धरान: पुर्वउपमेयर एवं एमाले नेतृ मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन् । मेयर साम्पाङको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनबाट आफ्नो फेक आइडि बनाएर सामाजिक तथा जातीय सद्भावमा चोट पुग्ने गरि पोष्ट भएको स्क्रिन सटलाई सम्प ...
धरान: धरानमा साढे ३ करोड लगानीमा बिशेषज्ञ सेवासहितको आई केयर सेन्टर खुलेको छ । धरान १० पुतलीलाइनमा मञ्जुश्री सुपर स्पेश्यालिटी आई केयर सेन्टर प्रालि खुलेको हो । उक्त प्रालिको बुधबार एक समारोहबीच प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले उद्घाटन गरेका छन् । विगत २५ बर्षदेखि सञ्चालनमा रहेको मञ् ...
धरान: कोशी नदी पश्चिमतर्फ पुरानो धारमा फर्कदा उदयपुर जिल्लाको थुप्रै बस्ती डुबानमा परेको छ । उदपुरको बेलका नगरपालिका ८ स्थित डुम्रेबोटे हुदै कोशी पुरानो धार पश्चिमतर्फ पसेको हो । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार वडा नं ८, ९, ३, २ र १ का धौरी, दुर्गापुर, एकता वस्ती, रामनगर, शान्तिनगरल ...
धरान: केही दिनयताको निरन्तरको बर्षापछि आएको पहिरोले धरानको खानेपानीको प्रमुख स्रोत सर्दुमा पाइपलाई क्षति पुगेको छ । पहिरोले ३ ठाउँमा खानेपानीको पाइपमा क्षति पुगेपछि धरानको केही स्थानमा अहिले पनि पानीको समस्या भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए ...
धरान: आइतबार उपमहानगरपालिकामा आफ्नो कार्यकक्षमा तोडफोड र गालीगलौज भएको घटनामा धरानका मेयर हर्क साम्पाङले २ जना विरुद्ध प्रहरीमा जाहेरीमा दिएका छन् ।मेयर साम्पाङले सोमबार ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । मेयर साम्पाङले क्लिकधरानसँग कुरा गर्दै जाहेरी दिइसकेको जानकारी दिएपनि कस्को विरुद्ध दि ...
धरान: बराह सहकारीका सञ्चालक, कर्मचारीहरुको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न धरान उपमहानगरपालिकाले विभिन्न निकायहरु पत्र लेखेपछि बराह पीडितहरु खुशी भएका छन् । सोमबार दिउँसो सीमित संख्यामा उपमहानगरको आर्थिक विकास महाशाखामा पुगेका पीडितहरु आफुहरुको माग वमोजिम पत्र तयार हुदै गरेको जानकारी पाएर खुशी भई ...
धरान: मेयर हर्क साम्पाङले बराह सहकारी पीडितहरुको नाममा आइतबार आफ्नो कार्यकक्षमा तोडफोड गर्नेलाई कडा कारबाही गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले बराह पीडितहरुलाई सम्बोधन गर्दै राजनीतिक आग्रह, पुर्वाग्रह बोकेर आउने व्यक्तिहरुको पछि लागेर काममा बाधा पुग्ने गरि घेराउ गर्न ...
धरान: धरान उपमहानगरपालिकाको समन्वयमा आइतबार धरानका निजी विद्यालय र अभिभावकहरुबीच संयुक्त छलफल भएको छ । धरान १२ स्थित होटल पुर्वीस्टारमा आयोजित छलफल शिक्षाका सरोकारवाला अभिभावक र निजी विद्यालय सञ्चालकहरुसहित पहिलो पटक आयोजना भएको हो । मेयर हर्क साम्पाङले नीति बनाउदा सरोकारवाला निकायहरुसँग राय, सुझाव ...
धरान: मेयर हर्क साम्पाङले बराह सहकारीका पीडितहरुले काम गर्न नदिने गरि घेराउ गर्ने, नाराबाजी गर्ने र गालीगलौज पनि गर्न थालेपछि मैले पैसा राख्न भनेको हो ? भनेर प्रश्न गरेको बताएका छन् ।क्लिकधरानसँग मोवाइल सम्पर्कमा मेयर साम्पाङले आफुहरु समन्वय गरेर पीडितहरुलाई न्याय दिलाउन लागिरहेकै भएपनि दिनहुँ जसो घ ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक, कर्मचारी र लगानी भएको विभिन्न ११ वटा प्रोजेक्टको बैंक खाता, स्थित सम्पत्ति रोक्का गर्न छानबिन समितिले सिफारिश गर्ने निर्णय गरेको छ । धरानका मेयर हर्क साम्पाङले गठन गरेको अधिकार सम्पन्न छानबिन समितिको आइतबार उपमहानगरपालिकामा बसेको पहिलो बैठकले यस्तो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित