आर्थिक

    Showing 941-950 of 995 items.
  • धरानको मट्का चियाः युवाहरुको जक्सन (फोटोफिचर)

    धरान: चिया पसल जताततै खुलेका छन् । त्यसैले साथीभाई भेटियो कि चियाको अफर गरिन्छ । धरान १९, किरात चोकस्थित धनकुटे रोडको एउटा चिया पसल भने अन्यत्रको भन्दा फरक छ । यो चिया पसल हिजोआज धरानका टिनएजर्स माझ चर्चित बन्दै गइरहेको छ । युवाहरुको आकर्षणको केन्द्र बनेको यो चिया हो, मट्का चिया । यो चिया पसल युवाह ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 3,901 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानका होटल व्यवसायीहरुले मागे 'घरभाडा र बैंक ब्याजमा छुट' (भिडियोसहित)

    धरान: धरानका होटल व्यवसायीहरुले कोरोना भाइरसको कारण व्यवसाय नाजुक अवस्थामा पुगेकोले केही महिनालाई घरभाडा छुट गर्न घरवालाहरुसँग आग्रह गरेका छन् । साथै, होटल व्यवसायलाई रुग्ण व्यवसाय घोषणा गरेर राहतको प्याकेज घोषण गर्न पनि उनीहरुले धरान उपमहानगरपालिकासँग माग गरेका छन् । होटल व्यवसायी समिति धरानले शुक ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 2,439 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लाखमरी बनाउन सिक्दै महिलाहरु

    धरान: नेवार समुदायको महत्वपुर्ण परिकार हो, लाखमरी । यसको प्रर्वद्धन गर्नुका साथै व्यवसायिक सिप प्रदान गर्ने उद्देश्यले धरानमा तीन दिने तालिम शुरु भएको छ । शाक्य कल्याण संस्था धरानको आयोजनामा लाखमरी बनाउने तालिम शुरु भएको हो । तालिममा लाखामरीको साथै नेवार समुदायको विवाह, पुजा र हरेक धार्मिक कार्यमा ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 1,470 पटक पढिएको
    • क्लिक धरान
  • सेहरा खोलामा स्थलगत निरीक्षणः २८ हजार घनमिटर तस्करी भएको पुष्टि

    धरान: अवैधरुपमा धरानतर्फ सेहरा खोलामा उत्खनन् गरेर इटहरीको ठेकेदारले २८ हजार घनमिटर नदीजन्य सामग्री लगेको पाइएको छ । धरानकी उपमेयर मञ्जु भण्डारीसहितको टोलीले आज दिउँसो स्थलगत निरीक्षण गर्दा यति परिणाममा उत्खनन् गरी तस्करी गरेको पाइएको हो । प्राविधिकहरुले नापी गर्दा २८ हजार ९ सय ३ घनमिटर अवैध उत्खनन ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 3,310 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पिण्डेश्वरमा भेटियो डेढ सय बर्ष पुरानो सिक्काहरु (भिडियोसहित)

    धरान: धरान १४ स्थित पिण्डेश्वर विद्यापिठले नयाँ व्यवसायिक भवन(सटरसहित) बनाउने भएपछि जग खन्ने कार्य भइरहदा पुरात्तात्विक महत्वको पुराना सिक्काहरु भेटिएको छ । डेढ सय भन्दा बढी संख्यामा भेटिएको ती सिक्काहरु डेढ सय बर्ष भन्दा पुराना छन् । ती सिक्काहरु निर्माण मजदुरहरुले हिजो बुधबार भेटेका हुन् । उक्त स ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 5,028 पटक पढिएको
    • क्लिक धरान
  • यसरी समातिए धरानको सेहराबाट खोलाबाट तस्करी गर्नेहरु(फोटोफिचर)

    धरान: अवैधरुपमा धरानको सेहरा खोलामा उत्खनन र तस्करीमा संलग्न गाडीसहित ५ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिकाको वातावरण महाशाखा, नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले तस्करीमा संलग्न गाडीसहित व्यक्तिहरु पनि पक्राउ गरेको हो । वातावरण निरीक्षक राजु चौहानका अनुसार ३ वटा ट्रिपर र एउटा ट्याक्ट ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 3,028 पटक पढिएको
    • क्लिक धरान
  • पेट्रोल आपूर्ति भइरहेकोले आवश्यक मात्र खरिद गर्न पेट्रोलियम व्यवसायीको आग्रह

    धरान: पेट्रोलियम डिलर्स एशोसिएशन, कोशीले हल्ला गरिए जस्तो नाका सीमा बन्द नभएको र पेट्रोलियम पदार्थ नियमितरुपमा आइरहेको जनाएको छ । एशोसिएशनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थ नियमितरुपमा आपूर्ति भइरहेकोले वितरणमा कुनै समस्या नहुने पनि उपभोक्ताहरुलाई स्पष्ट पारेको छ । एशोसिएशनका अ ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 893 पटक पढिएको
    • क्लिक धरान
  • शशीराम भण्डारीले छोडे निर्वाणा र गल्फ कोर्ष (फोटोफिचर)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगतको निर्वाणा कन्ट्री क्लब र गल्फ कोर्ष लिजमा लिएको कम्पनीले छोडेको छ । यसका सञ्चालक शशीराम भण्डारीले आफ्नो सबै सामानहरु लिएर गइसकेका छन् । भण्डारीको काठमाण्डौं लिजिङ एण्ड हाउजिङ प्रालिले निर्वाणा २० बर्षको लागि लिजमा लिएको थियो भने गल्फ कोर्ष ५० ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 3,231 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इटहरीमा सुकुमारी पुलको शिल्यान्स

    इटहरी: इटहरी ५ र १७ नम्वर वडा जोड्ने सुकुमारी पुलको शिल्यान्यास गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले पुलको शिल्यान्यास गर्दै इटहरीमा हुने विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने प्रष्ट पारेका छन् । उनले भने,“गुणस्तर र समयावधिमा कुनै सम्झौता हुने छैन । समयमा काम सकिएन र ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 750 पटक पढिएको
    • क्लिक धरान
  • कोशी कोरिडोर प्रसारणले जैविक विविधता मासिने भन्दै लालीगुराँस नगरका उपभोक्ताहरु आन्दोलित

    तेह्रथुमः २२० केभिए कोशी करिडोर प्रसारण लाइनमा विवाद उत्पन्न भएपछि गत बर्ष धरानको विष्णुपादुका क्षेत्रमा लामो समय काम रोकिएको थियो । उक्त विवाद मुख्यमन्त्री शेरधन राईको पहलमा साम्य भएपछि अहिले काम जारी छ । धरानमा विवाद टुंगिएर प्रसारण लाइनको काम शुरु भइसक्दा तेह्रथुमको लालीगुराँस नगरपालिकामा भने वि ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 1,619 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित