मुख्य समाचार

    Showing 1,611-1,620 of 3,405 items.
  • विद्युत प्राधिकरणको दुहबी ग्रिड जलमग्न, विजुली आउने टुंगो छैन

    धरान: निरन्तरको बर्षाले नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिड जलमग्न भएपछि हिजो रातीदेखि विद्युत अवरुद्ध छ । पानीको सतह घटाउने प्रयास भइरहे पनि विद्युत सुचारु हुन कति समय भन्ने यकिन छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ग्रिडमा जमेको पानी घटाउने कार्य भइरहेको छ । ‘पानीको ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 5,193 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाको चौबिसेमा पहिरोले घर पुरिदा पाहुना आएकासहित ६ जनाको मृत्यु, ६ जना घाइते

    धरान: धनकुटाको चौबिसे गाउँपालिका १ मा दशैं मान्न पाहुना आएकासहित ६ जनाको पहिरोले मृत्यु भएको छ । गए राती करिब १२ बजेतिर पहिरोले ६० बर्षीय भीमबहादुर श्रेष्ठको घर पुरिएको थियो । पहिरोले घर परिदा घरधनी श्रेष्ठसहित उनका नाती ९ बर्षीय विनोद, नातिनी ५ बर्षीया निर्जलाको मृत्यु भएको छ भने पाहुना आएका झ ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 2,126 पटक पढिएको
    • क्लिक धरान
  • लेउती खोलाले कोशी राजमार्गमा क्षति, धरान-धनकुटा सडक अवरुद्ध

    धरान: निरन्तरको बर्षासँगै लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडकमा क्षति पुगेको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा लेउतीको बाढीले करिव ५० मिटर सडक बगाएको हो । सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईका अनुसार मंगलबार दिउँसो ४ बजेतिर कोशी राजमार्गमा क्षति प ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 3,562 पटक पढिएको
    • क्लिक धरान
  • निरन्तरको बर्षाले इटहरीको अधिकांश क्षेत्र डुबानमा (फोटोफिचर)

     सुनसरी: निरन्तरको बर्षाले इटहरी उपमहानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । बर्षा नरोकिएको कारण इटहरी भएर बग्ने टेङ्ग्रा खोला, बुढी खोलामा बाढी आएको छ । इटहरी जलमग्न हुँदा सयौं घरहरु डुबानमा परेका छन् । बाढीको कारण इटहरी २० पानीपिया, तरहरा क्षेत्रमा कोशी राजमार्गसमेत अवरुद्ध भएको थ ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 4,192 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा पहिरोले पुरिएका २ बच्चाको मृत्यु भएको पुष्टि

    धरान: अबिरल बर्षाको कारण घर पुरिदा धरान १३ मा दुई बच्चाको मृत्यु भएको भएको छ ।धरान १३ नागेश्वर मार्गका निसान राईको ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा निहान राईको पहिरोले पुरिएर मृत्यु भएको हो । निरन्तरको बर्षासँगै आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झर्दा १ तले टिनको छाना भएको घर पुरिएको थियो । ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 8,503 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा पहिरोले एक घरमा क्षति, पुरिएका २ बच्चाको उद्दार कार्य जारी

    धरान: निरन्तरको बर्षासँगै गएको पहिरोले धरान १३, शिवधारामा एक घर पुरिदा २ जना बच्चा पनि पुरिएका छन् ।शिवधारास्थित नागेश्वर मार्गमा रहेको निसान राईको घर पहिरोले पुरिएको थियो । पहिरो खसेर घर पुरिदा बच्चाहरु पनि परेका हुन् । अहिले उद्दार कार्य जारी छ । राईका ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 6,574 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा नं १ अध्यक्ष रोशन अधिकारीले उडाएको प्याराग्लाइडिङ दुर्घटनाग्रस्त, घाइतेको वीपीमा उपचार हुदै

    धरान: धरानको वडा नं १ का अध्यक्ष रोशन अधिकारीले उडाएको प्याराग्लाइडिङ दुर्घटनाग्रस्त भएको छ ।  आज दिउँसो हावाहुरी चलेको बेला अध्यक्ष अधिकारी प्याराग्लाइडिङमा उडाइरहेका थिए । धरान वडा नं ४ छोटीमोरङबाट उडेको प्याराग्लाइडिङलाई हुरीले हुत्याउदै लगेर कोशी पारी बेलका नगरपालिका क्षेत्रमा पुर्याइएको थि ...

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • 8,429 पटक पढिएको
    • क्लिक धरान
  • देश विदेशमा रहेका नेपालीहरुमा विजयादशमीको हर्षोल्लास, मान्यजनबाट टीकासँगै थापे आशिर्वाद (फोटोफिचर)

    धरानः आज वडादशैं २०७८ को मुख्य दिन विजयादशमी । देश विदेशमा रहेका नेपालीहरुले अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापेका छन् । आज टीकाको लागि बिहान १० बजेर २ मिनेटमा उत्तम साइत रहेको थियो । मान्यजनरुले टीका लगाएर सुश, समृद्धि, सुस्वास्थ्य र प्रगतिको आर्शिवाद दिने गरेका छन् । आजको दिन ...

    • प्रकाशित मितिः असोज २९, २०७८
    • 1,986 पटक पढिएको
    • क्लिक धरान
  • आज विजयादशमी, १० बजेर २ मिनेटमा टीकाको उत्तम साइत

    धरान: नेपालीहरूको महान् चाड बडादशैंको आज दशौं दिन विजयादशी । बोलीचालीको भाषामा टीका पनि भन्ने गरिन्छ । आज अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापी हर्षोल्लासका साथ विजयादशी मनाइँदैछ। आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । टीकामा समृद्धिको प्रतीक पहेँलो ...

    • प्रकाशित मितिः असोज २९, २०७८
    • 1,183 पटक पढिएको
    • क्लिक धरान
  • दशैंको अवसरमा धरानमा कविहरुको जमघटः सुनाए कविताहरु (भिडियोसहित)

    धरान: धरान वडा नं ३ दोभान चोकस्थित पुरानो माछा भौडीको रुप फेरिएर अहिले सुन्दर पार्क बनेको छ, जसलाई दोभान पार्क भनिन्छ । यही पार्कमा गत साता धरान र इटहरी क्षेत्रका कवि, साहित्यकारहरुको जमघट भयो । वडा नं ३ को कार्यालयले दशैं, तिहार, छठलगायत पर्वहरुको अवसरमा कविहरुको जमघट गराएर शुभकामना आदनप्रदान कार्य ...

    • प्रकाशित मितिः असोज २८, २०७८
    • 1,667 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित