धरान: तीर्थयात्राको लागि भारत गएका सुनसरीका ६ जना तीर्थालुहरुको दुर्घटना परी मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार दुर्घटना सलेम बेंगलरु नेशनल हाइवेमा आज राती भएको हो । नेपाली तीर्थयात्रीहरु मिनीबसमा चढेका थिए । घटनामा अन्य १८ जना घाइते भएका …
एजेन्सी: जलवायु परिवर्तनले तीव्रता पाइरहेकै बेला अन्टार्कटिकामा हालसम्मै उच्च तापक्रम ६४।९ डिग्री फरेन्हाइट मापन गरिएको अर्जेन्टिनाको अध्ययनले देखाएको छ । अन्टार्कटिकाको ट्रिनिटी प्रायद्विप नजिकै रहेको एस्परान्जा बेसमा सो तापक्रम मापन गरिएको हो। यसअघि मार्च …
लन्डन(बेलायत): आसन्न महाधिवेशनलाई लक्षित गर्दै किरात याक्थुङ चुम्लुङ यूकेले विधानमा संशोधन गरेको छ । सङ्गठनको संरचानामा केही हेरफेर गर्दै चौथो विधान सभामार्फत् चुम्लुङ यूकेले विधान संशोधन गरेको हो । हालै फेल्थाममा आयोजित विधानसभामा उपस्थित केन्द्रीय समिति …
एजेन्सी: कोरोना भाइरसको सङ्क्रमणबाट युरोपमा पनि एकको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार मृत्यु फ्रान्समा भएको हो । कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो । मृतक पनि चिनिया पर्यटक भएको बताइएको छ । मृतक चीनको हुबे प्रान्तकी …
एजेन्सी । अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेको सेतोपाटीले समाचार प्रकाशन …
एजेन्सी: अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्। कुकले अहिले गरेको यात्राले लामो समयसम्म अन्तरिक्षमा बिताउँदा त्यसले स्वास्थ्यमा कस्तो असर पुर्याउँछ भन्ने बुझ्न सहयोग गर्छ । कुक चढेको …
एजेन्सी: भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप)ले अग्रता लिइरहेको छ। तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न 'एक्जिट पोल'ले देखाएका छन्। मतदान सम्पन्न …
कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने क्रमले भयावह रूप लिइरहे पनि संक्रमितमध्ये उपचारपछि ठूलै संख्यामा पूर्ण रूपमा स्वस्थ पनि भइरहेका छन्। कोरोना संक्रमण भएका ३ हजार ९ सय ९६ जना उपचारपछि पूर्ण रूपमा निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको चीनले दाबी गरेको हो …