धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानले मोहीको पक्षमा भुमिसुधार कार्यालय सुनसरीले गरेको निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ । क्याम्पसले उच्च अदालत विराटनगरमा भुमिसुधारको निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको हो । यसको लागि क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरेर वरिष्ठ अ ...
धरान: धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन भइरहेको छ । प्रारम्भिक चरणको सम्भाव्यता अध्ययन सकिए पछि अध्ययन गरिरहेको परामर्शदाताका प्राविधिकहरुले बिहिबार धरान उपमहानगरपालिकासँग पनि छलफल गरेको छ । परामर्शदाता कम्पनी टिएमएस इआइमेभिन रेज जेभिका प्राविधिक प्रविणसिं ...
धरान: स्थानीय सरकारले निर्णय गरेको विपरीत धरानको विष्णु मेमोरियल स्कुलले शुल्क वृद्धि गरेकोमा विद्यार्थी संगठनहरुले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । नेवि संघ, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका प्रतिनिधिहरुले बुधबार मेयर तिलक राईलाई संयुक्तरुपम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको खुलेको छ । अदालतको अपहेलना गरेको भन्दै नवराज विष्टले संयुक्त संघर्ष समितिका संयोजक डा.सूर्यप्रसाद रिमालसहित आन्दोलनकारीहरुलाई विपक्षी बनाउदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । उक्त मुद्द ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो अप्रेसन थिएटरमा तोडफोड भएको छ । धरान १३ की २५ बर्षीय गर्भवती आस्था चौहानको अप्रेसनमार्फत प्रसुती गराउने क्रममा बच्चाको मृत्यु भएपछि तोडफोड भएको हो । मृतकका अभिभावकले अप्रेसन थिएटरको मुल ढोकाको सिसा तोडफोड गरेका हुन् । अहिले गाइनो अप् ...
चुम्लुङ धरानका पूर्व अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङ दाइले एकाबिहानै फोटो पोष्ट्याएछन् । यता मध्यरातको ३ बजे आँखा खुल्यो । उता धरानमा बिहानको नौ बजेछ । पाँच दिने चासोक तङ्नाम साँस्कृतिक उत्सवको पहिलो दिनको फोटो देखेसी केही कुराको याद आयो । शनिबार मात्रै बेलायतमा हामी चुम्लुङकर्मीहरूले यो वर्षको चा ...
धरान: धरान वडा नं ७ स्थित राजेश पेट्रोल पम्पको ठगी धन्दाबारे बेला बेला उपभोक्ताहरुको गुनासो आउछ, तर प्रमाणित हुन सकिरहेको थिएन । आज (शुक्रबार) भने एउटा घटनाले यो पम्पको ठगी धन्दाको पर्दाफास भएको छ । पेट्रोल हाल्न गएका उपभोक्ताले पैसा तिरेको भन्दा थोरैको मात्र पेट्रोल हालेर ठगी गरिरहेको पुष्टि ...
धरान: स्थानीय सरकारको निर्णय विपरीत विष्णु मेमोरियल स्कुलले बार्षिक र मासिक शुल्क असुलेको भन्दै अभिभावकले उजुरी दिएपनि धरान उपमहानगरपालिकाले आवश्यक कारबाही अघि बढाएको छैन । स्कुलका अभिभावकहरुले मंसिर २३ गते नै विद्यालयविरुद्ध शिक्षा महाशाखामा उजुरी गरेका थिए भने न्यायिक समितिमा पनि बोधार्थ दिएका थिए ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउदै लगेको छ । केही दिनअघि अनलाइनबाटै ओपिडीको पुर्जी काट्न सक्ने सेवा शुरु गरेको प्रतिष्ठानले बिहिबारदेखि ल्याबको रिपोर्ट पनि अनलाइनबाटै हेर्न सक्ने बनाएको छ । प्रतिष्ठानले मिदास टेक्नोलोजीसँगको सहकार्यमा यो सेवा शु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अत्याधुनिक नयाँ सि.टि. स्क्यान मेशिन सञ्चालनमा आएको छ । प्रतिष्ठानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक सि.टि.मेशिन सञ्चालनमा आएको हो । उक्त मेशिन हिजो मंगलबारदेखि जडान भएर सञ्चालनमा आइसकेको प्रतिष्ठानले जनाएको छ । यो क्षमताको सिटि मेशिन उपत्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित