धरान: श्रमदानबाट भालुखोला र सेउती खोलाको मुहानबाट संकलन गरिएको पानी धरान वडा नं १५ का उपभोक्ताहरुलाई वितरण गरिएको छ । श्रमदानबाट नै निर्माण गरिएको इन्टेकबाट आज (मंगलबार) पानी उपभोक्ताको घरमा पठाइएको हो । मेयर हर्क साम्पाङले भल्व खोलेर भालुखोला इन्टेकबाट आएको पानी उपभोक्ताको घरमा पठाएका थिए । त ...
धरान: एक महिनापछि बसेको धरानको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । गत असोज १३ गतेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बाहिर जानु भन्ने शब्द प्रयोग गरेको बिषयले आजको बैठक पनि प्रभावित भएको हो । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त भनाई प्रति मेयर ...
धरान: श्रमदान र जनताबाटै आर्थिक सहयोग जुटाएर मेयर हर्क साम्पाङले भालुखोलाको पानी धरान वडा नं १५ स्थित सेउती पुलमा ल्याउन सफल भएका छन् ।हिउँदमा पनि नसक्नु मुहान भएको भालुखोलाबाट आएको पानीले वडा नं १५ का जनतालाई राहत पुग्ने अपेक्षा गरिएको छ । भालुखोलाको पानी खसालिने भएपछि मंगलबार दिउँसो सयौं मानिसहरु ...
धरान: तराई एवं मधेश क्षेत्रमा धुमधामले मनाइने छठ पर्वको अचेल त्यस क्षेत्रमा मात्र सिमित छैन । हिजोआज यो पर्व मधेश तथा मधेशी मुलका नेपालीहरुमा मात्र पर्व रहेन । आफ्नो भुगोल र समुदाय नाघेर छठ पर्व नेपालीहरुको साँझा साँस्कृतिक पर्व हुदै गएको छ । हरेक बर्ष यसले व्यापकता पनि पाउदै गएको छ । तिहार लग ...
धरान: तिहारमा सयपत्री फूलको व्यापार धेरै हुन्छ । धरानमा मात्रै तिहारमा एक करोड बढी सयपत्री फूलको कारोबार हुन्छ । धरान ४ वसन्तटारका अर्गानिक कृषि खेती अभियन्ता कृष्ण राईले धरान १३ स्थित कृषि बजारबाट तिहारमा मात्र करोड बढीको कारोबार हुने जानकारी गत बर्ष पाए । अर्गानिक तरकारी खेती गरेर देशमै नाम ...
धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज एकैदिन कुकुर तिहार र लक्ष्मी पूजा हो । आज लक्ष्मी पूजाको लागी घरमा सयपत्री फूलको मालाले सजाइन्छ भने साँझ घरघरमा लक्ष्मी पूजा हुन्छ । तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा चेली (दिदीबहिनी)हरुले मा ...
धरान: बराह ग्रुपको व्यवस्थापन तथा बराह सहकारीका सञ्चालक पक्षबीच १६ बुँदे सहमतिको खाकामा सहमति जुटेको छ । दुवै पक्षले उक्त सहमतिका बुँदाहरुमा हस्ताक्षर गरेर सार्वजनिक भने गरेको छैन । तर, स्थानीय सरकार (धरान उपमहानगरपालिका)मा दुवै पक्षले १६ बुँदामा भएको सम्झौता गर्न तयार भएको बताइसकेको छ । आज (श ...
धरान: बराह ग्रुपको धरान ८ स्थित बराह सपिङ मल शुक्रबारदेखि खुलेको छ । बराह सहकारी पीडित संघर्ष समितिले बराह संस्था जोगाउने र पीडितहरुको पैसा पनि डुब्न नदिन व्यापार, व्यवसाय गर्न दिने निष्कर्षमा पुगेसँगै शुक्रबारदेखि आंशिकरुपमा धरान ८ स्थित बराह सपिङ मल खुलेको हो । बराह ग्रुपका व्यवस्थापन पक्ष त ...
धरान: धरानको वडा नं ८ का जनप्रतिनिधिहरुले अशक्त, अपांग र हिड्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई घरमै भत्ता पुर्याएका छन् । वडा ८ का अध्यक्ष धनबहादुर राईसहित जनप्रतिनिधि र ग्लोबल आइएमई बैंकका कर्मचारीहरुले शुक्रबार १८ जना अशक्त, अपांग ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । वडाअध ...
धरान: मेयर हर्क साम्पाङ र बराह सहकारी पीडित संघर्ष समितिबीच बिहिबार उपमहानगरपालिकामा छलफल भएको छ । मेयरको कार्यकक्ष तोडफोडको घटना पछि करिब तीन महिनाको संवादहिनता अन्त्य गर्दै संघर्ष समिति र मेयर साम्पाङबीच बिहिबार औपचारिकरुपमा छलफल भएको हो । छलफलको क्रममा संघर्ष समितिका अध्यक्ष श्याम ढकालले गत ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित