राजनीति

    Showing १,०३१-१,०४० of २,२०२ items.
  • धरानमा शनिबार बिहानदेखि मात्र मतगणना हुने

    धरान : धरानमा शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबार बिहानदेखि मात्र हुने भएको छ ।  धरानस्थित निर्वाचन अधिकृत पुष्करराज नेपालले शुक्रबार रातीसम्म मतपेटिका संकलन गरेर सुरक्षित भण्डारण गर्ने कार्य जारी रहने भएकोले शनिबार बिहानदेखि मात्र मतगणना कार्य शुरु हुने जानकारी दिए । ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • २,७०५ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा शान्तिपुर्णरुपमा मतदान सम्पन्न, मतपेटिका संकलन गरिदै (भिडियोसहित)

    धरान: शुक्रबार देशभर भएको स्थानीय तह निर्वाचनमा धरानमा शान्तिपुर्णरुपमा मतदान सम्पन्न भएको छ । धरानमा ६५ प्रतिशत हाराहारी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार मतदान केन्द्रहरुबाट खसेको मतसंख्या संकलन कार्य भइरहेको बताए । अहिले मतदान केन्द्रहरुबाट मतपे ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ३,४८३ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा गठबन्धन र एमालेबाट मेयर उम्मेद्वारले गरे मतदान, यसरी हुँदैछ उत्साहपुर्वक मतदान (फोटोफिचर/भिडियोसहित)

    धरान:  स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न धरानसहित देशभर मतदान जारी छ ।  धरानमा लोकतान्त्रिक बाम गठबन्धन र प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेका उम्मेद्वारहरुले मतदान गरेका छन् । गठबन्धनबाट मेयरमा उम्मेद्वार रहेका कांग्रेसका किशोर राईले धरान १२ पब्लिक माविस्थित मतदान केन्द्रबाट मतदान गरेका छ ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ३,९८३ पटक पढिएको
    • "विकास चाम्लिङ/सोहन श्रेष्ठ"
  • स्थानीय तह निर्वाचन २०७९: शुरु भयो मतदान (फोटोफिचर)

    धरान: स्थानीय तहमा जनप्रतिनिधि छान्न मतदान शुरु भएको छ । २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको ५ बर्षे कार्यकाल पुरा हुन लागेपछि आज देशभरका स्थानीय तहमा एकैचोटी मतदान भइरहेको हो । धरानमा पनि बिहान ७ बजेदेखि नै मतदान शुरु भइसकेको छ । धरानमा २८ वटा मतदानस्थल र १०७ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ३,१३१ पटक पढिएको
    • "क्लिक धरान"
  • मतदान कसरी गर्ने ? मत वदर हुन नदिन के गर्ने ? (भिडियोसहित)

    धरान: स्थानीय तह निर्वाचन शुक्रबार (बैशाख ३० ) गते देशभर हुदैछ । शुक्रबार बिहान ७ बजदेखि मतदान शुरु गर्ने सबै तयारी पुरा भइसकेको छ । यसपाली सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा र नकेपा एकीकृत समाजवादीले देशको अधिकांश ठाउँमा चुनावी गठबन्धन गरेका छन् । धरानमा पनि मेयर र उपमेयरमा ४ दलीय ...

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • २,३६५ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा निर्वाचनको तयारी पुरा, मतगणना शनिबार बिहान ८ बजेदेखि मात्र शुरु गरिने (भिडियोसहित)

    धरान: निर्वाचन अधिकृतको कार्यालयले धरानमा स्थानीय तह निर्वाचन २०७९ को तयारी पुरा भएको जानकारी दिएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले धरानको २८ मतदानस्थलमा रहेका १०७ वटा मतदान केन्द्रमा बिहिबार सबै तयारी पुरा भइसकेको बताए । मतदान केन्द्रहरुमा बुथ, प्रतिकुल मौषमलाई ध्यान दिदै टेण्ट र त्रिपाल ...

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ३,०६२ पटक पढिएको
    • "क्लिक धरान"
  • सुनसरी प्रशासनले मतदानको अघिल्लो राती ७ पालिकामा किन गर्यो निषेध आदेश ?

    धरान: जिल्ला प्रशासन कार्यालयले स्थानीय तह निर्वाचन शुरु हुनुभन्दा ठिक १२ घण्टा अघिदेखि निषेध आदेश जारी गरेको छ । सुनसरी प्रशासनले आज (बिहिबार) राती ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मको लागि निषेध आदेश जारी गरेको हो । प्रशासनले भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र दे ...

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ३,३०६ पटक पढिएको
    • "क्लिक धरान"
  • डिआईजी बिसीद्धारा निर्वाचन सुरक्षा सम्बन्धी जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

    विराटनगर: १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले जिल्ला प्रहरी प्रमुखहरुलाई स्थानीय तह निर्वाचनलाई त्रुटीरहित सुरक्षाको जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् । डिआइजी बिसीले आज बिहान भिडियो कन्फरेन्समिार्फत निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन ...

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १,९६८ पटक पढिएको
    • "क्लिक धरान"
  • झापाको सवेदनशील मतदान तथा मतगणनास्थलको प्रदेश सुरक्षा समितिद्वारा अनुगमन

    झापा: १ नम्बर प्रदेश सुरक्षा समितिले झापा जिल्लाको अनुगमन गरेको छ । प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरुले हिजो झापा जिल्लाअन्तर्गत कचनकवल गाउँपालिका र हल्दीवारी गाउँपालिका एरियाका अति संबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गर ...

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १,८७६ पटक पढिएको
    • "क्लिक धरान"
  • मंगलबार मध्यरातीदेखि मौन अवधि, मदिरा बिक्रीवितरण तथा सेवन गर्न पनि प्रशासनले लगायो रोक

    धरान: स्थानीय तह निर्वाचनका लागि आजै मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकेको हो । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म मौन अवधि लागु हुनेछ । मौन अवधिमा राजनीतिक दल, भ्रातृ संग ...

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • १,८८८ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित