धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुद्धिकरण गर्ने उद्देश्यले विगत २० दिनदेखि जारी आन्दोलनमा समर्थन जनाउन पुर्वविद्यार्थीहरु पनि धरान आएका छन् । आन्दोलनमा समर्थन एवं एक्यवद्धता जनाउन देशका विभिन्न स्थानबाट पुर्वविद्यार्थीहरु धरान आएका हुन् । उनीहरुले आइतबार आयोजित वृहत प्रर्दशनमा पनि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली निकालेका छन् । संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान प्रतिष्ठानबाट र्याली निस्केको हो । उपकुलपति कार्यालयमा शुरु भएको र्याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोकतर्फ ...
धरान: लामो समयदेखि अलपत्र परेको धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माणको लागि ठेकेदार चयन भएको छ । बसपार्कको भौतिक संरचना निर्माणको लागि धरान उपमहानगरपालिकाले टेण्डर आह्वान मार्फत प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको थियो । प्राविधिकरुपमा सफल भएका ८ कम्पनीमध्ये सबैभन्दा कम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिसँग वार्ता भाँडिएको ३ दिन बितेको छ । यो बीचमा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले वार्ताको औपचारिक आह्वान गरिसकेका छन्, तर बन्द भएको वार्ताको ढोका भने खुलेको छैन । संघर्ष समितिले प्रतिष्ठानको पदाधिकारीहरुसँग वा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले अतिरिक्त जिम्मेवारीमा रहेका चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई राजिनामा दिन आह्वान गरेको छ । संघर्ष समितिले शुक्रबार अतिरिक्त जिम्मेवारीमा रहेकाहरुलाई राजिनामा गर्न र आन्दोलनमा सहभागी हुन आह्वान गरेको ह ...
धरान: नेपालमा चिकित्सा शिक्षा सुधारको लागि निरन्तर लागिपरेका डा.गोविन्द केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीहरुलाई बर्खास्त गर्न माग गरेका छन् । डा.केसीले आज शुक्रबार विज्ञप्ती जारी गर्दै प्रतिष्ठान धरासायी भएको र यसको कारण दलीय वफादायरिताको आधारमा पदमा पुग्ने ...
धरान: विदेशबाट फर्केका युवाहरुलाई उद्यमी बनाउने उद्देश्यले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंकबीच समझदारी भएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ मा प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रम अन्र्तगत १० लाखसम्म ऋण उपलब्ध गराउन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् । आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नगर्ने घोषणा गरेको बेला बुधबार विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीले सौहार्दप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दिन प्रतिदिन अस्तब्यस्त बन्दै गएको छ । पदाधिकारीहरु समस्या समाधान गर्न नसक्दा प्रतिष्ठानका अस्तब्यसत एवं धरासायी बन्दै गएको हो । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु दुई सातादेखि सुद्धिकरण गर्न आन्दोलनमा छन् । हिजो आन्दोलनरत पक्षला ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले उपकुलपतिसहित चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्ने भएका छन् । उपकुलपतिले वार्तामा मदिरा पिएर आएपछि चर्किएको आन्दोलनलाई मंगलबार राती सम्बोधन गर्दै संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित