धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती एवं अनियमितताबारे छानबिन गर्न गठित कार्यदलको म्याद सोमबार सकिएको छ । कार्यदलले सोमबार नै आफ्नो प्रतिवेदन प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्रीसँग भेट गर्ने समय मंगलबार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । यो अवधिमा पनि माग पुरा नगरे बुधबारदेखि आकस्मिक, कोभिड सेवा र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवाहरु बहिष्कार गर्ने समितिले घोषणा गरेको हो । शनिबार प्रतिष्ठानदेखि भानुच ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा नयाँ अक्सिजन प्लान्ट जडान हुने भएको छ । भारत सरकारको अनुदान सहयोगमा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आउन लागेको हो । भारतबाट प्लान्ट आएको प्लान्ट कोभिड अस्पताल हाताभित्र हिजो शुक्रबार राखिएको छ । अब कम्पनीको इञ्जिनियरहरु आएर इन्स्ट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना विद्यार्थीहरु होस्टेलभित्रै वियर पिएर उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । पुरुष छात्रावासभित्रै बियर पिउदै होहल्ला र गालीगलौज गरिरहेको अवस्थामा आज बिहान होस्टल प्रशासनले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ...
धरान: स्वचालित हतियार एसएमजीसहित मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थित त्रिवेणी चोकमा एक सुनचाँदी पसल लुट्ने असफल प्रयास गरेको समुह पक्राउ परेको छ । पक्राउ परेका ६ जना लुटेराहरुको समुहलाई जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी २० ...
धरान: गएको असार १५ गते दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारी पक्षलाई वार्तामा बोलाएर उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी मदिरा सेवा गरेर आएको घटनाले प्रतिष्ठान तनावग्रस्त भएको थियो । आन्दोलनकारीले राती करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गर्दै चारै जना पदाधिकारीलाई बाह ...
धरान: धरानमा कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १९ गतेसम्म निषेधज्ञा थप गर्दै धरानमा सागसब्जी तथा तरकारी पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । यस्तै, अन्य पसलहरु बिहान १० बजेदेखि अपराह्न ५ ब ...
धरान: कोरोना संक्रमण बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने माग भइरहदा शुक्रबार धरानको भिडभाड हुने बजार क्षेत्रमा उपमहानगरपालिकाको नेतृत्वमा स्वास्थ्य मापदण्ड पालना बारे अनुगमन गरिएको थियो । अनुगमनको क्रममा बढी जनसम्पर्कमा रहने व्यापारीहरुको तत्काल एन्टिजेन परीक्षण पनि गरिएको थियो । उपमहानगरका स्वास्थ्य ...
धरान: प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै धरानमा दैनिकरुपमा कोरोना संक्रमणको संख्या कमी नभएपछि उपमहानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना भए नभएकोबारे अनुगमन शुरु गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा सुनसरी उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरुसहितको ...
धरान: धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रको करिब १८२ बिघा जग्गा सरकारको नाममा आएको छ, तर अझै ठुलो मात्रामा जलाधारको जग्गा सरकारीकरण गर्न बाँकी छ । मालपोत कार्यालयका अनुसार स्रेस्ता फेला नपरेको र भुमाफियाले अतिक्रमण गरेर किनबेच भइसकेको जग्गा अझै पनि सरकारको नाममा ल्याउन बाँकी नै छ । म ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित