धरान: धरान १२ स्थित एम्स एकेडेमीको आयोजनामा दुई दिने एसईइ फुटसल कप २०८० हुने भएको छ। एसईइ दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर यही बैशाख २९ र ३० गते प्रतियोगिता गर्न लागेको हो । आयोजक एम्स एकेडेमीले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा धरान र धरान …
धरान: शनिबारदेखि धारनमा आठौ बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प सुरु भएको छ । भर्खरै एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाइ लक्षित गरि ट्यालेन्ट हन्ट शुरु भएको हो । धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक …
धरान: बैशाख ९ गते देखि धरानमा आठौ बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प हुने भएको छ । धरान बास्केटबल संघले भर्खरै एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाई लक्षित गरि ट्यालेन्ट हन्टको आयोजना गर्न लागेको हो । संघले बिगत लामो समय देखि …
धरान: पुर्वखेलाडी बिक्रम राईको स्मृतिमा बुधबारदेखि धरानमा तेस्रो भेट्रान फुटबल प्रतियोगिता शुरु भएको छ । धरान १६ स्थित रंगशालामा बुधबार उपमेयर अइन्द्रबिक्रम बेघाले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लब विराटनगरलाई टाइब्रेकरमा …
धरान: भोली बुधबारदेखि तेस्रो धरान भेट्रान विक्रम राई स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । धरान भेट्रान फुटबल क्लबको आयोजनामा धरान १६ स्थित रंगशालामा प्रतियोगिता शुरु हुने भएको हो । यो प्रतियोगिता स्वर्गीय फुटबल खेलाडी बिक्रम राईको स्मृतिमा आयोजना गरिएको हो …
धरान: आइतबारदेखि काठमाडौमा सुरु हुन लागेको एलबिडिए थ्री वाइ थ्री ओपन पुरुष बास्केटबल टुर्नामेन्टमा सहभागी हुने खेलाडीहरुलाई धरान मेघा कलेजले विदाई गरेको छ । कलेजले शुक्रबार कार्यक्रम आयोजना गरि बास्केटबल टिमलाई विदाई गरेको हो । ललितपुर जिल्ला बास्केटबल संघको …
धरान: गोर्खा सिमेट्री ट्रष्ट नेपालको आयोजनामा प्रथम ट्रेल ब्लेजर २०२३ दौड प्रतियोगिता शुरु भएको छ । धरान १८ स्थित रत्नचोकबाट बिहान करिब साढे ७ बजे दौड शुरु भएको हो । मेयर हर्क साम्पाङले रिबन काटेर दौडको शुरुवात गरेका थिए । शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा …
धरान: एलाइनेट जिमको आयोजनामा चैत्र ३ र ४ गते हुन लागेको चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट करिव ५० जना खेलाडीहरुले सहभागिता जनाउने …
धरान: यही चैत १८ गते ५० किलोमिटर दुरीको छैटौं भोजपुर ट्रेल रेस आयोजना हुदैछ । मिरा राई फाउण्डेशनको आयोजनामा हुने रेसमा स्थानीयसँगै राष्ट्रियस्तरका खेलाडीहरु र विदेशी खेलाडी पनि सहभागी हुनेछन् । फाउण्डेशनले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै रेसको तयारी …
धरान: विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाण्डौं ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा च्याम्पियन बनेको छ । धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १००–७० स्कोरको अन्तरमा हराउदै आर्मी च्याम्पियन …