धरान: बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीले धरानको व्यवसाय तथा कारोबार अनिश्चितकालको लागि बन्द गरेको छ । पुर्वलिखित प्रतिवद्धता अनुसार बिहिबार (भदौ १६) गतेदेखि सेयर सदस्य, वचतकर्ता एवं लगानीकर्ताहरुलाई नगद वितरण गर्न आन्तरिक एवं बाह्य प्राविधिक समस्याले सम्भव नभएको भन्दै बराहले एक सुचना टाँसेर भानु ...
धरान: बराह सहकारी पीडित संघर्ष समितिले आफ्नो कारणले बराह बन्द नभएको प्रष्ट पारेको छ । संघर्ष समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पीडितहरु पैसा लिन आउने र पैसा फिर्ता गर्न नसकेपछि बराहका सञ्चालकहरु आफैले नै बन्द गराएको जनाएको छ । ‘बराह हाम्रो कारणले होइन, उहाँहरु आफैले गर्दा बन्द गरेक ...
धरान: भदौ १६ गतेदेखि पैसा फिर्ता गर्न शुरु गर्ने लिखित करारनामा गरेका बराह सहकारीका सञ्चालक र संघर्ष समितिबीचको वार्ता असफल भएको छ । बराह पीडित संघर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै आइतबार (१२ गते) भएको वार्तामा भदौ १६ गते रकम वितरण गर्न नसक्ने कुरा बराह सञ्चालकहरुबाट आएको जानकारी दिएको ...
धरान: छिमेकी मुलुक भारतको असम राज्यबाट एक टोली सद्भावना नेपाल यात्राको क्रममा धरान आइपुगेका छन् । असम राज्यको कर्बि अङलङका आदिबासीहरु धरान आइपुगेका हुन् । उनीहरु आफ्नो पुर्खाको सँस्कार अनुसार संखुवासभा जिल्लामा हिमाल देख्ने ठाउँमा पूजा गरिसकेर धरान फर्किएका थिए । त्यसक्रममा सोमबार धरानमा उनीहर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रारलाई भदौ १८ गतेभित्र आवास (क्वार्टर) उपलब्ध गराउने उपुलपति डा.ज्ञानेन्द्र गिरीले प्रतिवद्धता जनाएका छन् । उपकुलपति डा.गिरीले आइतबार रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलालाई पत्राचार गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् । उपकुलपतिले कानुनी प ...
धरान: पदबाट राजिनामा दिएका पुर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले क्वार्टर खाली नगरेको र आफुले बस्ने ठाउँ नपाएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले टेण्ट टागेर बस्ने तयारी गरेका छन् । रजिष्ट्रार डा.संग्रौलाले आज बेलुकी ५ बज ...
धरान: नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङ शनिबार सर्दु खोलामा श्रमदान गर्न पुगेका छन् । नेता तामाङले बेलायतबाट बुबा रामबहादुर गोले तामाङले पठाइदिएको नगद १५ हजार रुपैया पनि हस्तान्तरण गरेका थिए । खानेपानी अभियान तथा वृक्षारोपण गरिएको विरुवामा पानी सिचाईको लागि पा ...
धरान: नेकपा एकीकृत समाजवादी सुनसरीले सुनसरीको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकल ...
धरान: धरान १७ स्थित कालापानी देवीथानमा रहेको सरकारी जग्गा अतिक्रमण हुनबाट जोगाउन वडा कार्यालयले तार घेराबारा लगाएको छ । निरन्तर अतिक्रमण गरेर घरटहरा बनाउन थालेपछि १७ नम्बर वडा कार्यालयले तार घेराबार गरेको हो । वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)का अनुसार सार्वजनिक जग्गा संरक्षणको शिर्षकमा बज ...
धरान: पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानको सर्दु खोलामा विरुवा रोपेका छन् । पार्टीको कार्यक्रम तथा जेबी टुहुरे फाउण्डेशनको कार्यक्रममा सहभागी हुन धरान आइपुगेका प्रचण्ड सबैभन्दा पहिला धरान १३ स्थित सर्दु खोला पुगेका थिए । त्यहाँ उनले जेबी टुहुरेल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित