धरान: बर्षात भइरहे पनि आफ्नो निर्धारित कार्यक्रम शनिबार बिहान ७ बजे मेयर हर्क साम्पाङ सर्दु र निशाने खोला दोभान क्षेत्रमा वृक्षरोपणको लागि पुगे । पानीमा रुझेर नै उनले विरुवा रोपे । उनलाई साथ दिन थुप्रै मानिसहरु पनि पुगेका थिए । त्यसैक्रममा मिस धरान सौन्दर्य …
धरान: शुक्रबार दिउँसो २ बजे नै धरान उपमहानगरपालिकामा सहरी विकास मन्त्री मेटमणी चौधरी आउने खबर पुगेको थियो । झापा हुदै धरान आएका मन्त्री चौधरी निर्धारित समयभन्दा झण्डै अढाई घण्टा ढिला गरि आइपुगे । उनी उपमहानगरपालिका आउनुअघि धरान ६ पानवारीस्थित फोहोर प्रशोधन …
धरान: विगत ११६ औं दिनदेखि सेभ घोपा क्याम्प आन्दोलन जारी छ । शुरुवातमा हामी नेपाल नामको संस्थाले अगुवाई गरेको आन्दोलन अहिले धराने युवाहरुले नेतृत्व लिएका छन् । वीपी प्रतिष्ठान सुधारको लागि आन्दोलन जारी रहेकै बेला हामी नेपालले प्रतिष्ठानलाई सहयोग पनि गरेको छ …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३० वटा आइसियु बेड थपिने भएको छ । मेयर हर्क साम्पाङ शुक्रबार दिउँसो अनुगमनमा पुगेको बेला प्रतिष्ठानले यो जानकारी दिएको हो । मेयर साम्पाङले आइसियु बेडको माग अत्यधिक भइरहेको र प्रतिष्ठानले थप गर्ने जवाफ …
धरान: गत स्थानीय तह निर्वाचनको बेला मेयर हर्क साम्पाङले सुशासन र पारदर्शिताको कुरा पनि प्रमुखताका साथ उठाएका थिए । मेयर भएपछि उनले आफ्नो प्रतिवद्धतालाई क्रमशः पुरा गर्दै लगेका छन् । उनले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शि बनाउन आफ्नो चुनावी नारालाई …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार तथा बचाउन माग गर्दै विगत ११४ औं दिनदेखि जारी आन्दोलन अब संघीय सरकार केन्द्रीत पनि हुने भएको छ । प्रतिष्ठान पदाधिकारी तथा व्यवस्थापन पक्षसँग विभिन्न मागहरु लिएर आन्दोलनरत सेभ घोपा अभियानले १२ गतेसम्म आफ्ना …
धरान: अभिभावकहरुले केही निजी तथा संस्थागत विद्यालयहरुले महंगो शुल्क लिएको, आवश्यकता अनुसार चर्पी नभएको तथा व्यवस्थित नगरेको गुनासो गरेका थिए । अभिभावकहरुबाटै गुनासो आएपछि बुधबार दिउँसो २ बजे मेयर हर्क साम्पाङको नेतृत्वमा आकस्मिकरुपमा केही विद्यालयमा अनुगमन …
धरान: मेयर हर्क साम्पाङको खानेपानी योजना र स्वच्छ धरानको अभियानमा देश, विदेशमा रहेका नगरबासीहरुले निरन्तर साथ, सहयोग गरिरहेका छन् । आज पुनः धरान १२ की गंगादेवी सेरेङ लिम्बुले आफ्ना आफन्तहरुको नाममा सहयोग गरेका हुन् । उनले ससुरा स्वर्गीय विष्णुबहादुर आङ्बुहाङ …
धरान: धरानका खेलकुदकर्मीहरुले उपमहानगरपालिकाका ४ जना करारका खेलकुद प्रशिक्षकहरुलाई नहटाउन माग गरेका छन् । उनीहरुले आइतबार र सोमबार (आज) निरन्तर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर यस्तो माग गरेका हुन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक …
धरान: सेवक अभियानले शुरु गरेको स्वास्थ्यको लागि पदयात्रा हरेक शनिबार हुदै आएको छ । यो अभियानले धरानमा पदयात्रा सँस्कृतिलाई व्यापकता बनाउन ठुलो भुमिका खेलेको छ । हिजोआज पदयात्रामा निस्कने धरानेहरुको संख्या ठुलो छ । यसका अगुवा हुन्, हाइकिङ बाबाको नामले पनि …