धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको मोही हकदाबी भएको मुद्दामा भुमी सुधार तथा मालपोत कार्यालय सुनसरीले क्याम्पसको विपक्षमा फैसला गरेको छ । अर्धन्यायिक निकाय भुमीसुधार कार्यालय सुनसरीले मृत्यु भइसकेका मोही डम्बरबहादुर घिमिरेको नामको मोही उनको हकवालामा नामसारी गर्ने फैसला गरेको हो । क्याम्पसको स्रेस ...
धरान: धरान उपमहानगरपालिकाकी उपमेयर एवं युवा नेतृ मञ्जु भण्डारी सुवेदी नेकपा एमालेको केन्द्रीय सदस्यमा निवार्चित भएकी छिन् । चितवनमा जारी १० औं महाधिवेशनमा भएको मतदानबाट उनी केन्द्रीय सदस्यमा निवार्चित भएकी हुन् । प्रदेश नं १ को महिला कोटाबाट उनी केन्द्रीय सदस्य निवार्चित भएकी हुन् । कम्युनिष्ट गढ भन ...
धरान: नेकपा एमालेको अध्यक्षमा दोस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा जारी १० औं महाधिवेशनको निर्वाचनबाट उनले अध्यक्षका प्रत्यासी डा.भीम रावललाई भारी मतान्तरले हराउदै ओली पुनः अध्यक्षमा विजयी भएका हुन् । ओलीले १८३७ मत पाउदा रावलले मात्र २२३ मत पाएका छन् । महाधिवेशनमा कुल २१५३ प्रतिनि ...
धरान: नेपाली कांग्रेसको सुनसरी जिल्ला सभापतिमा केदार भण्डारी विजयी भएका छन् । इनरुवामा जारी मतगणनाको अन्तिम परिणाम अनुसार भण्डारीले सभापतिका प्रत्यासी सञ्जयप्रसाद श्रेष्ठलाई ११३ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले १४२२ मत ल्याएर विजयी हुँदा श्रेष्ठले १३०९ मत पाए । भण्डारी पौडेल कोइराल ...
धरान: एमाले नेतृ एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी नेकपा एमालेको केन्द्रीय सदस्यमा प्रस्ताव भएकी छिन् । चितवनमा जारी एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीले भण्डारीलाई केन्द्रीय सदस्यको सुचीमा अटाएका हुन् । उनी प्रदेश १ महिला कोटाबाट केन्द्रीय सदस्यमा समेटिएकी हुन् । आइतबार ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको दोस्रो नगर सम्मेलन स्थगित भएको छ । बन्द सत्रमा उम्मेद्वारी मनोनयन पश्चात शनिबार राती अर्को सुचना नभएसम्मको लागी स्थगित गरेको हो । धरान १५ स्थित होटल इजी राइडरमा जारी सम्मेलनको बन्द सत्रमा ८१ जना कार्यसमिति सदस्यको लागी मनोनयन दर्ता भएको थियो । र ...
धरान: सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको स्थानीय तहको सम्मेलन आज हुदैछ । धरान उपमहानगर कमिटीको दोस्रो सम्मेलन धरान १५ स्थित होटल इजी राइडरमा हुने तयारी छ । माओवादी केन्द्रले यसअघि वडा सम्मेलन देशभर एकैपटक गरेको थियो । सबै वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । धरान सम्मेलनमा ४१० प्रति ...
धरान: नेपालमा कराते खेलको शुरुवात धरानबाट भएको हो । धरानबाट नै यो खेल देशव्यापी भएको थियो ।यो खेल नेपालमा भित्र्याउने श्रेय सिंगापुर पुलिसबाट अवकाश प्राप्त थानेश्वर (टिएस) राईलाई जान्छ । उनी नेपाली कराते जगतको संस्थापक हुन् । नेपालका कराते खेलका सबैका गुरु राई भने हाल अमेरिकामा बस्छन् । यद्यपी उनी ब ...
धरान: धरान १० के रन, नेवा च्यारिटी २०७८ को दशौं सँस्करण आगामी फागुन ७ गते हुने भएको छ । आयोजक धरान रन समुहले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यसपाली १० औं सँस्करणलाई वृहतरुपमा आयोजना गर्ने जानकारी दिएको हो । धरान रन १० बर्ष पुरा भएको अवसरमा यसपटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने आय ...
धरान : तीन दिनअघि मंगलबार साँझ धरान १५ का सोहन श्रेष्ठ आफ्नो साथीको विरामी बुबालाई भेट्न वीपी हस्पिटल गएका थिए । उनले आफ्नो को १९ प ७०२० नम्बरको स्कुटर मेडिसिन वार्ड बाहिरको परिसरमा पार्किङ गरेर राखेका थिए ।विरामीलाई भेट गरेर उनी करिब आधा घण्टा पछि फर्किदा भने पार्किङ गरेको ठाउँमा स्कुटर थिएन । उनले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित