काठमाण्डौं: कोरोना भाइरसको महामारीबाट शनिबार साँझसम्म २८ जना गैरआवासीय नेपाली(एनआरएन)को मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले गठन गरेको कोभिड १९ उच्चस्तरीय समितिअन्तरगतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकबाट यो खुलेको हो । संघले अध्यक्ष कुमार पन्तको …
बेलायत:कोरोना भाइरस(कोभिड १९)को संक्रमणसँग जुधिरहेको बेलायतमा एक भूपू गोर्खा सैनिकको कारमा आगजनीको घटना भएको छ । उक्त घटनालाई कोरोना भाइरसको कारण एसियाली मुलका नागरिकहरुप्रति बढ्दो घृणाले निम्त्याएको भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । बेलायतको मेडस्टोनमा …
काठमाण्डौ: बेलायतमा लकडाउनको समय तीन साता थपिएको छ । विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन कम्तीमा तीन साता लकडाउन थप्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक …
काठमाडौं: चीनको पक्ष लिएको र कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा सन्तोषजनक काम नभएको भन्दै अमेरिकाले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)लाई दिदै आएको आर्थिक सहायता रोकेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई …
नयाँ दिल्ली: छिमेकी मुलुक भारतले तीन साताको लागि लकडाउन पुनः बढाएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिदै आगामी मे महिनाको ३ तारिख(वैशाख २१ गते) सम्मको लागि भारतले लकडाउन बढाएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मंगलबार देशबासीका नाममा सम्बोधन …
वासिङ्टन: विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या एक लाख बढी पुगेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले दिएको जानकारी अनुसार आज शनिबार बिहानसम्म कोरोनाको संक्रमणबाट विश्वभरि मृत्यु हुनेहरुको संख्या एक …
एजेन्सी: कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा 'हरियो' कोड देखिएकाहरूले जनवरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र …
एजेन्सी: कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या लगातार बढ्न थालेपछि ब्रिटेनका अस्पतालहरू सघन उपचार कक्षका शैय्याहरू थप्न दिनरात काम गरिरहेका छन्। तर बीबीसीसँग कुरा गर्दै एक सघन उपचार कक्ष चिकित्सकले देशमा केही स्वास्थ्यकर्मीहरूले सहयोग र …
धरान: छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरस संक्रमणको रोक्न चुनौतीपुर्ण बन्दै गएको छ । भारतमा कोरोनाको संक्रमण तीब्ररुपमा वृद्धि भइरहेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोना संक्रमितहरुको संख्या एक सयबाट वृद्धि भएर १६ सय पुगेको छ भने कोरोनाको कारण ३२ जनाको …
एजेन्सी: ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन् । एउटा वक्तव्यमा भनिएको छः'इङ्ल्यान्डका प्रमुख मेडिकल …