धरान: बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरानका मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका छन् । छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले उनीविरुद्ध नाराबाजी गरेका हुन् । वार्ताम ...
धरान: सेभ घोपाा क्याम्प अभियानले ११७ औं दिनमा आन्दोलनको क्रममा जुटेको सहयोग तथा खर्चको हिसाब सार्वजनिक गरेको छ । वीपी प्रतिष्ठानको डेन्टल गेटअघि शनिबार आयोजित धर्ना तथा पत्रकार सम्मेलनको क्रममा हिसाब सार्वजनिक गरेको हो । हामी नेपाल संस्थाकी सृष्टी श्रेष्ठले आन्दोलनको क्रममा आएको सहयोग, खर्च र ब ...
धरान: बर्षात भइरहे पनि आफ्नो निर्धारित कार्यक्रम शनिबार बिहान ७ बजे मेयर हर्क साम्पाङ सर्दु र निशाने खोला दोभान क्षेत्रमा वृक्षरोपणको लागि पुगे । पानीमा रुझेर नै उनले विरुवा रोपे । उनलाई साथ दिन थुप्रै मानिसहरु पनि पुगेका थिए । त्यसैक्रममा मिस धरान सौन्दर्य प्रतियोगिताका प्रतियोगीहरु पनि विरुवा ...
धरान: शुक्रबार दिउँसो २ बजे नै धरान उपमहानगरपालिकामा सहरी विकास मन्त्री मेटमणी चौधरी आउने खबर पुगेको थियो । झापा हुदै धरान आएका मन्त्री चौधरी निर्धारित समयभन्दा झण्डै अढाई घण्टा ढिला गरि आइपुगे । उनी उपमहानगरपालिका आउनुअघि धरान ६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्र अवलोकन गरे भने धरान ८ स्थित ग् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३० वटा आइसियु बेड थपिने भएको छ । मेयर हर्क साम्पाङ शुक्रबार दिउँसो अनुगमनमा पुगेको बेला प्रतिष्ठानले यो जानकारी दिएको हो । मेयर साम्पाङले आइसियु बेडको माग अत्यधिक भइरहेको र प्रतिष्ठानले थप गर्ने जवाफ दिइरहेको कारण कामको प्रगति के कति भइरहेक ...
धरान: गत स्थानीय तह निर्वाचनको बेला मेयर हर्क साम्पाङले सुशासन र पारदर्शिताको कुरा पनि प्रमुखताका साथ उठाएका थिए । मेयर भएपछि उनले आफ्नो प्रतिवद्धतालाई क्रमशः पुरा गर्दै लगेका छन् ।उनले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शि बनाउन आफ्नो चुनावी नारालाई कार्यान्वयनमा लगेका छन् । आज (शुक्रबार) उनले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार तथा बचाउन माग गर्दै विगत ११४ औं दिनदेखि जारी आन्दोलन अब संघीय सरकार केन्द्रीत पनि हुने भएको छ । प्रतिष्ठान पदाधिकारी तथा व्यवस्थापन पक्षसँग विभिन्न मागहरु लिएर आन्दोलनरत सेभ घोपा अभियानले १२ गतेसम्म आफ्ना मागहरु पुरा गर्न अल्टिमेटम दिएको छ । ...
धरान: अभिभावकहरुले केही निजी तथा संस्थागत विद्यालयहरुले महंगो शुल्क लिएको, आवश्यकता अनुसार चर्पी नभएको तथा व्यवस्थित नगरेको गुनासो गरेका थिए । अभिभावकहरुबाटै गुनासो आएपछि बुधबार दिउँसो २ बजे मेयर हर्क साम्पाङको नेतृत्वमा आकस्मिकरुपमा केही विद्यालयमा अनुगमन गर्ने योजना बनेको थियो । उपमहानगरपालिक ...
धरान: लामो समय खाली भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितहरु भर्ना हुन थालेका छन् । प्रतिष्ठानका अनुसार गत असार २५ गतेदेखि कोभिड अस्पतालमा पहिलो विरामी भर्ना भएका थिए । त्यसयता १२ जना कोरोना संक्रमित भर्ना भइसकेका छन् भने ती मध्ये ६ जना निको भएर पनि घर फर्किए ...
धरान: धरानका खेलकुदकर्मीहरुले उपमहानगरपालिकाका ४ जना करारका खेलकुद प्रशिक्षकहरुलाई नहटाउन माग गरेका छन् । उनीहरुले आइतबार र सोमबार (आज) निरन्तर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर यस्तो माग गरेका हुन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुले आफ्नो ज्ञान धरानका नया ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित