धरान: हिजो कोरोना संक्रमण पुष्टि भएका झापाका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नलिए पछि विजोग भएको छ । उनीहरुले रातभर प्रतिष्ठानको आइसोलसन वार्डबाहिरै ल्याएको बसमा नै रात कटाएका छन् । दिसा, पिसाब गर्ने ठाउँ पनि नपाएर आइसोलेसन वार्ड बाहिरै परिसरमा गर्न लग ...
विराटनगरः प्रदेश एककाे राजधानी विराटनगरमा भाेली देखि छैटाैँ एवंम बजेट अधिवेशन सुरू हुँदैछ । सबै सांसदहरूकाे नाेवेल काेराेना भाइरस भए नभएकाे बारे पिसिआर जाँच सम्पन्न भइसकेकाे छ भने दुइ काेठाबाट संसद बैठक चलाउने तयारी भएकाे छ । प्रदेश एक संसदकाे भुइँ तलामा ६० सांसदका लागि एक एक मिटरकाे दुरीमा कुर्सी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले व्यवस्थितरुपमा ओपिडी सञ्चालनमा ल्याएको दाबी गरेपनि यथार्थ भने ठिक उल्टो छ । चर्को दबाब परेपछि शुरुवाती दिनमा ओपिडीलाई केही व्यवस्थित गर्ने प्रयास भएको थियो । तर, अहिले पुनः ओपिडीको अव्यवस्थित मात्र होइन, कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सा ...
धरान: धरानको वडा नं १३ शिवधारामा कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको छोरीसहित १४ जनाको आरडिटी परीक्षण गरिएको छ । आज दिउँसो भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार कन्ट्याक ट्रेसिङ गर्दा शिवधारा क्षेत्रका २६ जना प्र ...
धरान: धरानको कृषि वडा घोषित २० नम्बर वडा विष्णुपादुकास्थित माछामाराको प्रगति बेसार उत्पादन कृषक समुहले पहिलो पटक सामुहिक वेसार खेतीको सुरुवात गरेका छन् । समुहमा आवद्ध स्थानीय १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक खेती गरेका छन् । समुहले वार्षिक ५० टन वेसार उत्पादनको लक्ष्य राखेको छ ।किसानहरूलाई सं ...
धरान: जिल्ला अस्पतालका धनकुटामा कार्यरत हिजो कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकी एक गर्भवती महिला भर्ना भएको खुलेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्ड सिल छ । यही कारणले आज प्रसुती विभागले ओपिडी सेवा पनि रोक्यो । गाइनो वार्ड सिलसँगै ओपिडी सेवा पनि रोकिए ...
कोरोना भाइरस संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि नेपालमा पनि लकडाउन गरिरहेको छ । संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको समय पनि थपिदै गएको छ । लामो समयदेखि हामी घरमा सिमित छौं । दैनिकी एकप्रकारले असहज बनेको छ । ज्यान सिथिल झै बनेको छ । लकडाउनकै बीचमा योजना बन्यो, सहर छोडेर गाउँ पस्ने । झण्डै २ ...
धरान: कोरोना भाइरसको महामारीबाट बच्नको लागि सरकारले चैत्र ११ गते देखि लागु गरेको लकडाउनले आज पचासौं दिन पुगेको छ । पटक पटक गर्दैै सरकारले बढाएको लकडाउनको सिमावधि अहिले जेष्ठ ५ गतेसम्म तोकिएको छ । लकडाउनको कारण मानिसको जनजीवन कष्टर हुदै गएको छ भने उद्योगधन्दा, व्यवसाय धरासायी भएको छ । अहिले जोखिम हु ...
स्कुल पढ्दा नै बुढासुब्बा मन्दिरबारे किताबमा पढ्न पाइएको थियो, त्यसैले सानैदेखि धरान १४ विजयपुरस्थित यो मन्दिरबारे केही धेर थोर थाह थियो । धेरै अघिको र पुरानो कोर्षको किताब भएकोले के के लेखिएको थियो भन्ने अहिले त्यति धेरै याद छैन । तर, बुढासुब्बाबारे नै थियो भन्ने चै पक्का छ । पछि थाह भयो, बु ...
धरान: आज नयाँ बर्ष २०७७ सालको पहिलो दिन अर्थात बैशाख १ गते । बितेका बर्षको समिक्षा गर्दै आउदा दिनको लागि अझ उर्जा, उत्साह थप समेट्नुपर्ने दिन । नेपाली नयाँ बर्षलाई हरेक बर्ष हामी ज्यादै उत्साहजनकरुपमा स्वागत गछौं । तर, यसपाली परिस्थिति विल्कुल अलग छ । हामी नेपालीहरु मात्र होइन, विश्व नै यतिबेला कोर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित