धरान: धरान उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२/८३ को बजेट सिलिङ संशोधनसहित कार्यपालिका बैठकले पारित गर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले निर्धारण गरेको बजेटबाट चालु खर्च बाहेक पुँजीगततर्फको कुल बजेटबाट १० प्रतिशत घटाएर कार्यान्वयन ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २३ जना कर्मचारीहरुको तहबृद्धि गर्ने निर्णय गरेको छ । आज (बुधबार) आकस्मिकरुपमा दिउँसो ४ बजे बसेको कार्यपालिका बैठकमा कर्मचारीको तहबृद्धि सम्बन्धी एक मात्र अजेण्डा बहुमतले पारित गरेको हो । बजेट ल्याउन नसकेर आलोचित बनिरहेको कार्यपालिका बैठकमा अघिल्लो ...
धरान: आर्थिक बर्षको दोस्रो महिना प्रवेश गरिसक्दा पनि बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । दिउँसो ४ बजे बस्न लागेको बैठकको एजेन्डामा भने बजेट समावेश छैन । यो कार्यपालिका बैठकमा एउटा मात्रै एजेन्डा पास गर्न बस्न लागेको हो । मेयर हर्कराज राई ९साम्पाङ०ले सामाजिक संज ...
धरान: कार्यपालिका बैठकमा पाँच बुँदाको पत्र थमाएपछि बाहिरिएका एमालेका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले घाटा बजेट र अत्यधिक कर वृद्धि कुनै हालतमा स्वीकार नहुने बताएका छन् ।कार्यपालिकाबाट बाहिरिएपछि तत्काल पत्रकार सम्मेलन गर्दे उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । स्रोत अनुमान तथा बजेट सिलिङ समित ...
धरान: धरान उपमहानगरपालिका नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बजेट सम्बन्धी समस्याको हल छलफल र संवादबाट गर्न जोडदिएका छन् ।नेकपा एमालेका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले आज (शुक्रबार) कार्यपालिका बैठक छोडेर हिडेपछि आफ्ना कुरा राख्दै अध्यक्ष भट्टराईले य ...
धरान: नेकपा एमालेबाट निवार्चित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले घाटा बजेटप्रति असहमति जनाउदै पत्र बुझाएर बाहिरिएपछि कार्यपालिका बैठक अघि बढ्न सकेन । पाँच बुँदा रहेको पत्र कार्यपालिका सदस्य तथा एमाले दलका सचेतकको भुमिकामा रहेका अनुप देवानले वाचन गरेका थिए भने दलकी उपनेतासमेत रहेकी कार्यपालिका ...
धरान: नेपाली कांग्रेस धरान नगर कार्यपालिकाको संसदीय दलले सप्तकोशी खानेपानी परियोजनाको लागि नेपाल सरकारले उपलब्ध गराउने भनिएको अनुदान बजेटको बिषयलाई पनि कार्यपालिका बैठकमा एजेण्डाकोरुपमा समावेश गर्न माग गरेको छ । हिजो (बुधबार) बसेको कार्यपालिका बैठक शुरु भएलगत्तै कांग्रेस संसदीय दलले नगर प्रमुख ...
धरान: हिजो (बुधबार) धरानको कार्यपालिका बैठकमा वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले स्रोत अनुमान र बजेट सिलिङ समितिमा प्रतिनिधित्व गर्ने वडा १५ का अध्यक्ष नरेश इवारमले बजेटबारे पार्टीले दबाब दिएकै कारण एमाले संसदीय दलको नेताबाट राजिनामा दिएको खुलासा गरेका थिए ।एमालेका वडाअध्यक्ष, कार्यपालिक ...
धरान: चालु आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम अनुमोदन हुने आशा गरिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बुधबार एजेण्डामा प्रवेश नगरी स्थगित भएको छ । दुई घण्टा भन्दा बढी समय कार्यपालिका बैठक बसेपनि औपचारिकरुपमा एजेण्डामा प्रवेश नगरि बजेट निर्माणको प्रक्रिया र विधिबारे बहसमा केन्द्रीत भए ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज दिउँसो २ बजेको लागि आह्वान भएको छ । नगर प्रमुख हर्कराज राईले सामाजिक सञ्जाल फेसबुकमा बैठक आह्वानबारे राखेको पत्रमा २६ वटा एजेण्डा समावेश गरिएको छ । जसमा नीति तथा कार्यक्रम अनुमोदन गर्ने, बजेट सिलिङ पास गर्ने, ब्रेक डाउन भई आएका जति बजेट पास गर्नेद ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित