धरान: ‘पर्यटकहरुको लागि धरानमा राम्रो होटल छैन’ भन्ने गुनासोलाई मध्यनजर गर्दै धरान १५ मा पाँच तारे स्तरको सेवा भएको होटल मेरिकेन सञ्चालनमा आएको छ ।शनिबार एक समारोहबीच चर्चित नायक धिरज मगरले सुविधा सम्पन्न उक्त होटलको उद्घाटन गरेका थिए । यो होटल युरोपमा पनि व्यवसायिकरुपमा सफलता पाइसकेका केन्द्र लिम्ब ...
धरान: मानव सेवा आश्रमले २१ औं शाखा विस्तार गर्दै धरानबाट पनि सेवा शुरुवात गरेको छ । धरान १६ स्थित मगर संघ नजिकै घर भाडामा लिएर आश्रमले आज बुधबारदेखि सेवा शुरुवात गरेको हो । आश्रमका अनुसार सडकबाट उद्दार गरिएका २० जनालाई गृह प्रवेश गराएर सेवा सुचारु गरिएको छ । उद्दार गरिएका व्यक्तिहरुलाई एक कार्यक्रमब ...
धरान: मेयर हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम सँस्कृति पार्टीको धरान उपमहानगर समिति गठन भएको छ ।धरान १६ जोरसखुवास्थित याक्खा छुम्मा भवनमा मंगलबार आयोजित कार्यक्रममा मेयर साम्पाङले पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । उनले घोषणा गरेको पदाधिकारीहरुलाई सहभागीहरुले ताली बजाएर अनुमोदन गरेका थिए । ...
विराटनगर: कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो। विपतमा सबैभन्दा बढी क्षति भएको इला ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीहरुको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत हुने गरि निर्णय गरेको छ । प्रतिष्ठानको नेतृत्वमा आएका उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठले जनगुनासोको सुनुवाई गर्दे पेइङ सेवा लिएका विरामीहरुलाई राहत पुग्ने गरि विभिन्न अतिरिक्त शुल्कहरु नलिने न ...
धरान: दशैंको बेला घरमा आगलागी भएर बिचल्ली बनेका चारमध्ये दुई परिवारलाई धरान वडा नं ८ को कार्यालयले सभागृहमा अस्थायी बासको व्यवस्था गरेको छ । हिजो मंगलबार बिहानै धरान ८ स्थित जसमाया तामाङको घरमा आगलागी हुँदा भाडामा बस्ने ४ परिवार बिचल्ली भएका थिए । ती मध्ये दुई परिवार आफन्तको घरमा बस्ने भनेर गएक ...
धरान: इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषण बाबु राईले शान्ति सुरक्षा कायम गर्न प्रहरी नचुक्ने र नझुक्ने पनि बताएका छन् । धरानमा कार्यभार सम्हालेको चौथो दिन मंगलबार पत्रकारहरुसँग परिचयात्मक भेट गर्दै डिएसपी राईले यस्तो बताएका हुन् । उनले कार्यालयको आफ्नो मोवाइल नम्बर र सञ्चारको नम्बर पनि सार्वजनि ...
धरान: आज बिहानै (मंगलबार) धरान ८ सभागृह मार्गस्थित एक घर आगलागी भएर पुर्णरुपमा क्षति भएको छ । बिहान करिब साढे ५ बजेको समयमा जसमाया तामाङको घरमा आगलागी भएको हो । काठले बनेको उक्त घर तामाङले भाडामा दिएकी थिइन् । घरमा तीन परिवार भाडामा बस्दै आएका थिए । स्थानीयबासीका अनुसार उक्त घरमा विमला कार्की, ...
धरान: धरान १४ स्थित दन्तकाली मन्दिरमा सोमबार धुमधामले वडादशैंको फूलपाती भित्र्याइएको छ । दन्तकालीमा फूलपाती भित्र्याउन मोरङको याङ्शिलास्थित कालीशक्ति गणबाट नेपाली सेनाको टोली ब्याण्ड बाजासहित आएको थियो । फूलपाती भित्र्याउन आएको सेनाले दन्तकालीसँगै बुढासुब्बा, पाँचकन्या र पिण्डेश्वर मन्दिर ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिइएको निवोदनमा संयोजककोरुपमा साम्पाङलाई राखिएको छ भने चुनाव चिह्न माटो रहेको उल्लेख छ । धरानमा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयरम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित