मनोरञ्जन

    Showing 131-140 of 236 items.
  • रविल श्रेष्ठको म्युजिक भिडियो 'आफ्नो लागि' रिलिज

    धरान: धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत 'आफ्नो लागि' म्युजिक भिडिओ सहित रिलिज गरेका छन्। लोकप्रिय कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडिओ रिलिज भएको हो । यो गीतमको भिडियो सृस्टी राईको निर्देशनमा तयार भएको हो । गीतमा समस्टी राईको कला निर्देशन, अभि साम्पाङ्ग ...

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 1,789 पटक पढिएको
    • क्लिक धरान
  • सुन्दरहरैंचाको साँगीतिक कार्यक्रममा पाँडे, जिग्री र एलिना चौहान आउने

    मोरङ:  मोरङको सुन्दरहरैंचामा राष्ट्रियस्तरका कलाकारहरुको सहभागीतामा सिद्धार्थ सांगीतिक कार्यक्रम हुने भएको छ । सुन्दरहरैंचा ६ स्थित सिद्धार्थ युवा क्लबको आयोजनामा यही कार्तिक २९ गते सांगीति कार्यक्रम हुने भएको हो । आयोजक क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै तिहार छठ लगायतका पर्वहरुको अवसर ...

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 1,892 पटक पढिएको
    • क्लिक धरान
  • गायक ज्ञान सुब्बाको 'सुखमा पनि दु:खमा पनि' को म्युजिक भिडिओ सार्वजनिक

     धरान: हङकङमा बसेर पनि नेपाली सुगम संगीतमा क्रियाशिल भइरहेका गायक ज्ञान सुब्बाले नयाँ गीत'सुखमा पनि दु:खमा पनि'को म्युजिक भिडिओसहित बुधबार सार्वजनिक गरेका छन्। गायक राईले आफ्नो युट्युब च्यानल मार्फत नयँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतकार राई डी हाङ्गखिमको शब्द रहेको गीतमा व ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 1,432 पटक पढिएको
    • क्लिक धरान
  • राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

    झापा:‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । ‘मेल’तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मि ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,444 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा देउसी गीत सार्वजनिक

    इटहरीः नेपालीजनको ....बोलको नरेन्द्र दंगालको देउसी गीत इटहरीमा एक औपचारीक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा भएको लोकार्पण भएको हो । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नागरिक समाज इटहरीका अध्यक्ष राजु के.सी, सुन्दरहरैंचा वडा नं. ४ का वडाध्यक्ष शै ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,171 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यस्तो छ, स्केटबोर्डको क्रेज: कन्सर्टसँगै प्रतियोगिता सम्पन्न (भिडियोसहित)

    धरान: धरान १८ शिवमार्गस्थित लथालिङ्ग अवस्थाको पार्कलाई वडा कार्यालयले स्तरोन्नती गरेर चिटिक्क बनाएको छ । त्यही पार्कभित्र हेल्थ पार्क पनि छ, र त्यहाँ स्केटबोर्ड पार्क पनि १८ नम्बर वडा कार्यालयले निर्माण गरेको छ । हिजो आज हरेक साँझ धरानका किसोर किसोरीहरु त्यहाँ भेला हुन्छन्,र स्केटबोर्ड अभ्यास ग ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 6,764 पटक पढिएको
    • क्लिक धरान
  • जुनियर मिस धरानको फिनालेमा २३ बालिकाहरू भिड्दै

    धरान: ड्रिम मोडलिङ एजेन्सी इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा जारी जुनियर मिस धरान–२०२१ को उपाधिका लागी २३ जना बालिकाहरू भिड्ने भएका छन् ।यही कार्तिक १३ गते शनिबार बीपी प्रतिष्ठान धरानको दसहरा हलमा दिउँसो १ बजे फिनाले हुने आयोजक प्रालिले जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनमा गर्दै प्रालिका सिइ ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 1,777 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सविन राईको क्रेज (फोटोफिचर)

    धरान: सविन राई, यो नामै काफी छ, गीत संगीतका पारखीहरुलाई । उनका हरेक जसो गीत सुनेर युवा पुस्ता मुग्ध हुन्छन् । अरु उमेर उमुहको लागि पनि प्रिय छन्, सविन । धरान उनको गृह नगर हो । यद्यपी यी सेलिब्रेटी गायकलाई धरानेहरुले प्रत्यक्ष देख्न, भेट्न र सुन्न नपाएको पनि निक्कै समय भइसकेको थियो । करिब २ बर्ष ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 3,688 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • सुवास गन्धर्वको सारङ्गी-सँस्कृति मोह, भन्छन्, 'विदेशमा पनि बजाउन पाएमात्र जान्छु' (भिडियोसहित)

    धरान: धरान १४, विजयपुरस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा मिठो सारङ्गी धुन बजिरहन्छ । नेपाली लोक सँस्कृति झल्काउने गीतहरुको धुन बजाउने यी युवा हुन्, सुवास गन्धर्व ।  उनी बसेको भुईअघि रुमाल फिजारिएको छ । बुढासुब्बा मन्दिर दर्शन गर्न आएका भक्तजनहरु सुवासले बजाएको सारङ्गी धुनले टक्क अडिन्छन्, ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 1,613 पटक पढिएको
    • क्लिक धरान
  • पुरानै लयमा फर्कर्दै धरानको बगरकोट, शनिवार सविन राईको लाइभ प्रस्तुती हुने

    धरान: दशैं, तिहार र छठको अवसर पारेर नेपालका चर्चित गायक सविन राई आफ्नो टिमसहित लाइभ प्रस्तुतिका लागि बगरकोट आउने भएका छन् ।        सविन राई आफ्नो व्याण्ड टिम द फराओसहित यही शनिबार एमएच लाउन्ज एण्ड बारमा प्रस्तुतीको लागि आउन लागेका हुन् ।  लकडाउनका कारण लामो समय पछि सविन राई ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 2,200 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित