राजनीति

    Showing 851-860 of 2,063 items.
  • धरानको वडा ५ मा एमालेको प्यानल विजयी (भिडियोसहित)

    धरान: धरान वडा नं ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।  निर्वाचनको मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा वडा ५ को अध्यक्षमा एमालेबाट मनप्रसाद लिम्बु (थलङ) १६१५ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष लिम्बुलाई १६१ मतान्तरले पराजित गरे । लिम्बुले १४५४ मत ...

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 5,079 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा ८ मा १७ सय मतगणनाको नतिजा: मेयरमा हर्क साम्पाङलाई लोकप्रिय मत, वडामा एमाले अगाडि

    धरान: धरानको वडा नं ८ को बिहान साढे १० बजेसम्म १७ सय मतगणना सकिएको छ । मतगणनाको ताजा अपडेट अनुसार वडा ८ मा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् । खसेको मतमध्ये १७ सय गणना सकिदा उनले ६६७ मत प्राप्त गरेका छन् । वडा ८ मा ४७७६ मत खसेको छ । यस्तै, मेयरमा एमालेकी उम्मेद्वा ...

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 11,011 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा १७ हजार ४ सय मतगणनाको नतिजाः किशोर राई अघिअघि, हर्क साम्पाङ र मञ्जु भण्डारी पछिपछि

    धरान: धरानमा १७ हजार बढी मत गणना गर्दा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् ।  आज बिहान ९ बजेसम्म १७ हजार ४९८ मत गणनाको अपडेट अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार राई ५१२१ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४४५० मत पाएर गठ ...

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 5,217 पटक पढिएको
    • क्लिक धरान
  • धरान ७ मा एमालेका वडाअध्यक्षसहित ३ जना विजयी, कांग्रेसबाट २ जना सदस्य

    धरान: धरानको वडा नं ७ मा एमालेबाट वडाअध्यक्षसहित ३ जना विजयी भएका छन् । दुई जना सदस्य भने कांग्रेसबाट विजयी भएका छन् । निर्वाचन कार्यालयले राती साढे १ बजे अन्तिम मतपरिणाम घोषणा गर्दा वडाअध्यक्षमा एमालेबाट जीवन सुवेदी ६७९ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी सुवर्णमोहन पलिखेलाई १०७ मता ...

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 4,068 पटक पढिएको
    • क्लिक धरान
  • धरान ६ को २८ सय मतगणनाको यस्तो छ नतिजा

    धरान: धरानको वडा नं ६ को राती १ बजेसम्म २८ सय मतगणना सकिएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार २८ सय मतगणना सकिदा वडाअध्यक्षमा स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराई १३०२ मतका साथ अग्रता कायमै राखेका छन् । एमालेका उम्मेद्वार हरि राईले ९८३ मत पाएका छन् भने कांग्रेस उम्मेद्वार भुपाल राई ...

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 4,999 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा ५ मा २८ सय मतगणनाको नतिजा, वडाअध्यक्षमा एमाले अगाडि

    धरान: धरानको वडा नं ५ को मतगणना सोमबार मध्यराती १ बजेसम्म २८ सय मतगणना सकिएको छ ।  उक्त मतगणनाको नतिजा सार्वजनिक हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार मनप्रसाद लिम्बु १०१५ मतले अगाडि छन् । उनलाई कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ९३२ मतका साथ पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेद् ...

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 3,142 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ मा एक हजार मतगणनाको नतिजा, मेयरमा स्वतन्त्र र वडामा एमालेलाई बढी मत (भिडियोसहित)

    धरान: धरानको वडा नं ८ को एक हजार मतगणना सकिएको छ । मध्यराती १२ बजेसम्मको अपडेट अनुसार वडा ८ को एक हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले धेरै मत पाएका छन् । उनले ३६४ मत पाएका छन् भने एमाले उम्मेद्वार मञ्जु भण्डारीले २७७ मत पाएकी छिन् । गठबन्धनका उम्मेद्वार किशोर राईले १६६ ...

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 4,310 पटक पढिएको
    • क्लिक धरान
  • धरानको १३ हजार ६ सय मतगणना हुँदा किशोर राई, मञ्जु भण्डारी र हर्क साम्पाङले कुन वडामा कति पाए मत ?

    धरान: शनिबार बिहानदेखि शुरु भएको मतगणना तीन दिन बितिसक्दा सोमबार राती ९ बजेसम्म १३ हजार ६४५ मत मात्र गणना भएको छ । सुस्त गतिमा भइरहेको मतगणनाको परिणाम सार्वजनिक हुँदा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा फरक फरक तथ्यांक आइरहेको छ ।  वडाका उम्मेद्वाहरुले पाएको मतमा समस्या छैन, तर मेयर र उपमेयरका उ ...

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 8,833 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा १३ हजार ६ सय मतगणनाको नतिजा: मेयर र उपमेयरमा गठबन्धनको निरन्तर अग्रता

    धरान: धरानको मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईको अग्रता कायमै रहेको छ । निर्वाचन कार्यालयले राती ८ बजेसम्म १३ हजार ६४५ मतगणनाको नतिजा सार्वजनिक गर्दा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । राईले ४१२२ मत प्राप्त गरेका छन् । उनलाई एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्ड ...

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 5,076 पटक पढिएको
    • क्लिक धरान
  • धरान ५ मा २३ सय मत गणनाको यस्तो छ नतिजा

    धरान: धरानको वडा नं ५ को २३ मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार वडाअध्यक्षमा नेकपा एमालेका उम्मेद्वार मनप्रसाद लिम्बुले ७९० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् भने कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ७६२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेद्वार धनकुमार राईले ...

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 1,762 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित