शिक्षा

    Showing 91-100 of 342 items.
  • लायन्सको शिक्षाको लागि एक रुपैया अभियानः पुर्वयुवराज्ञी हिमानी शाह धरान आएर विद्यार्थीलाई गरिन् सहयोग (भिडियो/फोटोफिचर)

    धरान: लायन्स क्लब अफ धरान पाँचकन्याले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात गरेको छ ।  पुर्वयुवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा शुक्रबार आयोजित समारोहमा लायन्सले यो अभियानको शुरुवात गरेको हो । शाहको उपस्थितिमा यो अभियान लायन्स क्लब अफ धरान प ...

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 1,821 पटक पढिएको
    • क्लिक धरान
  • अल्फा विटाको एमडिमा सञ्जिव राई नियुक्त

    धरान: पाँच बर्षअघि धरानको भानुचौकमा शाखा कार्यलयको रुपमा सुरु भएको कोयोला एजुकेशन कल्सनटेन्सिका अल्फा विटा कल्सनटेन्सिको म्यानेजिङ्ग डाइरेक्टरमा सन्जिव राई नियुक्ति भएका छन् ।राईलाई मंगलवार विद्यार्थीहरु माझ परिचय गराउदै एक कार्यक्रमको आयोजना गरि अल्फा विटाका धरान शाखा अध्यक्ष लोकेन्द्र श्रेष्ठले स् ...

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 2,832 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टद्धारा विद्यार्थीहरुको विदाई

    धरान: इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले कोर्ष पुरा गरेका आफ्ना दशौ व्याचका विदार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । कलेजले आइतवार धरान कलेज रोडस्थित सर्कल क्याफेमा विदाइ कार्यक्रमको आयोजना गरि कोर्ष पुरा गरि इन्टर्नका लागि जान लागेका २० जना विद्यार्थीहरुलाई शुभकामना दिदै वि ...

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 1,202 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • पुर्वाञ्चल क्याम्पसमा एसेस टेकफेस्ट ५.० भब्यताका साथ सम्पन्न

    धरान: इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्मापस धरानमा रहेको कम्प्युटर संकाय विद्यार्थी समाज ( एसेस)द्वारा आयोजित एसेस टेकफेस्टको पाचौँ संस्करण सम्पन्न भएको छ । एसेस ९ औ कमिटीका अध्यक्ष रजिश खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा एसेस टेकफेस्ट पुष ३ गतेबाट ८ सम्म भएको थियो । कार्यक्रमको समा ...

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 1,249 पटक पढिएको
    • क्लिक धरान
  • पुष ३ गतेदेखि पूर्वाञ्चल क्याम्पस धरानमा टेक फेस्ट आयोजना हुने

    धरान: इञ्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस, धरानमा पाँचौं वृहत टेक्निकल फेस्ट एसेस ५.० आयोजना हुने भएको छ । क्याम्पसको कम्प्युटर संकायको विद्यार्थी समाज (एसेस)को आयोजनामा पुष ३ गतेदेखि ६ गतेसम्म टेक फेस्ट हुन लागेको हो । कम्प्युटर संकाय चौथो वर्षमा अध्ययनरत एसेस ९औँ कार्यसमितिका अध्यक ...

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 1,159 पटक पढिएको
    • क्लिक धरान
  • धरानको स्वादलाई ब्राण्डिङ गर्न विज्ञहरुले सुझाव दिनुस्: मेयर साम्पाङ

    धरान: धरानका मेयर हर्क साम्पाङले धरानको मौलिक स्वादहरुको ब्राण्डिङ गर्ने चाहाना रहेको बताएका छन् । यसका लागिसुझाव दिन उनले  विज्ञहरुलाई आग्रह पनि गरेका छन् । धरानमा २१ दिनसम्म सञ्चालित पाक शिक्षाको अन्तर्राष्ट्रिय तालिमको समापन अवसरमा बोल्दै मेयर साम्पाङले प्राविधिक ज्ञानको अधिकतम प्रयोग ग ...

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 1,623 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • धरान ईन्टरनेसनल कलेजमा २१ दिने कलिनरी वर्कशप सम्पन्न

    धरान: पाक कलाको विकास गर्न आयोजित २१ दिने कलिनरी वर्कशप धरान ईन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टमा आज शुक्रबार सम्पन्न भएको छ । स्वीट्जरल्यान्डका एक्जेक्युटिभ सेफ गुनथर नट्जको प्रशिक्षणमा सम्पन्न तालिममा विद्यार्थीले इटालियन तथा कन्टिनेन्टल परिकार, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेज लगायतक ...

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 1,838 पटक पढिएको
    • क्लिक धरान
  • सुनाखरी एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम

    धरान: धरान १२ स्थित सुनाखरी एकेडेमीमा कक्षा ११ का भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । एकेडेमीका कक्षा १० र १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि धरान वडा नं १२ का कार्यवाहक अध्यक्ष ब्रह्मज्ञ भट्टराई रहेका थिए भने ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 1,850 पटक पढिएको
    • क्लिक धरान
  • डिआइसी एचएम कलेजमा तीन हप्ते कलिनरी वर्कसप हुने

    धरान: बिद्यार्थीहरुको शिप तथा क्षमता बिकास गर्ने उद्देश्यले धरानमा कार्तिक २२ गतेदेखी तीन हप्ते कलिनरी वर्कसप २०७९ हुने भएको छ ।धरान इन्टरनेशनल कलेज अफ होटेल म्यानेजमेन्टको आयोजना तथा स्विस कन्ट्याक्टको संयोजनमा धरान १८  बुदचोकस्थित कलेजमा उक्त वर्कशप हुने भएको हो । कलेजले आज पत्रकार सम्मेलन गर ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 1,040 पटक पढिएको
    • क्लिक धरान
  • विद्यार्थीलाई स्वास्थ्य विमा सेवा दिनेबारे महेन्द्र क्याम्पस र वीपी प्रतिष्ठानबीच समझदारी, के-के सेवा पाउदैनन् ? (समझदारीपत्रसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुले स्वास्थ्य विमा सेवा पाउने भएका छन् । विद्यार्थीहरुलाई प्रतिबर्ष अधिकतम १ लाख रुपैया सम्मको उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा त्रिभुवन विश्वविद्यालय र प्रतिष्ठानबीच सोमबार समझदारीपत्रमा हस्ताक ...

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 1,968 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित