धरान: धरान १२ चतरलाइनस्थित मेघा कलेजले कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ । आज शनिवार कलेजले आप्mनै प्रागणमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । मेघा कलेजले धरान उपमहानगरपालिका भित्रका ६ वटा विद्यालयका ६ जना विद्यार्थीहर ...
धरान: धरान १६ स्थित युएन कलेजले आफ्नो कलेजको बिएचएम फ्याकल्टीतर्फ प्रदेश १ मै प्रथम र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरि ३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । तीनै जना छात्रा हुन् । विएचएमको पहिलो सेमेस्टरमा युएन कलेजका विद्यार्थी ऋतु राई ...
धरान: धरान उपमहानगरपालिका १९ नम्बर वडा कार्यलयले बालबालिका लक्षित कार्यक्रम अन्तर्गत आप्mनो वडामा रहेको किरातेश्वर माविमा भर्ना हुन बाँकी रहेका विद्यार्थीहरुलाई विद्यालय भर्ना गराएको छ भने पोशाक पनि वितरण गरेको छ । वडा कार्यालयले हिजो बिहिबार विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ३४ जना विद्या ...
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले बिहिबार आफ्नो प्रतिभा देखाएका छन् । कलेजले होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा अध्ययरत विद्यार्थीलाई लक्षित गरेर ‘टयालेन्ट शो २०७७’ आयोजना गरेको थियो । उक्त कार्यक्रममा अधिकांश विद्यार्थीले गायन र नृत्य प्रतियोगितामा भाग लिएका थिए ...
धरान: शैक्षिक हब हो धरान । यहाँ थुप्रै शैक्षिक संस्थाहरु छन् । ती मध्ये धरान १२ चतरालाइनस्थित धरान मेघा कलेजले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । मेघा कलेजले ४ बर्षे बिबिएस अध्यापन गराउदै आएको छ । कलेजमा मल्टिमिडियामा आधारित शिक्षा पद्दती अपनाइएको छ । दक्ष र अनुभवी शिक्षकहरुबाट अध्यापन हुन्छ । ...
उदयपुर: शहीद दिवसको अवसरमा शुक्रबार उदयपुर जेसीजले “नेतृत्व विकासमा जेसीजको भूमिका” विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा प्याराडाईज विद्यालयका सुनिल घिमिरे प्रथम भएका छन् । प्रतियोगितामा सगरमाथा विद्यालयकी मनिषा घिमिरे दोश्रो र नमूना मा.वि.का विजय खड्का ते ...
धरान: लकडाउनको कारण बन्द भएको र अनलाइन कक्षा सञ्चालन गरेका निजी विद्यालयहरु सम्बन्धमा धरान उपमहानगरपालिकाले निर्धारण गरेको भन्दा अत्यधिक महंगो शुल्क लिएको भन्दै दिल्ली पब्लिक स्कुलविरुद्ध उजुरी परेको छ । एक अभिभावकले उपमहानगरपालिकामा उक्त स्कुलविरुद्ध उजुरी गरेका हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र दिल्ली पब्लिक स्कुल सञ्चालनमा छ । यो स्कुल प्रतिष्ठान स्थापनापछि भारतबाट ल्याइएका शिक्षक चिकित्सकहरुको छोराछोरी पढाउन कुटनैतिकस्तरमा स्थापना भएको थियो । भारतीय चिकित्सकका छोराछोरी मात्र पढ्न पाउने गरि स्थापना भएको यो स्कुलमा इण्डियन बोर्ड अन ...
धरान: एकता दिवस तथा संस्थाको निवर्तमान अध्यक्षको जन्मदिनको अवसरमा धरान राउण्ड टेवलले धरान १७ स्थित सम्यक शिक्षा आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले सोमबार विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कपी र ज्यामिति बक्स वितरण गरेको हो । धरान राउण्ड टेबल २६ का निर्वतमान अध्यक्ष लक्ष् ...
धरान: धरान १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसको धरान ११ स्वास्तिका चोकस्थित जग्गालाई हडप्न विगत २ बर्षदेखि निरन्तर प्रयास भइरहेको छ । झण्डै डेढ बर्षअघि यो बिषय सार्वजनिक भएपछि धरानका राजनीतिक दल, विद्यार्थीहरुले आन्दोलन गरेका थिए । भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा मुद्दा चलिरहेको यो बिषय क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित