धरान: हङकङमा पत्रकारिता गरिरहेका किसन राईको भीरबाट खसेर खोटाङमा मृत्यु भएको छ । खोटाङका डिएसपी उमेश लम्सालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ स्थित पंखु खोला भीरबाट पत्रकार राई खसेका हुन् । घटनास्थल सदरमुकाम दिक्तेलबाट ८, ९ किलोमिटर टाढा पर्छ । ‘नयाँ ठाउँ भएर भेउ पाउनु भएन होला, भीरब ...
धरानः दैनिकरुपमा सयौं सवारीसाधन तथा विरामी बोकेको एम्बुलेन्स आउजाउ गर्ने धरानको धनकुटे रोडको खाल्डाखुल्डी पुर्न तथा कालोपत्रे गर्न आवाज उठ्न थालेपछि स्थानीय सरकार तात्तिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने यो सडक खाल्डाखुल्डी बनेर दुर्शशा छ । विरामी बोकेर हिड्ने एम्बुलेन्स र अ ...
धरान: ब्राउन सुगर कारोबार गर्ने प्रहरीले इटहरी १४ एकम्बाका एक दम्पत्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी १४ एकम्बाका २७ बर्षीय शिवे सरदार र उनको श्रीमति २८ बर्षीय सगुन माझी सरदार रहेकी छिन् । उनीहरुको साथबाट ४१ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर पनि वरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुन ...
झापा: प्रहरीले झापाबाट ४ जन जुवाडेलाई तास र नगदसहित पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट जुवाडेहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार स्थानीय ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् । उ ...
धरान: बेमौसम बर्षासँगै आएको बाढी तथा पहिरोमा परि मृत्यु भएको परिवारलाई धरान उपमहानगरपालिकाले २५ हजार उपलब्ध गराउने भएको छ । धरान उपमहानगरपालिका क्षेत्रभित्र पुर्याएको मानवीय तथा भौतिक क्षतिको व्यवस्थापन गर्न शुक्रबार नगर विपद व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय समिक्षात्मक बैठकमा मेयर ...
धरान : बेमौसमी बर्षासँगै आएको बाढीले धरानको बगरकोटबासीले उपभोग गर्दै आइरहेको खानेपानीको पाइपलाइनमा क्षति पुगेको छ। क्षतिको स्थलगत अनुगमन गर्ने क्रममा मेयर तिलक राईले आज शुक्रबार धरान १५ स्थित वगरकोटका एक हजार घरधुनीले उपभोग गर्ने खानेपानी मुहानको अनुगमन गरेका छन् । कार्तिक २ गते आएको बाढीले बग ...
विराटनगर: प्रदेश नं १ मा बेमौसमी झरीको करण तीन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोबाट २० जना घाईते भएका छन् भने १३ जना बेपता भएका छन् । सयौ घर डुवानमा परेका छन् । सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको प्रहरीले जनाएको छ । पा ...
धरान: दुई दिनअघिको भारी बर्षासँगै सर्दु खोलामा आएको बाढीले धरानको प्रसिद्ध पर्यटकीय गन्तव्य चिण्डे डाँडा जान निर्माणाधिन पुलमा क्षति पुगेको छ । सर्दु खोलामा निर्माणाधिन पुलको पश्चिमतर्फ स्पानको लागि ढलाई गर्न स्काफोल्डिङ लगाएर बाँधेको डण्डी बाढीले लडाएको हो । ‘ढलाई गर्न स्काफोल्डिङ लगाएर डण्डी ...
धरान: धरानको फुस्रोमा भएको आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको छ । प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयबासी र दमकलको प्रयासमा आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको हो । आगो समयमा नै नियन्त्रणमा आएकोले ठुलो क्षति हुन नपाएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले भने ...
धरान: धरानको वडा नं १३ स्थित फुस्रे चोकको एक घरमा आगलागी भएको छ । आज बिहान करिब साढे १० बजे फुस्रे चोकस्थित उत्तम श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागी भएको समय घरमा बुहारी मात्र थिइन् । पेट्रोल सार्ने क्रममा किचनको ग्याँसमा आगो सल्किएको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको दमक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित