सुनसरी: इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा इनरुवा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाइ ३–० गोल अन्तरले पराजित गर्दै इनरुवाले …
धरान: धरान ओपन गल्फ प्रतियोगिताको प्रो एमतर्फको उपाधि प्रोफेस्नल खेलाडी सञ्जय लामाको टिमले जितेको छ । पार ७० को धरान गल्फ कोर्षमा शनिबार सम्पन्न चार दिने प्रतियोगिता अन्तर्गत प्रो एम स्पर्धामा १ सय ६४ स्कोरसहित लामाको टिमले उपाधि जितेको हो । उनको टिममा रहेका …
धरानः चार दिने धरान ओपन गल्फ प्रतियोगिताको मुख्य स्पर्धातर्फ शुक्रबार तेस्रो तथा अन्तिम दिनको खेल भइरहेको थियो । दोस्रो दिन ३६ होलको खेल सकिदासम्म नेपालका नम्बर वान गल्फर भुवन नगरकोटी कुल ४ अण्डर १ सय ३६ स्कोरले शीर्षस्थानमा थिए । उनीभन्दा एक स्ट्रोकले पछि …
सुनसरी: इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा धरान उपमहानगरपालिकाले बिजयी सुरुवात गरेको छ । जिपि फाउन्डेसन प्रदेश १ खेलकुद विभागले आयोजनामा गरेको प्रतियोगितामा शुक्रबार भएको खेलमा धरानले उर्लाबारी नगरपालिकालाई …
धरान: धरानका युवा गल्फर शुक्रबहादुर राईले प्रथम धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ७० को गल्फ कोर्षमा शुक्रबार मुख्य स्पर्धातर्फ तीन दिनमा कुल ४ अण्डर २ सय ६ स्कोर गर्दै शुक्रबहादुरले उपाधि जितेका हुन् । शुक्रले शुक्रबार १ अण्डर ६९ स्कोर गरेका …
धरान: धरान ओपन गल्फ प्रतियोगितामा अग्रस्थानमा रहन सफल नेपालका नम्बर वान गल्फर भुवन नगरकोटीलाई धरानका दुई गल्फर शुक्रबहादुर राई र नीरज तामाङले पछ्याइरहेका छन् । पार ७० को गल्फ कोर्षमा दोस्रो दिन(बिहिबार)को खेल सकिदासम्म भुवनले कुल ४ अण्डर १३६ स्केरका साथ …
धरान: लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ अमरलाल श्रेष्ठ र लेडिज सिंगलतर्फ दीक्षा दाहाल प्रथम भएका छन् । धरान १३ अमरहाटस्थित कभर्ड हलमा आयोजित प्रतियोगितामा मेन्स सिंगलतर्फ बोद्धित डिसी दोस्रो भए भने राजेश भट्टराई र …
धरान: चार दिने प्रथम धरान ओपन गल्फ प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । पार ७० को धरान गल्फ कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिनको खेल सकिदा नेपालका नम्बर वान गल्फर भुवन नगरकोटीसँगै धरानका गल्फर निरज तामाङ पहिलो स्थानमा रहेका छन् । बुधबार १८ होलको खेल …
धरान: कविन मगरको उत्कृष्ट प्रर्दशनले काठमाण्डौमा आयोजना भइरहेको २३ वर्ष मुनिका यु २३ रोयल बास्केटवल प्रतियोगितामा धरानको मेघा कलेजले विजयी सुरुवात गरेको छ । आज सोमवार भएको पहिलो खेलमा टिमलाई जिताउन कविनले व्यक्तिगत १४ अंक जोडेका थिए । प्रतिस्पर्धात्मक खेलमा …
धरान: २१ औं गोधुली कप शनिबार सम्पन्न भएपछि आयोजक गोधुली कपले दुई दिन लगाएर रंगशालाको सफाई गरेको छ । क्लबको अगुवाईमा सदस्य तथा खेलाडीहरुले आइतबार(हिजो) र आज सोमबार रंगशालामा सरसफाई गरेको हो । क्लबका सदस्यहरु, खेलाडीहरुले श्रमदान गरेर फोहोरमैला संकलन गरेका थिए …