धरान: धरान ६ पानवारीस्थित पानवारी सामुदायिक वन उपभोतmा समुहले स्वास्थ्य शिविर आयोजना गरेको छ । खानपान, शारीरिक व्यायामको अभाव, तनावलगायतको समस्याका कारण पछिल्लो समय युवा अवस्थादेखि नै स्वास्थ्य समस्या जटिल बन्दै गइरहेकाले सचेत रहन शिविरको आयोजना गरिएको हो । एक दिने निःशुल्क स्वास्थ्य शिव ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मानसिक वार्डमा उपचारको लागी भर्ना गरिएका विरामी छोरालाई छोडेर आमा सम्पर्कविहिन भएकी छिन् । मोरङको मिक्लाजुङ ९ घर भएका २७ बर्षीया महेन्द्र बिक फागुन २२ गते भर्ना भएका थिए । उनको आमा माया बिकले चैत ६ गतेदेखि छाडेर सम्पर्कविहिन भएकी थिइन् । हाल विर ...
धरान: छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोभिड १९ को नयाँ भेरियन्ट संक्रमण दर बढ्न थालेपछि सुनसरी प्रशासनले पनि सीमा नाकाहरुमा उच्च सर्तकता अपनाउने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रजिअ माधव प्रसाद ढुंगेलका अनुसार जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसि) बैठकले यस्तो निर्णय गरे ...
धरान: धरानमा कोभिड १९ विरुद्ध चैत २८ र २९ गते फाइजर खोप बुष्टर डोज लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विभिन्न वडाको कार्यतालिका बनाएर २ दिन बुष्टर डोज सञ्चालन हुनेछ । महाशाखाका अनुसार ५५ बर्ष माथिका पहिलो बुष्टर जोड लिन बाँकी रहेका व्यक्तिहरुलाई पहिलो बुष्टर जोड द ...
धरान: प्रदेश १ सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेकी छिन् । मन्त्री लिम्बुले आकस्मिक कक्ष, गाइनो वार्ड, ल्याबलगायतका स्थानहरुमा अनुगमन गरेकी थिइन् । त्यसक्रममा मनत्री लिम्बूले विरामीहरुसँग पनि कुराकानी गरेर स्वास्थ्य सेवा प्रवाहबार ...
इटहरी: इटहरी उपमहानगरपालिका वार्ड नं २ स्थित माया घर परिसरमा छाला तथा यौन रोगसम्बन्धी एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।उक्त शिविर लायन्स क्लब अफ धरान घोपा युनाइटेडको प्रोजेक्ट आरोग्यः मुभ फर हेल्थ अन्तर्गत भएको हो । कार्यक्रमको संयोजक लियो लायन डा. शुभम कुमार अग्रवाल रहेका थिए । ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.सञ्जिव शर्माले पाएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्ष प्रा.डा.शर्मालाई स्वास्थ्य मन्त्रालयलले आज (शुक्रबार) निमित्त उपकुलपतिको जिम्मेवारी दिएको प्रतिष्ठानका सह प्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मन्त् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इर्मजेन्सीमा विरामीका कुरुवाहरुलाई ५ सय धरौटी राखेर पासको व्यवस्था गरेपनि विपन्न विरामीलाई भने निःशुल्क पाउ उपलब्ध गराउने जनाएको छ । प्रतिष्ठानकी प्रवक्ता डा.अञ्जु प्रधानका अनुसार विरामी कुरुवालाई ५ सय धरौटीको व्यवस्था गरिए पनि आर्थिक अवस् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करिब ६ बर्षअघि इआरपिसी मेशिन खरिद गरेर सञ्चालनमा आएको थियो । यो अत्याधुनिक मेशिनले अप्रेशन नगरि नै पित्तनलीमा अड्केको ढुंगा निकालेर उपचार हुन्छ । सञ्चालनमा आएको यतिका बर्ष बितिसक्दा अहिले भर्खर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मेशिन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले डा.गिरी विरुद्ध आज बिशेष अदालतमा मुद्दा दायर गरेको हो । डा.गिरीले कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको प्रोफेसर पद प्रयोग गरेको देख ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2023 - क्लिक धरान - सर्वाधिकार सुरक्षित