मुख्य समाचार

    Showing 3,351-3,360 of 3,405 items.
  • यसरी दौडियो धरान (भिडियो र फोटो फिचरसहित)

    धरान: धरान र धरानेहरुको लागि बहुप्रतिक्षित एउटा कार्यक्रम हो, धरान १० के रन नेवा च्यारिटी । हरेक बर्ष धरान रनले आयोजना गर्ने यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक सहभागी संख्या हुने मध्येको हो । यसपाली १० के रन ८ औं सँस्करणको थियो । आज बिहान ४ हजार भन्दा बढी सहभागीहरु दौडिए, र नतिजा पनि आइसकेको छ । य ...

    • प्रकाशित मितिः फागुन १०, २०७६
    • 4,953 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० के रनमा तीर्थ र सन्तोषी प्रथम (फोटो फिचर)

    धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको खुला पुरुषतर्फ तीर्थ पुन विजेता भए भने महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भइन् । आज सम्पन्न नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौडमा तीर्थले ३१ मिनेट २५ सेकेण्डमा १० किलोमिटर दुरी पुरा गरेर विजेता भए । धरान १० के रनमा तीर्थ पाँचौ पटक विजेता भएका ...

    • प्रकाशित मितिः फागुन १०, २०७६
    • 5,224 पटक पढिएको
    • क्लिक धरान
  • बीपी प्रतिष्ठान उपकुलपति र रजिष्ट्रारविहिन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति र रजिष्ट्रार पद रिक्त भएको लामो समय वितिसकेको छ । दुई प्रमुख पदाधिकारी नहुदा प्रतिष्ठानको महत्वपुर्ण कार्यहरु प्रभावित छ । सरकारले उपकुलपति नियुक्ती गर्ने भनेर झण्डै दुई महिनाअघि प्रक्रिया अघि बढाएको थियो । सहकुलपति तथा स्वास्थ्यमन्त्र ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 1,897 पटक पढिएको
    • क्लिक धरान
  • पिण्डेश्वरमा महाशिवरात्रिको रौनक (फोटोफिचर)

    धरान: आज महाशिवरात्रि । देशभरका शिवालयहरुमा हिन्दु आराध्य देव महादेवको पूजाआराधाना भइरहेको छ । शिवरात्रिकै अवसरमा आज धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा पनि भक्तजनहरुको घुँइचो छ । पिण्डेश्वरमा सर्वसाधारण भक्तजन, साधुसन्त तथा भिख माग्नेहरुको बिहानैदेखिको भीड छ । पिण्डेश्वर बाबाधाम समितिका अध् ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 2,610 पटक पढिएको
    • क्लिक धरान
  • झापा र मोरङबाट ब्राउन सुगरसहित ६ पक्राउ

    मोरङ: मोरङको सुन्दरहरैचा भर्जना पुलस्थित एक घरमा डेराबाट प्रहरीले ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेकोछ । प्रहरीले नर बहादुर दर्जीको कोठाबाट ४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको हो । प्रहरीले दर्जीसहित सोही स्थानका आषिस ढकाल, आषिस मगर र रुपेश तामाङलाई पक्राउ गरेको जनाएको छ । बि ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 1,204 पटक पढिएको
    • क्लिक धरान
  • २२ औं बुढासुब्बा गोल्डकपको तयारी पुरा

    धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण फागुन १० गतेदेखि शुरु हुदैछ । प्रतियोगितको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जनाएको छ । धरान १६ स्थित रंगशालामा आज बिहिबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष किसोर राईले तय ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 1,459 पटक पढिएको
    • क्लिक धरान
  • बास्कोटाले भने,'नैतिकताको आधारमा राजिनामा दिए'

    धरान: आफ्नो बारेमा प्रश्न उठेकोले नैतिकताको आधारमा आफुले सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजिनामा दिएको गोकुल बास्कोटाले बताएका छन् । उनले आफ्नो फेसबुक पेजमा भर्खरै यस्तो स्टाटस पोष्ट गरेका हुन् । बास्कोटाले लेखेका छन्,‘मेरो बारेमा प्रश्न उठेकोले सम्मानीय प्रधानमन्त्री समक्ष नैतिकताको आ ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 525 पटक पढिएको
    • क्लिक धरान
  • सञ्चारमन्त्री बास्कोटाले राजिनामा दिए

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् । बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका छन् ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 622 पटक पढिएको
    • क्लिक धरान
  • भारतको बेंगलरुमा दुर्घटनामा परी सुनसरी जिल्लाका ६ तीर्थयात्रीको मृत्यु

    धरान: तीर्थयात्राको लागि भारत गएका सुनसरीका ६ जना तीर्थालुहरुको दुर्घटना परी मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार दुर्घटना सलेम बेंगलरु नेशनल हाइवेमा आज राती भएको हो । नेपाली तीर्थयात्रीहरु मिनीबसमा चढेका थिए । घटनामा अन्य १८ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको पनि भारतीय स ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 1,033 पटक पढिएको
    • क्लिक धरान
  • सञ्चारमन्त्री बास्कोटाको पद धरापमा, बर्खास्त गर्न माग गर्दै कांग्रेसद्धारा राष्ट्रियसभा अवरुद्ध

    काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा स्वीस कम्पनीका एजेण्टसँग कमिशन डिल गरेको सार्वजनिक भएपछि नेपाली राजनीतिमा तरंग छाएको छ । यो अडियो प्रकरणले मन्त्री बास्कोटाको पद र राजनीतिक जीवन मात्र धरापमा पारेको छैन, उच्च तहमा हुने कमिशनको खेलको पर्दा प ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 423 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित