धरान: एक महिनापछि बसेको धरानको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । गत असोज १३ गतेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बाहिर जानु भन्ने शब्द प्रयोग गरेको बिषयले आजको बैठक पनि प्रभावित भएको हो । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त भनाई प्रति मेयर ...
धरान: मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रहेका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले नेपाली कांग्रेस र एमालेका प्रधानमन्त्री, मन्त्रीहरुको कारण धरानमा एयरपोर्ट बन्न नसकेको आरोप लगाएका छन् । पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गदै मेन्याङ्बोले यस्तो आरोप लग ...
धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार अशोककुमार राईले एमाले जसपा तालमेल स्थायी प्रकृति हुने बताएका छन् । प्रेस चौतारी नेपाल धरान उपमहानगर कमिटी र बराहक्षेत्र नगर कमिटीको आयोजनामा सञ्चारकर्मीहरुबाट सुझाव संकलन कार्यक्रममा जसपा नेता एवं उम्मेद्वार राईले यस्तो धारणा राखेका हुन् । ...
धरान: सुनसरी क्षेत्र नं १ मा विभिन्न पार्टीबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेद्वार बनेकाहरुलाई किरात राई यायोक्खा सुनसरीले प्रदेश नं १ को नाम किरात प्रदेश राख्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । यायोक्खाले मंगलबार उम्मेद्वारहरुलाई एकै ठाउँमा उपस्थित गराएर किरात प्रदेश नामकरणको माग गर्दै ज्ञापन पत् ...
धरान: सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रवि लामेछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका नेताहरुले पार्टी परित्याग गरेका छन् । मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै उनीहरुले लामिछानेलाई विभिन्न आरोप लगाउदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा प्र ...
धरान: मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा बागी उम्मेद्वारी दिएका एमाले नेता मनोजकुमार मेन्याङ्बोलाई पार्टीले निष्काशन गरेको छ । एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टी विधान विपरीत स्वतन्त्र उम्मेद्वारी दिएकोले पार्टी सदस्यताबाट निष्काशन गरेको जनाएको छ । एमाले प्रदेश ...
धरान: नेकपा एमाले र जसपाको चुनावी तालमेल भएको सुनसरी क्षेत्र नं १ अन्तर्गत धरान वडा नं ५ मा निर्वाचन परिचालन समिति तथा वडा कार्यालय उद्घाटन भएको छ । एमाले जसपा तालमेलबाट सुनसरी १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अशोक राई र प्रदेश सदस्य उम्मेदवार रमेश बस्नेतको उपस्तिथिमा उक्त कार्यालय आइतबार उद ...
धरान: रवि लामिछाने संयोजक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सुनसरी क्षेत्र नं १ को सम्पर्क कार्यालय धरानमा खुलेको छ । चुनाव चिह्न घण्टी भएको यो पार्टीले धरान ८ स्थित लांघाली चोक नजिकै सोमबार (आज) बिहान सम्पर्क कार्यालय खोलेको हो । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सुनसरीभरिका प्रत्यक्ष उम् ...
भोजपुर: प्रदेश नं १ का पुर्वमुख्यमन्त्री एवं एमाले नेता शेरधन राईले आफु मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् ।हिजो (आइतबार) भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर राईले उक्त श्वेत पत्र सार्वजनिक गरेका हुन् । राई नेकपा (एमाले) का स्थाय ...
धरान: आगामी मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेद्वारी दिएका दुई जनालाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरेको छ । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेद्वार कुमार कार्की र प्रदेशसभा १ (क)का स्वतन्त्र उम्मेद्वार खगेन्द्र श्रेष्ठलाई जनमुक्ति पार्टीले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित