मुख्य समाचार

    Showing 1,901-1,910 of 3,725 items.
  • एमाले सुनसरीको विवाद समाधान: बुधबार जिल्ला कमिटीको संयुक्त बैठक बस्ने, भण्डारी र बस्नेत दुवैको अध्यक्षता नहुने

    धरान: नेकपा एमाले सुनसरीको विवाद समाधान गर्ने सहमति भएको छ । महाधिवेशन नजिकिदै गएपछि दुई दिनयता एमालेका केन्द्रीय नेताहरुबीच निरन्तर छलफल भएको थियो । उक्त छलफलमभा सहमति जुटेको र भोली (बुधबार) इनरुवाको ओम साइ पार्टी प्यालेसमा दुवै कमिटीको संयुक्त बैठक बस्ने तयारी भएको संस्थापन पक्षको जिल्ला कमिट ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 3,015 पटक पढिएको
    • क्लिक धरान
  • सेउती खोलाको काठे पुल विस्थापित गरि ६ बर्षमा तयार भयो नयाँ पक्की पुल

    धरान: धरानको वडा नं १५ निराजन बस्ती र वडा नं ४ को खैरेनीटारको बीचमा पर्ने सेउती खोलामा ६ बर्षमा पक्की पुल तयार भएको छ । स्थानीयले बनाएको काठको पुल विस्थापित हुने गरि पक्की पुल निर्माण कार्य २०७२ सालमा शुरु भएको थियो । तर, पर्याप्त बजेट अभावले प्रभावित भएको पुल अन्तत ः ६ बर्षपछि निर्माण सम्पन्न ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 3,654 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा छठ पूजाको तयारी, समिति सक्रिय नभएको गुनासो (भिडियोसहित)

    धरान: तराई मधेशमा धुमधामले मनाइने छठ पूजाको धरानमा पनि तयारी शुरु भएको छ । ब्रतालुहरुले बुधबार र बिहिबार अस्ताउदो र उदाउदो सूर्यलाई अर्घ दिएर मनाइने छठ धरानमा पनि मनाइदै आएको छ । छठ पूजाको लागि पोखरी, नदी किनारहरु सजाउन थालिएको छ । धरानमा पनि सेउती र सर्दु खोला किनारमा छठ पूजाको लागि तयारी भइरह ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 2,520 पटक पढिएको
    • क्लिक धरान
  • धरान रन ५०० हप्ता पुरा: चाडपर्व, बर्षामा पनि रोकिदैन दौड

    धरान: हरेक शनिबार बिहान ७ बज्नुअघि नै धरान ८ स्थित यलम्बर सामुदायिक वन समुह अघिको सडकमा युवा, वृद्ध र केटाकेटी जम्मा हुन्छन् । अनि, ठिक ७ बजे शुरु हुन्छ धरान रन ।यसरी धरान दौडन थालेको एक दशक भइसकेको छ । २०६८ सालदेखि शुरुवात भएको धरान रनले आज (शनिबार) ५०० सय हप्ता पुरा गर्यो । भाइटीकाको दिन भए पनि आज ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 1,741 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ मा आगलागी, काठको घरमा पुर्णरुपमा क्षति

    धरान: ग्याँस पड्केर धरान १७ स्थित एक घरमा आगलागी भएको छ । आगलागीले जलेर काठको घर पुर्णरुपमा नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार अहिले आगलागी नियन्त्रण भइसके पनि काठको पुरानो शैलीको घर भने जलेर पुर्णरुपमा क्षति भएको छ । डिएसपी कुँवरका अनुसार उक्त घरमा भाडामा ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 5,810 पटक पढिएको
    • क्लिक धरान
  • मुन्धुममा पुष्प सौन्दर्य दर्शन: जीवन एक फूल

    फूलको मानब सभ्यता सँग ठुलो नाता छ । अर्को शब्दमा भन्दा फूलको मानव जीवन संग प्रत्यक्ष सम्बन्ध छ । हरेक जसो दर्शन चाहे पुर्वीय होस वा पश्चिमेली दर्शन, फूलको उपस्थिति विना जीवन अपुरो नै मानिन्छ । हजारौ फूललाई हजारौ भावनाहरुको प्रतिकका रुपमा लिइन्छ । मानब समुदायले सदियौ देखि फूललाई आफ्नो भावना र संस्कृत ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 3,912 पटक पढिएको
    • देव सुब्बा इजम
  • बाँदरले अन्नबाली नष्ट गर्न थालेपछि फूलको खेती गरिरहेको धरान नजिकैको गाउँ (भिडियोसहित)

    धरान: धरानको वडा नं ६ पानवारीसँग सिमा जोडिएको गाउँ हो, मोरङ जिल्लाका केराबारी गाउँपालिका वडा नं ५ स्थित देवीटार । कच्ची बाटो हुँदै थोरै डाँडा उक्लिएपछि यो गाउँ पुगिन्छ । अहिले देवीटार गाउँ पुग्दा खेतबारी भरि लह हल सयपत्री फूल फूलेर झुलेको देखिन्छ । तिहार चाडको बेला छ, फूल झुलेको देख्दा मन त्यसै ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 3,416 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

    धरान: सुनसरीमा राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक अपिल जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरि देउसी, भैलो, नाचगानलगायत राती १० बजेसम्म मात्र शान्तिपुर्णरुपमा सञ्चालन गर्न आग्रह गरेको छ । अनुरोध पालना नभए कानुन वमोजिम कारबाही ग ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 2,286 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुरेर कालोपत्रे गरिदै

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुरेर धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ । तिहार अघि नै खाल्डाखुल्डी पुर्ने र कालोपत्रे(पिच) गरिसक्ने लक्ष्य लिएर धमाधाम काम भइरहेको हो । केही दिनयता बुद्धचोकदेखि होटल ड्रिमल्याण्डसम्म वाइपास गरेर काम भइरहेको ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 2,324 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश मन्त्रीपरिषदको पहिलो बैठक: भीम आचार्य नेतृत्वको सरकारले गरेको निर्णय, नियुक्ती खारेजी प्रक्रियामा लैजाने निर्णय

    धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठकले भीम आचार्य नेतृत्वको सरकारले गरेको निर्णय, नियुक्ती र सरुवा पुनरावलोकन गरेर खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मंगलबार बसेको पहिलो मन्त्रीपरिषद बैठकले यस्तो निर ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,606 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित