धरान: आज तेस्रो नेपाल च्याम्पियन खुला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता हुदैछ । धरान ८ स्थित सभागृहमा हुने प्रतियोगितामा कुल ५६ जना खेलाडीहरु सहभागी हुदैछन् । ती ५६ जना खेलाडीहरु मध्ये एक जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर पनि छन् । उनी फरेन्सिक विभागका डाक्टर विकास साह ...
विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई विरामीलाई कोशी अञ्चल अस्पताल विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको छ । रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएकोले थप उपचारको लागि वीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोसी अस्पतालकी मेसु डा. संगीता मिश्र ...
धरान: दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर शिक्षण अस्पताल महाराजगञ्जमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । शिक्षण अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै आज साँझ प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नेबारे जानकारी दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रे ...
इटहरी: इटहरी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र सचेतना अभियान सुरु गरेको छ । उपमहानगरले पत्रकार सम्मेलन गरि इटहरी अस्पतालमा आज बिहिबारदेखि हेल्प डेक्स संचालनमा ल्याएको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा खाना पकाउने ग्याँसमा बढि मुल्य असुल्ने एक पसलमा ...
धरान: विश्वव्यापी बन्दै गएको कोरानो भाइरस(कोभिड १९) को संक्रमण फैलिन नदिन र शंकास्द विरामीको पहिचानको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्प डेस्कसहितको बिशेष तयारी गरेको छ । प्रतिष्ठानले आज बिहिबारदेखि प्रतिष्ठानको जिओपिडी भवन अघि हेल्प डेस्क सञ्चालनमा ल्याएको हो भने आइसोलेसन ...
विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमण बारे सतर्क रहन प्रदेश एक सरकारले प्रतिरक्षा, रोकथाम र उपचारको व्यवस्थापकीय कार्ययोजना सार्वजनिक गरेको छ । छिमेकी मुलुक चीनबाट देखा परेको उक्त महामारीजन्य रोग अर्को छिमेकी मुलुक भारतमा समेत देखा पर्न थालेपछि खुल्ला सीमाना रहेको पूर्वी नेपालका ५ सीमा नाकामा व ...
बेइजिङ: विश्वव्यापी फैलिदै गएर चिन्ताको बिषय बनिरहेको कारोना भाइरस(कोभिड १९)को उद्गमथलो चीनले भने आफ्नो मुलुकमा कोरोनाको चरम प्रकोप सकिएको उद्घोष गरेको छ । आज बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको बताएका हुन् । नया ...
विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न विराटनगरको रानी भन्सार नाका र विमानस्थलमा यात्रुको जाँचलाई निरन्तरता दिइएको छ । तीन दिनेदेखि विराटनगर विमानस्थलको स्वास्थ्य जाँचमा बाहिरबाट आएका यात्रुुको स्वास्थ्य जाँच भइरहेको छ । यात्रुु बहिर्गमन कक्ष र भिभिआइपी कक्षमा हात धुने सावुन पानीको व्यव ...
काठमाण्डौंः विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस(कोभिड–१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ । कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको हो । पछिल्लो दुई हप्तामा चीनबाहिर कोभिड–१९ को संक्रमण १३ गुणा ...
धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंकाका विरामीहरुलाई लक्षित गरी तयार गरिएको आइसोलेसन वार्डमा हालसम्म २ जनाको उपचार गरिएको छ । प्रतिष्ठानका अनुसार उनीहरुलाई शुरुमा नोवेल कोरोना भाइरस (कोभिड १९) को आशंकामा क्वारेन्टाइनमा राखेर उपचार गरिए पनि नतिजा भने नेगेटिभ अर्थात कोरोना नभ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित