धरान: नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई भारतीय गल्फ टुर अन्तर्गत कपिल देव-ग्रान्ट थोर्नटन ईन्भिटेशनल प्रतियोगितामा १७ औं स्थान प्राप्त गर्न सफल भएका छन्।अन्तिम दिन १ अण्डर ७१ खेल्दै गर्दै उनले कूल ३ ओभर २९१ को स्कोर गरे । प्रोफेसनल गल्फ टुर अफ इन्डियाको पहिलो सिजनमा प्रतिस्पर्धा गरिर ...
धरान: धरानको खानेपानी योजनाको लागि भूपू सैनिकहरुकोतर्फबाट ३ करोड बढीको योजना आउने भएको छ । रेजिमेन्टल एशोसिएशन (नेपाल) पुर्वक्षेत्रको पहलमा गोर्खा वेलफेयर ट्रष्टले २ लाख १२ हजार पाउण्डको अनुदान स्वीकृत गरेको हो । यसको नेपाली रकम ३ करोड बढी रहेको छ । एशोसिएशनका सचिव क्याप्टेन विष्णुकुमार राईले केही स ...
धरान: धरानका मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बोल्न रोक्दै बाहिर जानु भनेपछि कार्यपालिका बैठक बिथोलिएको छ । सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले धारणा राख्दै पहिलाकै डिपिआर अनुसार काम अघि बढाउनुपर्ने भन्दै अन्य कार्यपालिका सदस्यहरुलाई पनि सोह ...
धरान: एक महिनाको प्रयासबाट सर्दु खर्दु र निशाने खोलाको पानी धरान ११ स्वास्तिका चोकस्थित ट्यांकी र उपभोक्ताको घरमा पुगेको छ । मेयर हर्क साम्पाङको योजना अनुसार १० इञ्च पाइपमार्फत ल्याएको पानी आज (बुधबार)देखि पानीट्यांकी र उपभोक्ताको घरमा पुर्याउन सफल भएको हो । स्वातिस्का चोकको ट्यांकीमा १० इञ्च पाइपबा ...
धरान: दशैं शुरु भएसँगै महंगी बढेको जनगुनासो आएपछि मंगलबार धरान उपमहानगरपालिकाको नेतृत्वमा बजार अनुगमन गरिएको छ । उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा डिपार्टमेन्ट स्टोर, मासु पसल, औषधी पसलको अनुगमन गरिएको हो । अनुगमन टोली सबैभन्दा पहिला धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटमा पुगेको थिय ...
धरान: हिन्दुधर्मावलम्बी नेपालीहरुको महान् चाड वडा दशैं शुरु भएको छ । आज पहिलो दिन विधिपुर्वक घटस्थापना गरिएको छ । यस्तै, मन्दिरहरु तथा चोखो ठाउँमा जमरा पनि राखिएको छ । दशैंमा शक्तिपिठहरुमा बिशेष पुजाअर्चना हुने गर्छ । नेपालमा भएका प्रमुख शक्तिपिठ मध्ये विजयपुरमा अवस्थित दन्तकाली मन्दिर पनि एक ह ...
धरान: धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले हेलिकप्टरमार्फत धरानको साँझको दृष्यावलोकन गरेका छन् । धरान होलिडेजले सिम्रिक एयरको हेलिमार्फत मेयर साम्पाङ र उपमेयर बेघालाई आइतबार साँझ धरानको फन फ्लाइट गराएको हो । मेयर उपमेयरसँगै धरानका केही सञ्चारकर्मीहरुले पनि फन फ्लाइट गर्दै धरा ...
धरान:श्रमदानमार्फत धरान ११ स्थित स्वास्तिका चोकमा १० इञ्च पाइपबाट पानी ल्याइएको छ । सर्दु, खर्दु र निशाने खोलामा तीन साता चलेको श्रमदानमार्फत आज (आइतबार) स्वास्तिका चोकमा पानी खसाल्न सफल भएको हो । मेयर हर्क साम्पाङले स्वास्तिका चोकमा रहेको पानीट्यांकीमा यो पानी मिसाउने बताएका छन् । पानी आउने ख ...
धरान: केही दिनअघि धरान २० स्थित टोड्केमा ६४ बर्षीया वृद्धाको हत्या गरि गरगहना लुटपाट गरि फरार भएको घटनामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी ८ का १८ बर्षीय निखिल भनिने नकुल राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अर्का सुनसरीको भोक्राहाका रञ्जित साह पनि पक् ...
धरान: सरसफाई मजदुरलाई कुटपिट गरेको आरोपको धरान वडा नं १० का वडाअध्यक्ष विवेक राईले खण्डन गरेका छन् । सोमबार दिउँसो वडाअध्यक्ष राईले पत्रकार सम्मेलन गर्दै आफुले गालीगलौज र कुटपिट नगरेको दाबी गरे । गाडी चालक राजेश थापालाई सम्झाउदा रक्सी गन्हाएपछि सम्झाएर पठाएको अध्यक्ष राईको भनाई छ । चालक थापाले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित