धरान: तराई मधेशमा धुमधामले मनाइने छठ पूजाको धरानमा पनि तयारी शुरु भएको छ । ब्रतालुहरुले बुधबार र बिहिबार अस्ताउदो र उदाउदो सूर्यलाई अर्घ दिएर मनाइने छठ धरानमा पनि मनाइदै आएको छ । छठ पूजाको लागि पोखरी, नदी किनारहरु सजाउन थालिएको छ । धरानमा पनि सेउती र सर्दु …
धरान: आज तिहारको लक्ष्मीपूजा गर्ने बिशेष दिन । आज घरलाई फूल मालाले सजाइन्छ, र साँझ दियो, बत्ति बालेर झिलिमिलि पारिन्छ । माला उन्नको लागि आजदेखि सर्वसाधारणहरुले सयपत्री फूल खरिद गर्छन् । त्यसैले हरेक बिहान लक्ष्मी पूजाको दिन धरानको कर्षि उपज बजार र भानुचोकमा …
धरान: धरानको वडा नं ६ पानवारीसँग सिमा जोडिएको गाउँ हो, मोरङ जिल्लाका केराबारी गाउँपालिका वडा नं ५ स्थित देवीटार । कच्ची बाटो हुँदै थोरै डाँडा उक्लिएपछि यो गाउँ पुगिन्छ । अहिले देवीटार गाउँ पुग्दा खेतबारी भरि लह हल सयपत्री फूल फूलेर झुलेको देखिन्छ । तिहार …
धरान: नेपालमा हरेक क्षेत्रमा बेथितीको चाङ छन् । बिचौलियाले किसानको उत्पादन, बजारलाई मात्र होइन, राज्य संयन्त्रलाई पनि प्रभावमा पारेको छ । किसानले बर्षभरि मेहनत गरेर उब्जाएको अन्नको मुल्य पाउदैनन्, बिचौलिया र व्यापारीले जति भन्यो, त्यतिमा अन्न बेच्न बाध्य छन् …
धरान: धरानका सामाजिक अभियन्ता हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राइभेट क्लिनिक भइसकेको टिप्पणी गरेका छन् । आइतबार धरान उपमहानगरपालिकामा संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङसँगको अन्र्तक्रियामा साम्पाङले यस्तो टिप्पणी गरेका …
धरान: संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पदाधिकारीहरु नियुक्ती गरिदा पैसाको चलखेल नहुने बताएका छन् । मन्त्री खापुङले आइतबार धरान उपमहानगरपालिकामा नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधि …
धरान: धरान १८ शिवमार्गस्थित लथालिङ्ग अवस्थाको पार्कलाई वडा कार्यालयले स्तरोन्नती गरेर चिटिक्क बनाएको छ । त्यही पार्कभित्र हेल्थ पार्क पनि छ, र त्यहाँ स्केटबोर्ड पार्क पनि १८ नम्बर वडा कार्यालयले निर्माण गरेको छ । हिजो आज हरेक साँझ धरानका किसोर किसोरीहरु …
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटी (संस्थापन)को अधिवेशनको बन्द सत्रले अध्यक्षसहित पदाधिकारीहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । धरान १० स्थित सैनिक भवनमा जारी बन्द सत्रले अध्यक्षमा हर्कजंङ एभेङलाई सर्वसम्मत चयन गरेको हो । यस्तै, उपाध्यक्षमा सविता राई …
धरान: नेकपा एमाले धरानको दुई समुहबीचको विवाद मिलेको छैन । प्रदेश र जिल्लाका नेताहरु विवाद समाधान गरेर एकै ठाउँमा नगर अधिवेशन आयोजना गर्न कस्सिएका छन् । यद्यपी सहमति भइसकेको छैन । विवादकै बीचमा संस्थापन पक्षले भने मंगलबार धरान १० स्थित सैनिक भवनमा अधिवेशन …
धरान: धरान १४, विजयपुरस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा मिठो सारङ्गी धुन बजिरहन्छ । नेपाली लोक सँस्कृति झल्काउने गीतहरुको धुन बजाउने यी युवा हुन्, सुवास गन्धर्व । उनी बसेको भुईअघि रुमाल फिजारिएको छ । बुढासुब्बा मन्दिर दर्शन गर्न आएका भक्तजनहरु सुवासले …