धरान: महेन्द्र क्याम्पसको जग्गा हडप्न भिआइपी, शक्तिवाल जग्गा दलालहरुको चलखेल रहेको पुर्वक्याम्पस प्रमुख कुमारबहादुर कार्कीले बताएका छन् ।क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा पुर्वक्याम्पस प्रमुख कार्कीले यस्तो बताएका हुन् । धरानका पुर् ...
धरान: मोही हकदाबी गरिएको महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा जोगाउन धरानका राजनीतिक दलहरु पनि अघि सर्ने भएका छन् ।क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले विद् ...
धरान: किनबेच भएको चार दशकपछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा मोहीको हकवाला निस्किए पछि सार्वजनिक सम्पत्तिमा मोहीको वहानामा भुमाफियाले हडप्न खोजेको भन्दै विरोध भइरहेको छ। अझ गएको असोज २५ गते अर्धन्यायिक निकाय भुमिसुधार तथा मालपोत कार्यालयले हकवाला(छोरा)को नाममा मोही नामसारी गरिदिने निर्णयले ...
धरान: क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् ।विद्यार्थी संगठनहरुले आज दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर जग्गा संरक्षणको लागि आन्दोलनको घोषणा पनि गर ...
धरान: नेपालमा पनि २ जना व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरियन्ट पुष्टि भएक ...
धरान: नेपाली कांग्रेस प्रदेश १ कार्यसमितिमा सभापतिसहित पदाधिकारीहरुमा संस्थापन(देउवा-सिटौला) समुहले बर्चश्व कायम गरेको छ । कुल ८ जना पदाधिकारीमा पौडेल-कोइराला समुहको एक जना महामन्त्रीले मात्र जित हासिल गरेका छन् ।निर्वाचन मत परिणाम अनुसार सभापतिमा संस्थापनका उद्धव थापा विजयी भएका छन् । विराटनगरमा गए ...
धरान: कवि विमल स्मृति पुस्तकालय धरानले हरेक बर्ष एउटा कृतिलाई २ लाख रुपैयाको नगद पुरस्कार दिने भएको छ । कवि विमलको ५० औं जन्मजयन्तीको अवसरमा आइतबार आयोजिक ३० औं राष्ट्रिय कविता महोत्सवमा पुस्तकालयले २ लाखको कृति पुरस्कार दिने घोषणा गरेको हो । पुस्तकालयको तर्फबाट पुरस्कारबारे जानकारी दिदै कवि तथा पत् ...
धरान: धरानको वडा नं ६, लिम्बूचौरीस्थित एक घरमा आगलागी भएको छ । स्थानीय रामबहादुर खड्काको काठको घरमा आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो निभाउन २ वटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयबासीले प्रयास गरिरहेको अस्थायी प्रहरी पोष्ट पानवारीका असई टेकबहादुर गिरीले जानकारी दिए ।&n ...
धरान: शुक्रबारदेखि सुनसरीको इटहरी उपमहानगरपालिकासहित विभिन्न ९ स्थानीय तहमा मतदाता नामावली संकलन बिशेष कार्यक्रम हुने भएको छ । धरान उपमहानगर, इनरुवा नगर र हरिनगर गाउँपालिकाबाहेकका स्थानीय तहरुमा मतदाता नामावली संकलन बिषेश कार्यक्रम शुक्रबारदेखि हुन लागेको हो । यी तीन स्थानीय तहमा भने नियमित नाम ...
धरान: राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान खण्डमा धमाधम निर्माण कार्य भइरहेको छ । सर्दु खोलादेखि पुर्व झापाको शान्तिनगरसम्मको निर्माण कार्य अहिले प्याकेजमा भइरहेको छ । उक्त निर्माण कार्यको धरानका मेयर तिलक राईको नेतृत्वमा बिहिबार स्थलगतरुपमा निरीक्षण गरिएको छ । राजमार्गको धरान खण ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित