समाज

    Showing 821-830 of 1,785 items.
  • धरानको रेल्वेमा भएको आगलागीमा १० लाख बढीको क्षति

    धरान: गए राती धरानको वडा नं १७ स्थित रेल्वे चोकमा भएको आगलागीमा अन्दाजी १० लाख क्षति भएको प्रहरीले जनाएको छ ।  गए राती करिब साव ८ बजेतिर रेल्वे चोकस्थित २ वटा मोवाइल तथा ल्यापटप मर्मत तथा बिक्री गर्ने पसलमा आगलागीले क्षति पुगेको हो । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनु ...

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 2,997 पटक पढिएको
    • क्लिक धरान
  • धरानको रेल्वे चोकमा आगलागी (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिका वडा नं १७ स्थित रेल्वे चोकमा आगलागी भएको छ । आज (आइतबार) राती करिब सवा ८ बजे रेल्वे चोकस्थित मोवाइल पसलमा आगलागी भएको हो । चोकको दक्षिणतर्फ रहेको शम्भु श्रेष्ठको मोवाइल एण्ड ल्यापटप सेल्स एण्ड सर्भिस सेन्टरबाट आगलागी शुरु भएको बताइएको छ । आगलागीले उक्त पसलमा धेरै क्षति ...

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 5,897 पटक पढिएको
    • क्लिक धरान
  • जग्गाको विवादमा एक महिलाको विभत्स हत्या, ४ जना आफन्त पक्राउ

    झापा: झापाको झापा गाँउपालिका १ माईती घर भएकी भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतकी ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका(१ का ३७ बर्षीय लखन टुडु सतार, ५ ...

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 1,606 पटक पढिएको
    • क्लिक धरान
  • मादी हत्याकाण्डको अनुसन्धान गरि अपराधी पक्राउ गर्ने दुई प्रहरी प्रदेशकै सर्वोत्कृष्ट घोषित

    धरान: संखुवासभाको मादीमा ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरि कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने दुई प्रहरी भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ईलका प्रहरी कार्यालय चैनपुरमा कार्यरत प्रहरी निरीक्षक योग ...

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 2,005 पटक पढिएको
    • क्लिक धरान
  • बिहे भएको १५ महिनामा २४ बर्षीया युवतीको मृत्यु, हत्या गरेको माइती पक्षको आरोप

    धरान: मोरङको उर्लाबारी नगरपालिका ८ माइती घर भएकी २४ बर्षीय रोजिना गिरी करिब १५ महिनाअघि बिहे भएर मोरङकै सुन्दर हरैचा नगरपालिका ९ सलकपुर आएकी थिइन् । उनको विवाह सुन्दर हरैचाका विनोद काफ्लेसँग भएको थियो । खुशी दाम्पत्य जीवन बिताउने चाहना राखेर माइती घर छोडी कर्मघर आएकी तिनै रोजिनाको हिजो आइतबार र ...

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 2,808 पटक पढिएको
    • क्लिक धरान
  • वाकिङ विथ क्लिनिङ अभियान ५० हप्तामाः धरानका दुई सरसफाईकर्मीलाई सम्मान(भिडियोसहित)

    धरान: प्रत्येक सोमबार बिहान धरानमा हिड्दै बाटो तथा मठमन्दिरलगायत महत्वपुर्ण क्षेत्रहरुमा सरसफाई गर्दै एक समुह हिड्ने गर्छ । यसरी हिडन् थालेको बर्ष दिन पुग्न लाग्यो ।बिहान ७ बजेदेखि ८ बजेसम्म सडक, ड्रेनलगायत सार्वजनिकस्थलमा हिड्ने र सफाई गर्दै फोहोर टिप्ने अभियान वाकिङ विथ क्लिनिङ आज (सोमबार) ५० हप्त ...

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 2,235 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभाको मादी हत्याकाण्ड:५ जनाको समुहले योजनावद्धरुपमा एकै परिवारका ६ जनाको हत्या गरेको प्रहरीको दाबी, थप ४ जना पक्राउ

    धरान: संखुवासभाको मादीमा परिवारकै ६ जनाको हत्याकाण्ड एक जनाले आवेगमा आएर गरेको नभै योजनावद्धरुपमा भएको खुलेको छ । संखुवासभा प्रहरीले मुख्य योजनाकारसहित थप ४ जना पक्राउ गरेपछि उक्त घटना ५ जनाले योजनावद्धरुपमा गराएको खुलेको हो । अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरेका थप ४ जनालाई आज सोमबार सार्व ...

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 6,941 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा यौनजन्य घटनामा बृद्धि: पछिल्लो ६ महिनामा ३६६ जना पीडित

    विराटनगर: प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा  बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको हो । जनवरी देखि जुनसम्मको अवधिमा ३६६ जना पीडित भ ...

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 1,582 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ मा घर बनाउदै गरेका मजदुरको करेन्ट लागेर मृत्यु

    धरान: धरानमा निर्माणाधिन एक घर विजुलीको तार छुँदा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । धरान १५ स्थित हिुन्दुपति लुप बाटोमा घर बनाउदै गरेका एक मजदुरले लच्किएको विजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको जानकारी आफुले पाएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार तार लच्च ...

    • प्रकाशित मितिः असोज २, २०७८
    • 5,951 पटक पढिएको
    • क्लिक धरान
  • मोरङ प्रहरीको अभियान: पीडितलाई सुरक्षित अनुभूति दिलाउन घरमा पुगेर भेट गर्दै

    धरान: विभिन्न घटनाका पीडितहरुलाई सुरक्षित अनुभूति दिलाउन तथा पीडक पक्षबाट अनावश्यक दबाब आउन नदिन मोरङ प्रहरीले पीडित पुनः भेटघाट कार्यक्रम शुरुवात गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतको प्रहरीले शुक्रबारदेखि पीडित पुनः भेटघाट कार्यक्रम शुरुवात गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी जनार्द ...

    • प्रकाशित मितिः असोज १, २०७८
    • 1,925 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित