धरान: स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गरेका छन् । प्रतिष्ठानको सहकुलपतिसमेत रहेका मन्त्री खापुङले आइतबार निर्माणाधिन मातृशिशु भवन (एमसिएच) तथा अंकोलोजी, कार्डियोलोजी भवनको स्थलगत निरीक्षण गरेर जानकारी लिएका थिए । यस्तै, निर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै जारी घोपा बचाउ आन्दोलन १३८ औं दिनमा समापन भएको छ । शनिबार साँझ संघीय सरकारका स्वास्थ्यमन्त्री भवानी खापुङ धरान आएर मागबारे आन्दोलनलाई सम्बोधन गरेपछि १३८ औं दिनमा समापन भएको घोषणा गरिएको हो । मन्त्री खापुङले वीपी प्रतिष्ठान बचाउन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सेवा सुधारको लागि निरन्तर भइरहेको आन्दोलन सेभ घोपा अभियान शनिबार समापन गरिने भएको छ । विगत ४ महिनादेखि जारी यो आन्दोलनमा शनिबार बेलुकी ५ बजे स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानी खापुङ पनि उपस्थित भएर मागहरुबारे सम्बो ...
धरान: कोशी राजमार्गअन्तर्गत धरान इटहरी सडक खण्ड निर्माणमा ढिलाई हुदा सर्वसाधारणले सास्ती भोग्नुपरिरहेको छ भने दुर्घटना पनि बढीरहेको छ । यो राजमार्ग मृत्यु मार्गमा परिणत भएको भन्दै नेपाल बसोबास बस्ती संरक्षण समाजले शुक्रबार दिउँसो विरोध स्वरुप चक्काजामसमेत गरेको छ । समाजको अगुवाईमा धरानको तीनकु ...
धरान: धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकालको एक सय दिनमा भएको काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले १०० दिनमा के गरिस तैले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै १३ बुँदे कामहरु सार्वजनिक गरेका हुन् । गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले श्वेत पत्र जारी गरेका छन् । रजिष्ट्रार संग्रौलाले कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको जनाएका छन् । प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन, परीक्ष ...
धरान: हरेक शनिबार बिहान खानेपानीको मुहान क्षेत्रमा मेयर हर्क साम्पाङको आह्वानमा वृहत वृक्षारोपण कार्यक्रम भइरहेको छ । यो अभियान अब धरानेहरुबीचमा मात्र सिमित छैन, धरान बाहिरबाट पनि हजारौं मानिसहरु वृक्षारोपणको लागि आइरहेका छन् । त्यसैले धरानबाट वृक्षारोपणको राष्ट्रिय अभियान थालनी भएको झैं सन्दे ...
धरान: सर्दु खोलाको पानीले धरानमा बिजुली बिजुली निकालिएको छ । मेयर हर्क साम्पाङको योजना अनुसार प्रोटोटाइप हाइड्रोपावरबाट बिजुली निकालिएको हो । परीक्षण सफल भएपछि बिहिबार औपचारिकरुपमा मेयर साम्पाङले प्रोटोटाइप हाइड्रोको उद्घाटन गरेका थिए । मेयर साम्पाङले धरानमा पनि विजुली उत्पादन गर्न सकिने सन्देश ...
धरान: धरानमा विद्युतीय नक्सा पास प्रणाली लागु गरिने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले धरानमा विद्युतीय नक्सा पास प्रणाली पनि कार्यान्वयनमा ल्याउने प्रस्ताव पारित गरेको छ । विद्युतीय (डजिटल) हस्ताक्षरको प्रयोग गरेर नक्सा शाखालाई पेपरलेस बनाउन आगामी भदौ १५ गतेदेखि नयाँ दर्ता हुने र पुराना ...
धरान: बुधबार बिहान धरान उपममहानगरपालिकाको कार्यपालिका बैठकमा नेकपा एमालेबाट निवार्चित वडा नं १० का वडाअध्यक्ष विवेक राईले मिडियाकर्मीहरुप्रति आक्रोश पोखेका छन् । बैठकको एजेण्डामा बोल्ने क्रममा उनले मिडियाले एमालेका वडाअध्यक्ष र पार्टीलाई खेदो गरिरहेको भन्दै आक्रोश पोखे । उनले आफु भर्खर पहिलो पट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित