समाचार

    Showing 161-170 of 1,663 items.
  • मार्तलले टाउकोमा हानेर बुबाको हत्या गर्ने छोरा पक्राउ

    संखुवासभा: संखुवासभाको सभापोखरी गाउँपालिका २ का १८ बर्षीय सुमन दर्जीले आफ्नै बुबाको हत्या गरेका छन् । प्रहरीले उनलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीसमेत गरिसकेको जनाएको छ । हिजो (शनिबार) बिहानको राती करिब साढे २ बजे उनले ५२ बर्षीय बुबा दल बहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गर ...

    • प्रकाशित मितिः फाल्गुन ८, २०७८
    • 767 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङमा मोटरसाइकलबाट लडेर गाउँपालिकाका प्राविधिकको मृत्यु

    खोटाङ: खोटाङको ऐसेलुखर्क गाउँपालिका ७ स्थित भित्रि सडकखण्डमा मोटरसाईकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका ६ घर भई हाल खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन् । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३(०२(००७ प ५३३३ नम्बरको मो ...

    • प्रकाशित मितिः फाल्गुन ८, २०७८
    • 572 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २७ जनामा संक्रमित थपिए, १०४ जना कोरोना संक्रमणमुक्त

    विराटनगरः प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १७० जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ३–३ र झापामा २ जनामा संक्रमण भएको हो ।  ...

    • प्रकाशित मितिः फाल्गुन ७, २०७८
    • 1,173 पटक पढिएको
    • क्लिक धरान
  • देउसीको रकमले धरानको श्याम चोकमा अत्याधुनिक सिसि क्यामेरा राख्ने निर्णय

     धरान: धरान १५ श्यामचोक क्षेत्रका युवाहरु मिलेर स्थापना गरेको श्याम चोक युवा समुहले गएको तिहारमा देउसी खेलेको थियो । देउसीमा संकलित रकममध्ये खर्च कटाएर ६९ हजार ६२६ रुपैया वचत भएको थियो ।  युवा समुहको बैठकले उक्त रकमबाट श्याम चोकमा अत्याधुनिक सिसि क्यामेरा जडान गर्ने निर्णय गरेको छ । आज शनि ...

    • प्रकाशित मितिः फाल्गुन ७, २०७८
    • 1,282 पटक पढिएको
    • क्लिक धरान
  • दुर्घटनामा परि ३ जना र भीरबाट खसेर एकको मृत्यु

    धरान: प्रदेश नं १ मा विभिन्न दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने थप एक जनाको भीरबाट खसेर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार हिजो शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार को २० प ९८९ ...

    • प्रकाशित मितिः फाल्गुन ७, २०७८
    • 962 पटक पढिएको
    • क्लिक धरान
  • धरान ५ का एक युवा पक्राउ

    धरान: प्रतिबन्धित लागुऔषधीसहित धरानका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उप(महानगरपालिका ५ का २८ बर्षीय सुवास राई रहेका छन् । उनलाई गए राती ११ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानको टोलीले घरबाट नै पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी सुत्ने कोठामा खानतलासी गर्दा निष ...

    • प्रकाशित मितिः फाल्गुन ७, २०७८
    • 9,888 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ६८ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४१५ जनाको एन्टीजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १३, झापामा ६, सुनसरीमा ५, उदयपुरमा ४, खोटाङ र पाँचथरमा ...

    • प्रकाशित मितिः फाल्गुन ६, २०७८
    • 625 पटक पढिएको
    • क्लिक धरान
  • ४ सय केजी गाँजासहित ३ जना पक्राउ

    उदयपुर: उदयपुरको बेलका नगरपालिका ८ सिरुवानीबाट ठुलो परिणाममा गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। गाँजाको ओसारपसार तथा कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी टोलीले गाँजासहित ३ जना पक्राउ गरेको हो । प्रहरीका अनुसार हिजो बिहान सवा २ बजे ४ ...

    • प्रकाशित मितिः फाल्गुन ६, २०७८
    • 2,121 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ९६ जनामा कोरोना संक्रमण, १४८ जना निको भए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृ ...

    • प्रकाशित मितिः फाल्गुन ५, २०७८
    • 490 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ११६ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, संखु ...

    • प्रकाशित मितिः फाल्गुन ४, २०७८
    • 1,273 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित