धरान: १२२ औं स्थापना दिवस मनाइरहेको धरान उपमहानगरपालिकाले बिहिबार समृद्धि ल्याउने बिषयक छलफल आयोजना गरेको थियो । सुनसरी उद्योग वाणिज्य संघको संयोजनमा समृद्धिबारे भएको छलफलमा सुनसरीका १२ वटै स्थानीय तहका मेयर, उपमेयरहरुलाई निम्त्याइएको थियो । यस्तै, प्रदेश नं …
धरान: स्थापना दिवसको अवसर पारेर तीन दिने धरान उत्सव शुरु भएको छ । धरान १२ स्थित पब्लिक हाई स्कुलको मैदानमा उत्सव शुरु भएको हो । उत्सवको उद्घाटन सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा सदस्य अशोककुमार राईले पानसमा दिप बालेर गरेका थिए । त्यसअघि, मैदानबाट …
धरान: पानवारी बस स्टेण्ड नजिकै माछा भौडी हुदै बग्ने खहरे खोला छ । त्यो खहरे किनारमा बस्ने घरहरुलाई फोहोर गन्हाएर बसिनसक्नु हुन्थ्यो । केही समय यता भने त्यहाँका स्थानीयलाई विगतमा जस्तो अचाक्ली दुर्गन्ध छैन । बरु स्थानीयहरु त्यहाँ टहलिन आउन थालेका छन् । यसको …
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरान उत्सवको लागि अपुग बजेट आगामी नगरसभाबाट संशोधन हुने गरि विभिन्न कार्यक्रमबाट खर्च गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले धरान डे (धरान उत्सव) मनाउने खर्च व्यवस्थापन सम्बन्धी एजेण्डामा यस्तो …
धरान : धरानको वडा नं ५ स्थित देवीमार्गको एक घरमा आगलागी भएको छ । हिजो साँझ करिब ६ बजेतिर राजमाया राईको घरमा आगलागी भएको हो । आगलागीबाट घर पुर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र भएको सबै सुनचादी, नगद, लत्ताकपडा, सामग्रीहरु पनि नष्ट भएको पीडित परिवारले जनाएको …
धरान: माया धराने साबुन उद्योग विरुद्ध उच्च अदालतबाट स्टे अर्डर ल्याए पछि वन कार्यालय र स्थानीय सरकार प्रमुख मेयर हर्क साम्पाङबीचको द्धन्द चर्कदै गएको छ। धरान २० मा साबुन उद्योग निर्माणस्थलबारे वन र उपमहानगरपालिकाको विवाद अदालतमा पुगेर उपमहानगरविरुद्ध स्टे …
धरान: महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको भन्दै धरान १४ की शान्ता खड्कालाई कानुनी कारबाहीको माग गर्दै सञ्जालले प्रहरीमा निवेदन दिएको छ । महिला सञ्जाल धरानले शुक्रबार ईलाका प्रहरी कार्यालय धरानमा खड्काविरुद्ध निवेदन दिएको हो …
धरान: निर्माण कार्य शुरु भएको ४ महिनामा निशाने खोला दोभानमा बनेको पानीट्यांकी धरान खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ । निशाने खोला खानेपानी ट्यांकी निर्माण समितिले बिहिबार ट्यांकी निर्माणस्थलमा कार्यक्रमको आयोजना गरि ट्यांकी बोर्डलाई हस्तान्तरण गरेको हो …
धरान: मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्यहरुबीचको विवादले बैठक बस्न नसकेको बिषयमा उपमेयर अइन्द्रबिक्रम बेघाले सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेका छन् । धरान १० स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाको एघारौं जन्मोत्सव तथा १० औं साधारणा सभाको उद्घाटन …
धरान: दुई महिना अघिदेखिको धरानका मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको विवाद मत्थर हुने संकेत कतैबाट मिलेको छैन । अहिले राजनीतिक दलबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु र स्वतन्त्रबाट निवार्चित मेयर साम्पाङबीचको विवाद झनै …