खेलकुद

    Showing ६५१-६६० of ८६४ items.
  • सुनसरी ब्याडमिन्टन संघको अध्यक्षमा प्रतिक श्रेष्ठ

    धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघको छैटौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । धरान १४ विजयपुरस्थित हुक्पा चोङ्वाङ रिसोर्टमा सम्पन्न भएको अधिवेशनले प्रतिक श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । अध्यक्ष श्रेष्ठ विगत २५ बर्षदेखि ब्याडमिन्टन खेलमा सक्रिय छन् । अधिवेशनले ...

    • प्रकाशित मितिः असोज २, २०७८
    • २,११५ पटक पढिएको
    • "क्लिक धरान"
  • ईलामको श्रीअन्तुदेखि मुगुको रारासम्म हिडेका साइकल यात्रीहरुलाई धरानमा भव्य स्वागत (भिडियोसहित)

    धरान: आन्तरिक पर्यटन प्रर्वद्धन गर्न ईलामको श्रीअन्तुदेखि मुगुको रारा तालसम्मको यात्रामा निस्किएका साइकल यात्रीहरुलाई सोमबार धरानमा भव्य स्वागत गरिएको छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कार शाहको नेतृत्वमा ५० जनाको टोली ३ दिनघि अन्तुदेखि साइकल यात्रामा निस्किएका हुन् । उनीहरु पहिलो दि ...

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • ३,५०७ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको द राइजिङ क्लब १० लाख पुरस्कारको राष्ट्रिय फुटसल लिग खेल्न पोखरा जाने (भिडियोसहित)

    धरान: धरानको द राइजिङ क्लबले नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय फुटसल लिग खेल्ने भएको छ । आगामी असोज २ गतेदेखि २२ गतेसम्म पोखरामा हुन लागेको लिगमा सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई क्लबले शुक्रबार विदाई गरेको छ । बगरकोटस्थित भिन्टेज फेमलीमा एक कार्यक्रम आयोजना गरि क्लबले खेलाडीहरु ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ३,८२९ पटक पढिएको
    • "क्लिक धरान"
  • यलम्वर ब्लुले जित्यो, हिमालयन मेघा थ्री वाइ थ्री बास्केटवलको उपाधि

    धरान: धरान बास्केटवल संघको आयोजनामा शनिवार संपन्न भएको १८ वर्ष मुनिका हिमालयन मेघा थ्री वाइ थ्री वान डे प्रतियोगिताको उपाधि यलम्वर ब्लुले चुमेको छ ।         फाइनल खेलमा यलम्वरले सियोन स्कुललाई १७–९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि जितेको हो । प्रतिस्पर्धात्मक ...

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • २,५९४ पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • धरानको महिला फुटबल टिमले राष्ट्रिय उपमेयर कप खेल्ने

    धरान: ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरानको पनि महिला फुटबल टिम सहभागी हुने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा शनिबार भएको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरानको पनि महिला फुटबल टिमलाई सहभागिता गराउने निर्णय गरेको हो । महिला फुटबल टिम तय ...

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • २,५५८ पटक पढिएको
    • "क्लिक धरान"
  • अनलाइन व्यापारमा प्रदेश १ का बास्केटवल क्याप्टेन, भन्छन्,'विदेशमा भए स्पोर्ट्सबाटै राम्रो हुन्थ्यो '

    धरान: घर नजिकै स्कुलमा बास्केटवल कोर्ट थियो । त्यहाँ भूपू लाहुरे मामाहरु र टोलका दाईहरु खेल्ने गर्थे । धरान १७ टेम्केमार्गका नविन राई पनि सानै उमेरमा श्री माविको त्यही कोर्टमा लाहुरे मामा र दाईहरुले बास्केटवल खेलेको हेर्दै हुर्किए । कोर्ट खाली हुँदा उनी पनि साथीभाईहरुसँग बास्केटवल नै खेल्न थाले । उन ...

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • ६,१९९ पटक पढिएको
    • "क्लिक धरान"
  • धरान नगर कार्यपालिका सदस्य तथा खेलकुद विकास समिति संयोजक सुवास राईको निधन

    धरान: धरानको नगर कार्यपालिका सदस्य तथा नगर खेलकुद विकास समिति संयोजक सुवास राईको निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । प्रतिष्ठानमा नै कलेजो र मृगौलाको पनि उपचार गराइरहेका राईलाई २ दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि घरमा लगिए ...

    • प्रकाशित मितिः साउन २२, २०७८
    • ४,५८८ पटक पढिएको
    • "क्लिक धरान"
  • मैत्रीपुर्ण व्याडमिन्टनमा पदम राई र धनबहादुर पुरीको टिम विजयी

    इटहरी:  साउन १५ अर्थात खिर खाने दिनको अवसरमा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा भारतीय सेनाका सुवेदार मेजर हनेरी क्याप्टेन पदम राई र पत्रकार धनबहादुर पुरीको टिम विजयी भएको छ ।इटहरी १९ स्थित तरहरामा भएको प्रतियोगितामा नायव सुब्बा चन्द्र बस्नेत र पुर्व भारतीय सेनाका बिकास गुरुङलाई सोझो ...

    • प्रकाशित मितिः साउन १५, २०७८
    • २,२१५ पटक पढिएको
    • "क्लिक धरान"
  • मेस्सी र अर्जेन्टिनाले कोपा अमेरिका जितेको खुशीमा हङकङबाट धराने खेलाडीहरुलाई सहयोग

    धरान: गएको असार २७ गते बिहान फुटबल स्टार लियोनल मेस्सी र अर्जेन्टिनाको लागि बिशेष खुशीको क्षण थियो । मेस्सी नेतृत्वको अर्जेन्टिनाले दक्षिण अमेरिकी मुलुक महादेशीय फुटवल प्रतियोगिता (कोपा अमेरिका)को उपाधि जितेको थियो ।  अर्जेन्टिनाको जर्सीबाट मेस्सीले पहिलो ठुलो उपाधि जितेका थिए भने अर्जेन्टिनाले ...

    • प्रकाशित मितिः साउन ५, २०७८
    • ३,८५४ पटक पढिएको
    • "क्लिक धरान"
  • इंग्ल्याण्डलाई हराउदै इटाली युरोपियन च्याम्पियन

    एजेन्सी: युरो २०२० को फाइनलमा इंग्ल्याण्डलाई हराउदै इटालीले युरोपियन च्याम्पियनसिप जितेको छ । इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टीमा इंग्ल्याण्डलाई ३-२ गोलले हराउदै इटालीले उपाधि जितेको हो । इटाली ५३ वर्षपछि युरोपियन च्याम्पियन बनेको छ । निर्धार ...

    • प्रकाशित मितिः असार २८, २०७८
    • १,४२२ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित