धरान: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले सोमबार प्रदेश नं १ का खानेपानी मन्त्री रामकुमार राईलाई भेटेका छन् । मेयर साम्पाङ र उपमेयर बेघाले संयुक्तरुपमा नै विराटनगरमा मन्त्री राईसँग भेट गरेका हुन् । धरानको समग्र बिषयमा मन्त्री राईसँग छलफल भएपनि …
धरान: आज साउनको पहिलो सोमबार । साउन महिना हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवको प्रिय महिना र प्रिय बार सोमबार मानिन्छ । साउनको सोमबार शिवालयहरुमा शिव भक्तजनहरुको घुँइचो लाग्छ । आज पहिलो सोमबार धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड …
धरान: धरानमा स्वर्गीय मेयर तारा सुब्बाको चौथो स्मृति दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । नेकपा एमाले धरान उपमहानगर कमिटीको आयोजनामा धरान १९ स्थित हरियाली सामुदायिक वन र धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति चिल्ड्रेन पार्कमा स्मृति …
धरान: पकुवा खोलाको प्राजेक्ट सफल भएपछि मेयर हर्क साम्पाङको योजना अनुसार निशाने खोलाको पानी संकलन गर्न जनश्रमदानको कार्य पनि शुरु भएको छ । आज आइतबार दिउँसो मेयर हर्क साम्पाङ आफै निशाने खोला र सर्दुको दोभानमा पुगेर इन्टेक र रिजर्ब वेयर निर्माण कार्यको शुरुवात …
धरान: पकुवा खोलामा जनश्रमदान गरेर पानी ल्याउने मेयर हर्क साम्पाङको योजना सफल भइसकेको छ । अब उनको ध्यान कोशी राजमार्गको धरान धनकुटे सडक खण्डमा पर्ने निशाने खोलातर्फ सोझिएको छ । शुक्रबार दिउँसो उनी निशाने खोला पुगेर फर्किएपछि पकुवामा जस्तै निशाने खोलाबाट पनि …
धरान: पत्रकारिता छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा प्रवेश गरेका रवि लामिछाने र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । पार्टीको सुनसरी जिल्ला भेलामा सहभागी हुन धरान आएको बेला लामिछाने र मेयर साम्पाङबीच आज (शुक्रबार) भेट भएको हो । मेयर …
धरान: धरानको खानेपानीको मुहान सर्दु जलाधार क्षेत्रको जग्गा साविक बाँझगरा ९ क रोक्का छ । तर यो जग्गा रोक्का हुँदा जलाधार क्षेत्रको जग्गा नपर्ने धरानको वडा नं १३ को वडा कार्यालयसम्मकै जग्गा पनि रोकिएको छ । बाँझगरा ९ क मा पर्ने कुन कुन जग्गा जलाधारको हो भनेर …
धरान: मेयर हर्क साम्पाङ मेयर भएको २ महिना मात्र पुग्न लागेको छ । उनी मेयर भएदेखि नै एक पछि अर्को नयाँ नयाँ विकासका योजनाहरु अघि सारिरहेका छन् । धरान २० स्थित पकुवा खोलाबाट पानी ल्याएर वडा ११ र १७ का बासिन्दालाई खुवाउने उनको योजना जनश्रमदानबाट नै पुरा हुन …
धरान: धरानको वडा नं २० स्थित पकुवा खोलाको पानी वडा नं ११ र १७ का बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएर विगत २५ दिन अघि काम शुरुवात गरिएको थियो । यो कामको नेतृत्व गरेका थिए, धरानका मेयर हर्क साम्पाङले । उनले श्रमदानबाट नै यो प्रोजेक्ट पुरा गर्ने योजना बुने, र …
धरान: हिजो सार्वजनिक सुनुवाई कार्यक्रममा धरान १६ स्थित भगवती आधारभुत विद्यालयका प्रअ अच्युत पराजुलीले मेयर, उपमेयर समक्ष गुनासो पोखे, धरानको पुरानो मध्येकै एक यो विद्यालयलाई स्थानीय सरकारले पनि वेवास्ता गर्यो । उनको गुनासो लगत्तै मेयर हर्क साम्पाङले भोली नै …