक्षेत्रमा एटिएम बुथ फुटाएर चोरी प्रयास गर्ने एक युवा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राती बराहक्षेत्र १० प्रकाशपुरमा रहेको एनआइसि एसिया बैंकको एटिएम बुथ फुटाएर चोरीको प्रयास गरिएको थियो । एटिएम बुथमा प्रवेश गरेर सिसि क्यामेराको तार काटेर चोरी ...

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 1,171 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट लागुऔषधसहित ४ जना पक्राउ

    धरान: प्रहरीले लागुऔषधसहित धरान १४ बाट ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १४ का ३४ बर्षीय रमेश परियार, धरान १० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका ६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी रहेका छन् । प्रहरीका अनुसार हिजो बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट ...

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 4,208 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीबाट चोरी भएको मोटरसाइकलसहित ३ जना पक्राउ

    धरान: इटहरीबाट चोरी भएको मोटरसाइकलसहित ३ जना पक्राउ परेका छन् ।  प्रहरीका अनुसार माघ १४ गते मोरङको रंगेली बस्ने पंकज झाको प्र १-०२-०४४ प ८१०१ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल इटहरी ६ स्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडिको पार्किङबाट हराएको थियो । उनको उक्त मोटरसाइकलसहित माघ १९ गते कानेपोखरी ग ...

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 828 पटक पढिएको
    • क्लिक धरान
  • झापामा ब्राउन सुगरसहित २ जना पक्राउ

    झापा: झापाको बिर्तामोड नगरपालिका ४ ओमशान्ति टोलबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार हिजो साँझ ६ बजे प्रहरी  चौकी बिर्ताबजारबाट खटिएको प्रहरी  टोलीले बिर्तामोड ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड ५ का १८ बर्षीय अर्वाज खानला ...

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,100 पटक पढिएको
    • क्लिक धरान
  • झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    झापा: झापाको बिर्तामोड नगरपालिका ६ मा पर्ने राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ का २७ बर्षीय बम बहादुर लेप्चा रहेका छन् । आज बिहान १० बजे पुर्वतर्फ गईरहेको बा.०३ ००१ ख २१४० नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-१५ प १७६५ न ...

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 936 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित