साहित्य

    Showing ११-२० of ९२ items.
  • धरानमा उपन्यास ‘मारीखोलाको ढुङ्गो’ बारे छलफल

    धरान: जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ को विषयमा शुक्रबार धरानमा बिमर्श भएको छ ।मनि गोठालेको अध्यक्षतामा भएको कार्यक्रममा उपन्यासको पृष्ठभूमि र पात्रको बारेमा चर्चा गरिएको थियो । लेखक दर्लामीका अनुसार माओवादी जनयुद्धको सेरोफेरोमा लेखिएको उपन्यास रोल्पाको पात्रसङ्ग जोडिएको छ । लेखक दर्लामील ...

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • १,३५१ पटक पढिएको
    • "क्लिक धरान"
  • गीलु रातोसको ‘सिलीदुङ’ : माक्र्सवादीसँगै पहिचानको चेत

    धरान: कवि गीलु रातोसको ‘सिलीदुङ’ कविता सङ्ग्रहमा माक्र्सवादी चेतसँगै पहिचानको आवाज रहेको समीक्षकहरूले बताएका छन्।सङ्ग्रहले प्रगतिशील धार र पहिचानको मुद्दा दुवैलाई सन्तुलित रूपमा बोकेको धारणा दिएका छन् । कलरव धरानले शनिबार आयोजना गरेको कृति विमर्शमा बोल्दै वरिष्ठ कवि कुन्ता शर्माले सङ्ग्रहले माक्र्सव ...

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • १,४४९ पटक पढिएको
    • "क्लिक धरान"
  • जोशीलाई सुदिस निरौला स्मृति साहित्य पुरस्कार प्रदान

    विराटनगर: पूर्वाञ्चल साहित्य प्रतिष्ठानले यस वर्षको ‘सुदीस निरौला स्मृति साहित्य पुरस्कार’ कवि शकुन्तला जोशीलाई प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १५ हजार राशिको सो पुरस्कार कवि जोशीलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कवि एवं समालोचक ...

    • प्रकाशित मितिः माघ ६, २०८०
    • १,९३३ पटक पढिएको
    • "क्लिक धरान"
  • याक्थुङ साहित्य र मुन्धुमबारे सालबारी दुई देशीय विमर्श

    सालबारी(पश्चिम बंगाल): पछिल्लो समय साँस्कृतिक पहिचानको मुद्दा भाषा र साहित्यमा पनि प्रवेश गरेको छ । बहस नेपालमा मात्रै सीमित नभई छिमेकी मुलुकहरूमा समेत पुग्न थालेको छ ।नेपाल र भारतका लेखक एवम् साहित्यकारहरूले दुई देशमा विकसित भएको याक्थुङ लिम्बु साहित्य र मुन्धुमबारे आफ्ना धारणाहरू राखेका थिए । शनिब ...

    • प्रकाशित मितिः पुस १७, २०८०
    • २,२७७ पटक पढिएको
    • "क्लिक धरान"
  • वाम्बुले राई भाषाको कविता प्रतियोगितामा धरानकी रेनुका प्रथम

    धरान: किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका–५ की कवि रेनुका राई प्रथम भएकी छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) को २६ औं वार्षिकोत्सवको अवसरमा बुधबार धरानमा आयोजिक कविता प्रतियोगितामा राई प्रथम भएकी हुन् । कविता प्रतियोगितामा आयोजकले कविहरुलाई  ‘इक किरात प् ...

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • २,२१९ पटक पढिएको
    • "क्लिक धरान"
  • २ लाख राशीको विमल गुरुङ कृति पुरस्कार 'जब एउटा मान्छे हराउँछ' र 'मित्याङ्सा'लाई संयुक्तरुपमा दिइने

    धरान: दुई लाख राशीको कवि विमल गुरुङ कृति पुरस्कार २०७९ दुई जना कविको कृतिलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फुलपातीको दिन गोरखाका कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ र भारतको मिरिक दार्जिलिङ निवासी विजय वान्तावा कैलाशीको  ‘मित्याङ्सा’ लाई ...

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • १,६८२ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा अहिलेसम्मकै भव्य आर्ट मेला, तीन पुस्ताका कलाकारहरुले एकै थलोमा बनाए चित्र (फोटो/भिडियोसहित)

    धरान: सामाजिक, धार्मिक र राजनैतिक कार्यक्रमहरु भइरहने गीता मन्दिरको हलमा आज (शनिबार) भने बेग्लै महौल थियो । प्रदेशका विभिन्न जिल्लाबाट नेपालकै वरिष्ठ कलाकाहरु क्यानभास बोकेर आएका थिए भने धरानका उदयीमान युवा कलाकारहरु र चित्रकला सिक्ने स्कुले बालबालिकाहरु पनि रंग पोतेर आकृति उतार्दै थिए । आफ्ना ...

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ४,०१७ पटक पढिएको
    • "क्लिक धरान"
  • २ लाख राशीको विमल गुरुङ कृति पुरस्कारको लागी २१ कृति छनौट, उत्कृष्ट १० कविता पनि सार्वजनिक

    धरान: कवि विमल गुरुङ कृति पुरस्कार २०७९ को लागि विभिन्न साहित्यकारहरुका २१ वटा कृति छनौट भएका छन् ।कवि विमल गुरुङ स्मृति पुस्तकालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा १०१ जना लेखक, साहित्यकारहरुबाट प्राप्त भएको कृतिमध्ये २१ वटा छनौटमा परेको जानकारी दिएको छ । उक्त कृतिहरुमध्ये पुनः ७ कृति चय ...

    • प्रकाशित मितिः असोज १२, २०८०
    • २,९९० पटक पढिएको
    • "क्लिक धरान"
  • पोइट आइडलका फाइनलिष्ट पल्लविब, मुनुसहितका कविहरुको धरानमा कविता कन्सर्ट हुने (भिडियोसहित)

     धरान: विजयपुर मिडिया ग्रुप प्रालि धरान १० द्धारा सञ्चालित विजयपुर एफएमको १५ औं बार्षिकोत्सवको अवसरमा पोएट्री सेलेब्रेसन गरिने भएको छ ।एफएमले मंगलबार पत्रकार सम्मेलन गर्दे असोज १२ गते बराह फेमिलि किचनमा कविता कन्सर्ट २०८० आयोजना गरेर बार्षिकोत्सवको पोएट्री सेलेब्रेसन गर्ने जानकारी दिएको हो । वि ...

    • प्रकाशित मितिः असोज ९, २०८०
    • २,२३९ पटक पढिएको
    • "क्लिक धरान"
  • सर्दु जलाधारमा नपर्ने जग्गा फुकुवाको पहल गर्न राजनीतिक दलहरुसँग पहल समितिको छलफल (भिडियोसहित)

    धरान: सर्दु जलाधार क्षेत्रमा नपर्ने भएपनि मुद्दाको कारण जग्गा रोक्का भएर पीडित भएका वडा १३, ४ र २० का बासिन्दाहरुले धरानको राजनीतिक दलका नेतृत्वहरुसँग छलफल गरेका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएपनि तत्काल न्यायिक निरुपण हुने अवस्था नबनेको र स्थानीयबासीहरुलाई धेरै आर्थिक मानसिक क्षति पुग्ने ...

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • १,८८८ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित